असारदेखि हिमाली क्षेत्रमा शैक्षिक सत्र सुरु
काठमाडौं । यो वर्ष हिमाली जिल्लामा पनि जेठमा नै शैक्षिक सत्र सकिने र असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने समाचार प्राप्त भएकाे छ ।
प्रायः जसाे फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने हिमाली जिल्लामा कोरोनाको...
सर्वसाधारण भोकै, सरकारको खाद्यान्न नष्ट
दाङ । लकडाउनको समयमा सर्वसाधारणलाई छाक टार्न मुस्किल भयो। साँझ बिहान मजदुरी गरेर छाक टार्दै आएको असहाय परिवार वडाकार्यालयसँग राहत माग्न पुग्थे। तर स्टोर कक्षमा खाद्यान्न भण्डार गरिएको चामल वडाले दिँदैनथ्यो।
वडाले राहतकै लागि भनेर...
रेल सेवा कानुनको प्रतीक्षामा
काठमाडौं । जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न कानुनी समस्या देखिएको छ । रेल सञ्चालनसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेका कारण अगाडि बढ्न समस्या परिरहेको छ ।
कानुन अभावकै कारण नेपाल र भारतबीच चल्ने अन्तरदेशीय रेल सेवा सञ्चालन आरम्भ...
राष्ट्रपतिद्वारा आज अपराह्न ४ बजे छलफलका लागि आह्वान
काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफल गर्नका लागि आह्वान गरेकी छन् ।
राष्ट्रपतिले आज अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि आह्वान गरेकी...
खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ ।
साे प्रतियोगिताको उद्घाटन कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको छ ।
प्रतियोगितामा नेपाल तथा भारतको विभिन्न स्थानबाट...
साईकलबाट सुदुर पश्चिम प्रदेशसम्म
काठमाडाैं । नेपाली साईकल यात्री देवेन्द्र बस्न्यातले नेपालको दोलखा देखि दिपायल सम्मको साहासिक एकल साईकल यात्रा सुरु गरेका छन।
उनले राज कुलेश्वर स्कूल दोलखा र बहादुर खडका स्मृति पुस्तकालय डडेल्धुरालाई सहयोग जुटाउन सो यात्रा सुरु...
जापानमा ओलम्पिक टर्च रिले सुरु
एजेन्सी । आगामी टोकियो ओलम्पिकको टर्च रिले आगामी चैत्र १२ गते सुरु हुने भएको छ। जापानको फुकुसिमा स्थित ग्रामिण तालिम केन्द्रबाट टर्च रिलेको सुरुवात गरिदैंछ। कोरोना भाईरसको सक्रमणको डरले पहिलो दिन शुभारम्भ कार्यक्रममा सर्वसाधारणलाई...
वाणिज्य महासंघको स्थानीय आर्थिक विकास समिति विस्तार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आर्थिक विकास समिति विस्तार भएको छ । समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ रहेका छन्...
माकेमै फर्किए सांसद ठम्मर विष्ट
सुर्खेत । एमाले केन्द्रीय सदस्यमा मनोनित कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट पुनः माओवादी केन्द्रमै फर्किएका छन् । शनिबार बिहान बसेको माओवादी केन्द्रको स्थायी समितिले एमालेमा लागेका नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न २४ घण्टे अल्टिमेटम...
शेयर बजारमा गिरावट
काठमाडौं । आज शेयर बजार १८.१९ अंकले घट्दै २३८९.१९ अंकमा पुगेर रोकिएको छ । सोमवार सेन्सेटिभ इन्डेक्स पनि ५ अंकले घटेर ४३० विन्दुमा झरेको छ । आज अधिकांस उपसूचक रातो देखिएका छन् ।
साेमबार बैंकिङ,विकास...
























