म्यानमार दुतावास अगाडि शान्ति समाजको विरोध प्रदर्श

ललितपुर-म्यानमार (बर्मा)मा सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमन विरुद्ध, राजनितिक बन्दिको विना सर्त अविलम्ब रिहाइ र लोकतन्त्र बहालिको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले २०७७ चैत २ गते नेपालस्थित म्यानमार दुतावास अगाडि प्रदर्शन...

भारतमा कोरोनाविरुद्धको खोप तीन करोड जनाले लगाए

एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् । भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा...

आज काेराेना संक्रमित ७९ जना थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ७५ जना...

दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’ अनुमति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’ दिएको छ । विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) र सोलुखुम्बुमा पर्ने नुप्से (७,८६४ मिटर)...

अध्यात्ममा केन्द्रीत रहेकाे उपन्यास ‘काँचो कागज’ बजारमा

काठमाडौं । गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’ बजारमा आएको छ । कलम प्रकाशनले प्रकाशित गरेको उपन्यासमा प्रेम, आशक्ति र अध्यात्मको विषयलाई केन्द्रमा राखिएको छ । लेखक गोपीका अनुसार उपन्यासमा प्रेम र आशक्तिदेखि जीवन–दर्शन र अध्यात्मको...

तिब्बतसँग जोड्ने सुरुङ मार्गको डिजाइन तयार

भीमेश्वर  । दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग(१२ किमी) निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुनेछ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत...

प्रधानसेनापति थापा र पाकिस्तानका नवनियुक्त राजदूत भेटवार्ता

काठमाडौं । आज प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र पाकिस्तानका नवनियुक्त राजदूत H.E. Mr.Syed Haider Shah संग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । प्रधानसेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक...

बजारमा सुनको अवैध कारोवार बढेकाले सहज आपूर्तिको व्यवस्थापन गर्न माग

काठमाडाैं ।  नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले बजारमा सुनको कृतिमा अभाव भई अवैध कारोवार बढेकाले सहज आपूर्तिको व्यवस्थापन गर्न माग गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष रमेश महर्जनको नेतृत्वको...

अवतार बन्याे पुनः इतिहासमै सबभन्दा धेरै कमाइ चलचित्र

एजेन्सी  । हलिउडको ब्लकबस्टर फिल्म अवतार पुनः इतिहासमै सबभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ । चीनमा फिल्म पुनः रिलीज गरिएपछि यो उपलब्धि हासिल गर्न सफल भएकाे थियाे । सन् २००९ मा आएको फिल्म एक...

बीस जना नेताहरू एकै स्वरमा बाेलेपछि माकेकाे बैठक स्थगित

काठमाडौं। हिजोदेखि जारी माओवादी केन्द्र केन्द्रीय समिति बैठक स्थगित भएको छ । बैठक केही दिनका लागि स्थगित भएको हो ।  बैठकमा २० जना नेताहरुले बोलेका छन् । सरकार निर्माणबारे अन्य दलहरुसँग वार्ता गर्नुपर्ने र नेकपाको...

RECENT POSTS

HOT NEWS