उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । आयोजक अमेरिकालाई १-० ले पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
लगातार तेस्रो जित निकाल्दै उरुग्वे समूह सी को विजेताको रुपमा अन्तिम ८ मा प्रवेश गरेको हो ।...
युराेकपमा स्पेन र इंग्ल्याण्ड क्वाटरफाइनल प्रवेश
काठमाडौं । स्पेन र इंग्ल्याण्ड युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकाे छ । आइतबार राति भएको राउन्ड अफ सिक्सटीनको खेलमा जर्जियाविरुद्ध ४–१ गोलको जित दर्ता गर्दै स्पेनले अन्तिम ८ मा स्थान पक्का...
भ्रमण भिसा प्रयाेग गरि वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी रहेको जनाउनुभएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२ औँ स्थापना दिवस तथा...
एसइई पूरक परीक्षाको तालिका सार्वजनिक
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गते देखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको...
संक्रमणकालीन न्याय विधेयक निष्कर्षमा पुग्याे
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद रञ्जुकुमारी झाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सात–आठ महिनाअघि नै निष्कर्षमा पुगिसकेको जनाएकी छन् ।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिसमेत रहेकी झाले मौलिकताको आधारमा कानुन बनाउन...
देशभर महासंका कार्यालयमा युनियनको धर्ना
नवलपरासी । नेपाल पत्रकार महासंघ नेतृत्वले सदस्यता बितरण बिधान बिपरित गरि निष्क्रिय र गैर पत्रकारलाई सदस्याता दिएको भन्दै नेपाल प्रेस युनियनले चरणबद्ध आन्दोलन गरिरहेको छ ।
महासंघको केन्द्रीय कार्यालय देखि प्रदेश, जिल्ला र एशोसियट्स शाखाहरुमा...
सुदूरपश्चिममा दलित समुदायबाट पहिलो पटक भए दुईजना मन्त्री
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन्। प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला...
पेट्रोल र डिजेलमा मूल्य वृद्धि
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि गरिएको आयल निगमले...
चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण
चितवन । चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो ।
चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण...
चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै...























