नेपाल कोरोनाको अति उच्च जोखिमबाट एक स्थान तल
काठमाडौं - नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च...
बिल गेट्सले कोरोनाविरुद्धको भ्याक्सिन विकासमा लगानी गर्ने
एजेन्सी- अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्न लगानी गर्ने जनाएका छन्।
अमेरिकाबाट प्रकाशित हुने टाइम म्याग्जिनसँग कुराकानी गर्दै अर्बपति व्यापारी गेट्सले कोरोना भाइरसविरुद्धको खोप छिटोभन्दा छिटो विकास गरी प्रयोगयोग्य बनोस्...
फिफाबाट एन्फाले पाँच लाख अमेरिकी डलर पाउने
काठमाडाैं – विश्व फुटबल महासङ्घ (फिफा) ले आफ्ना एसोसिएट राष्ट्रलाई दिँदै आएको सहयोग अनुसार यो पटक पाँच लाख डलरका दरले वितरण गर्ने भएको छ । जसमा अखिल नेपाल फुटबल सङ्घले पनि पाँच लाख डलर...
काेराेना अपडेट : १९४५ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएन
काठमाडौं - कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनाको नमूना परीक्षण भएको छ। आज नयाँ संक्रमित भेटिएको छैन।
कोरोनाको आशंकामा नेपालमा परीक्षण हुनेको संख्या ४९ हजार ३ सय ३६ पुगेको स्वास्थ्य तथा...
विमान उडान जेठ २ गते सम्म बन्द : लकडाउनको निर्णय मन्त्रिपरिषद्ले गर्ने
काठमाडाैं - कोेरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आज शनिबार बसेको बैठकले आन्तरिक तथा बाह्र हवाई उडान जेठ २ गतेसम्म रोक लगाउने निर्णय गरेको छ ।
बैठकले लकडाउनका विषयमा भने कुनै निर्णय गरेको छैन यसको...
ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं !
बाबुराम भट्टराई
- यो भष्मासुर प्रवृत्ति हो:
हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू (कुनै शास्त्रमा महादेव स्वयम्) को टाउकोमा हात राख्न...
उपत्यकाका कम्तिमा १९५ जना जमातीको कोरोना रिपोर्ट आज आउने !
काठमाडौं - सरकारी अधिकारीहरु संयमतापूर्वक एउटा खबर पर्खी बसेका छन, जसकाबारे हालसम्म बाहिर जानकारी गराइएको छैन । उपत्यकाका फेला परेका कम्तिमा १९५ जना जमातीको कोरोना रिपोर्ट अाएकाे छ ।
बिभिन्न जिल्लामा मुस्लिम धर्मप्रचारक अर्थात जमातीहरु...
सरकारले १० अर्बभन्दा बढीको स्वरोजगार कार्यक्रम ल्याउन गृहकार्य
काठमाडौं - कोरोना भाइरसबाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ। आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार...
कोरोना संक्रमित जिल्ला ११ पुगे (सूचिसहित)
काठमाडौं - नेपालमा तीन महिनाको अवधिमा ११ जिल्ला कोरोना भाइरसबाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण...

























