काठमाडौंका सबै मस्जिदमा काेराेना परीक्षण शुरु
काठमाडौं - सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडाँैस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले...
मनमोहन मोमोरियल अन्तर प्रदेशक कप यू १६ क्रिकेट स्थगित
काठमाडौं - कोरोना भाइरसको कारण मनमोहन मोमोरियल अन्तर प्रदेशक कप यू १६ क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) र त्यसले उत्पन्न गरेको त्रासका कारण प्रतियोगिता स्थगित...
काेभिड १९ काे संक्रमणले गरिबी बढाउने
काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ ले बहुसङ्ख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको जनाउँदै देशले गरिबी निवारणमा प्राप्त गरेको प्रयास र सफलता यसले कमजोर बनाएको धारणा व्यक्त राखेका थिए ।
उहाँले दिगो विकास लक्ष्य...
काेराेना अपडेट : अमेरिकामा ९ लाख संक्रमित मृतक संख्या ५२ हजार...
एजेन्सी - अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । त्यहाँ संक्रमित संख्या ९ लाख नाघेको तथ्यांक छ ।
९ लाख २४ हजार संक्रमित भएका छन् भने ५२ हजार १ सय...
झापामा थप एकमा कोरोना भेटिएसँग संक्रमित संख्या ४९ पुग्यो
काठमाडौं - नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ४९ पुगेको छ । आज झापामा एकजनामा कोरोना संक्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या ४९ पुगेको हो।
आज कोभिड–१९ को परीक्षणका क्रममा झापाका ६२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा...
पाँच वर्ष अघि भुकम्पको डर अहिले कोरोनाको डर !
- निशा तामाङ
आज हामी सबै विश्व्यापी रूपमा फैलिरहेको कोरोना रोकथाम र नियन्त्रणका लागि एकजुट हुँदै लागीपरेका छौं । एक अर्कामा सामाजिक दुरि कायम राखेर कोरोना विरुद्धको लडाइमा एकबद्ध भएका छौँ । प्राकृतिक विपत्तिले जोखिमयुक्त...
प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ : पौडेल
काठमाडौं - नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री ओलीले यसअघि ल्याएका अध्यादेश फिर्ता लिने निर्णय गरेपछि पौडेलले यो ओलीको बहादुरी नभएको पनि टिप्पणी...
जनस्वास्थ्यकर्मीद्वारा भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने चेतावनी
काठमाडौं - अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले सरकारलाई जनताको हत्या, अपहरण र पार्टी फुटाउने घृणित कार्य गर्न छोडेर कोरोना भाइरसको सङ्क्रमणविरुद्ध सबैसँग सहकार्य गर्न आह्वान गरेको छ साथै महासङ्घले देश र जनताविरुद्ध भ्रष्टाचार गर्नेहरूलाई महामारी...
श्री ७ खड्ग शमशेर बन्ने सपना देखेकाले अध्यादेश फिर्ता लिएछन्
काठमाडाैं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीलाई हानेको अध्यादेश गोली आफै तिर फर्किएको जनाएका छन ।
सरकारले सोमबार जारी गरेको दलबदल र संवधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको चर्को आलोचना भएपछि...

























