एक करोड पचासी लाख जरिवाना भएका व्यक्ति पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५...

गरिबीका कारण उच्च शिक्षा लिनबाट वञ्चित

म्याग्दी। मालिका गाउँपालिका–२ रुम लुक्सिरका १६ वर्षीय केशव विक दैनिक ज्यालामजदुरीमा व्यस्त छन्। छिमेकी गाउँ निस्कोटमा आमा समूहको निर्माणाधीन भवनमा बुबा रनबहादुरसँगै काम गरिरहेका विक हातमा पुस्तक समातेर कक्षा ११ मा पढ्न जानुपर्ने समयमा...

आज जसपाको समीकरण तय हुने

काठमाडौं । नयाँ समीकरण निर्माणको विषयमा संस्थागत निर्णय लिन जनता समाजवादी पार्टीले बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ। सो बैठकले पार्टीको आधिकारिक र संस्थागत लाइन तय गर्ने जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए। पार्टीले आधिकारिक लाइन तय...

एकनाले भरुवा बन्दुक बरामद

कैलाली-गौरीगंगा नगरपालिका-७ महादेवाबाट एकनाले भरुवा बन्दुक १ थान र से.६ प ७४८६ नम्बरको मोटरसाइकलबाट हेलोजिन लाईट १ थान तथा बन्चरो १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा भरूवा बन्दुक बेवारीसे अवस्थामा...

विदेसिने युवाको कथामा बनेको ‘लालुमै’ सार्वजनिक

काठमाडौ- ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो 'लालुमै' सार्वजनिक गरिएको छ। मनोवादको आवाज, शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन्। स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुँदै ठूलठूला सपना बोकेर...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने झापा गौरादह नगरपालिका-१ घर भएका ५१ वर्षीय उपेन्द्र प्रसाद ढुङ्गानालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ माघ ५ गतेको फैसलाले...

संसदीय दलको बैठकमा नेता नेपाल पक्षले भाग नलिने

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारका लागि बोलाएको पार्टीको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भाग नलिने भएको छ। मंगलबार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले ओलीले...

नेपालमा कोरोना सङ्क्रमित ९४ जना थपिए

काठमाडौं । बिहीवार नेपालमा कोरोना भाइरसका ९४ जना सङ्क्रमित थपिएकाे समाचार प्राप्त भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७८१ आरटीपीसीआर परीक्षण...

पूर्वमन्त्री जोशी विषयमा आएका समाचार प्रति काउन्सिलकाे गम्भीर ध्यानाकर्षण

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशी विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै जोशीका विषयमा कतिपय सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले...

आशिष लिम्बूको हत्या अभियोगमा तीन पक्राउ

काठमाडौं– टोखा नगरपालिका–३ मा एक युवकको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ बेलबारी–२ घर भई टोखा बस्ने २२ वर्षीय आशिष लिम्बूको हत्या अभियोगमा तीन जना पक्राउ गरेकाे हाे । महानगरीय प्रहरी परिसर...

RECENT POSTS

HOT NEWS