उपभोक्तालाई चरम शोषण गर्ने सरकारविरुद्ध प्रतिरोध गर्न नेविसंघकाे अपिल
काठमाडाैं- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गरेको छ। पटकपटक मूल्यवृद्धि गर्दै उपभोक्तालाई चरम शोषण गरेकाे भन्दै सरकारविरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गरेकाे हाे।
संघका संघका अध्यक्ष राजिब ढुंगानाले बुधबार एक विज्ञप्ति जारी गर्दै...
कर्णाली प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता
सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् ।
एमाले र माओवादी केन्द्र...
इन्भेस्टमेन्ट बैंककाे डिजिटल वालेट सेवा
काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट बैंकलले आफ्नै डिजिटल वालेट सेवा सुरु गरेका छन् । बैंकले थैली नामको डिजिटल वालेट सेवा सुरु गरेको हो ।
थैली डिजिटल वालेट बैंकको मोबाइल वालेट एप्लिकेसन हो । जसले शून्य कारोबार...
खोटाङमा राष्ट्रिय परिचयपत्रका लागि ३३ हजारको विवरण दर्ता
खोटाङ- जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि हालसम्म ३३ हजार बढीको विवरण दर्ता भएको छ ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि हालसम्म जिल्लामा नेपाली नागरिकता प्राप्त गरेका ३३ हजार ७५० जनाको विवरण संकलन गरिसकिएको जिल्ला प्रशासन कार्यालयका...
बजारमा सुनको मुल्य ३ सयका दरले बढ्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बृद्वि भएको छ । बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुनचाँदी व्यवसायी...
नेपालभाषा अभियन्ता श्रेष्ठको ८९ वर्षमा निधन
काठमाडौं — वामपन्थी चिन्तक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटु रोगको समस्याबाट पीडित श्रेष्ठको महाराजगन्जस्थित सहिद गंगालाल हृदय केन्द्रमा उपचारको क्रममा मंगलबार बिहान असामयिक निधन भएको...
पत्रकार महासंघको निर्वाचनमा पाँच संगठनबीच सहकार्य
काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा पाँच संगठनका बीच सहकार्य गर्ने निर्णय भएको छ ।
मंगलवार बसेको बैठकले प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र जनपत्रकार संगठन नेपालबीच सहकार्य...
ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी
गलकोट - नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो ।
सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको...
प्रभावशाली नेता बामदेव गौतम छुट्टै दल खोल्ने तयारीमा
काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतम छुट्टै दल खोल्ने तयारीमा जुटेका छन् । एमाले फुट्ने निश्चितप्रायः भएपछि उनी कुनैपनि समूहमा नलागी अलग समूह बनाएर बस्ने तयारीमा बसेका हुन् ।
गौतम सकभर फागुन २८...
नेप्सेमा ग्रीनलाइफको सकरात्मक सर्किट
काठमाडौं -कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको केही समयमै ग्रीनलाइफ हाइड्रोपावरको शेयर मुल्य ३२ अंकले बढेर ३६० पुगेको छ । नियमित कारोबारमा कम्पनीको शेयर मुल्य ९.७६ प्रतिशतले बढको...

























