मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा अध्यादेश खारेज
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र निक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ खारेज गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शुक्रबार नेपाल सरकार, मन्त्रिपरिषद्को...
कोरोना विरुद्धको खोप ‘एन्टी भाइरस ड्रग’ असफल
एजेन्सी– कोरोना भाइरसको संक्रमणविरुद्ध दिइएको खोप ‘एन्टी भाइरस ड्रग’ असफल भएको छ।
एन्टी भाइरस ड्रगको परीक्षण सफल नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। चीनमा यो औषधिको परीक्षण गरिएको हो। यो एन्टी भाइरस ड्रगको नाम ‘रेमडेसिभर’ हो।...
किनपालाई कीर्तिपुर नगर उद्योग वाणिज्य संघले ५ लाख बराबरको खाद्यान्न सहयोग
काठमाडौं - लकडाउनका बेला खाद्य अभावमा रहेकाहरुलाई कीर्तिपुर नगर उद्योग वाणिज्य संघले ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ । सो खाद्यान्न कीर्तिपुर नगरपालिकामार्फत राहत स्वरुप सहयोग गरिएको हो ।
कीर्तिपुर नगरपालिकाभित्र अस्थायी बसोवास...
प्रमद्वारा भूकम्प स्मृति दिवसमा जारी सन्देश
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका...
स्कटल्याण्डमा सबैभन्दा कान्छी सङ्क्रमित निकाे भइन्
एजेन्सी – स्कटल्याण्डमा कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमण भएकी तीन हप्ताकी शिशु निको भएकी छिन् ।
गएको चैत १३ गते आठ महिनामै जन्मिएकी शिशु कोरोना सङ्क्रमण हुने स्कटल्याण्डको सबैभन्दा कान्छी सङ्क्रमित भएकी बीबीसीले जनाएको...
लकडाउनबाट होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण
काठमाडौ - कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ ।
पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको व्यावसायिक संस्थाले जनाएका छन् । होटल व्यवसायीको...
आज खुला रहने सिटिजन्स बैंकको ३० शाखाहरू यी हुन्
काठमाडाैं - लकडाउनलाई दृष्टिगत गर्दै सिटिजन्स बैंकले आज शुक्रवार ३० शाखा खुल्ला गर्ने भएको छ ।
बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
कोरोना भाइरसलाई नियन्त्रण...
तेलहनका लागि सूर्यमुखी फूल खेतीमा आकर्षित
दमक- झापा, कमल गाँउपालिकाका कृषकहरू तेलहनका लागि सूर्यमुखी फूल खेतीतर्फ आकर्षित भएका छन् । तेलहनमा आत्मनिर्भर बनाउन गाउँपालिकाले प्रोत्साहन दिन थालेपछि कृषकहरू यसको खेतीमा आकर्षित भएका हुन् ।
गत वर्षदेखि गाउँपालिकाले पालिकालाई तेलहनमा आत्मनिर्भर बनाउन बीउ...
सोलुखुम्बुको खुम्बुको औषधि काठमाडौंमै अलपत्र
काठमाडौैं -लकडाउनका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौँमै रोकिएको छ । लकडाउनले हवाई सेवा बन्द हुँदा खुम्बु पासाङल्ह्मु गाउँपालिकाले खरिद गरेको करिब रु सात लाख बराबरको मास्क, पञ्जा, स्यानिटाइजर, पिपिइ सेट,...
लकडाउन पालना नगर्ने करिव ६ सय जना कारवाहीमा
काठमाडाैं – काेराेना भाइरस काेभिड १९ काे सङ्क्रमणबाट बच्न अहिले देश नै लकडाउन छ । लकडाउनकाे समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आदेश दिइएकाे छ ।
तर लकडाउन उल्लङ्घन गर्न क्रम भने राेकिएकाे छैन । शुक्रबार...

























