बैतडीको पुर्चौंडीमा आगलागी, एकैपरिवारका तीनजनाको जलेर मृत्यु

बैतडी- बैतडीको पुर्चौंडीमा आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ। पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा...

संसदमा पारित भएको विधेयक राष्ट्रपतिले गरिन् पहिलोपटक फिर्ता

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीबाट राहदानी संशोधन विधेयक फिर्ता भएको छ । प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा फिर्ता भएको हो । संसद्ले पारित गरेको विधेयक पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता गरिएको यो...

कांग्रेसभित्र छाया सरकारमा पनि असन्तुष्टि

काठमाडौं- विभिन्न गुट–उपगुटमा रहेका कारण कमजारे प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसभित्र छाया सरकार गठनमा पनि असन्तुष्टि देखिएको छ । सरकारमाथि मन्त्रालयगत रूपमै खबरदारी गर्न भन्दै कांग्रेसले सोमबार ५८ सदस्यीय छाया सरकार गठन गरेको थियो । छाया...

बढ्दै गएको हत्या,हिंसा र बलात्कारले उठाएको गम्भीर प्रश्न

-निशा तामाङ गत मंगलबार बिहानै सबै सञ्चारमाध्यमको गृहपृष्ठमा छापिएको समाचार–पाँचथर हत्याकाण्ड । समाचार पत्याउनै नसकिने थियो । हत्याकाण्डले सबैलाई भावविह्वल बनाएको छ । ९ जनाको विभत्सपूर्ण तरिकाले भएको सो हत्याकाण्डमा बाल बच्चालाई समेत बाँकी राखिएको...

सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न अन्तरिम आदेश जारी गरेको छ । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको...

पाँचथरमा फेरि अर्को रहस्यमय घटना: एक युवक मृत फेला

पाँचथर- पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा ९ जनाको हत्या भएको घटनालगत्तै यहाँ अर्का युवक मृत भेटिएका छन्। फाल्गुनन्द गाउँपालिकाको घुर्बीसे पञ्चमी बजारमा ती युवक मृत फेला परेका हुन् । बाहिरबाट चाबी लगाइएको अबस्थामा कोठा भित्र करिब...

प्रसुति गृह र वीर अस्पतालका भवन पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं, २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रशासनहरुका अनुसार एक महिनाभित्रमा दुवै भवन सञ्चालनमा ल्याइनेछ ।...

गौतम बुद्धलाई हेर्ने फरक दृष्टिकोणहरु

-प्रीति रमण बितेको शनिबार अर्थात जेठ ४ गते गौतम बुद्धको २५६३ औं जन्मजयन्ती मनाइएको छ । बुद्धको प्रशंसा नगर्ने कोहि भेटिदैन । सबैले बुद्धलाई आफ्नै बनाउने प्रयास गरेको पाइन्छ । नेपाली भूमिमा जन्म लिएका सिद्धार्थ...

कुटनीतिक मर्यादा विपरित अमेरिकी राजदूतको कार्यक्रम

काठमाडौ, अमेरिकी राजदूत ¥याण्डी बेरीले सुरु गर्न लागेको ‘जनतासँग गफगाफ’ कार्यक्रम कुटनीतिक मर्यादा विपरित भएको भन्दै सत्तारुढ तथा प्रतिपक्षि दलका नेताहरुले त्यसप्रति आपत्ति जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री...

हेल्मेट नै सडक दुर्घटना कम गर्ने उपाय हो त ?

–राज्यलक्ष्मी शाक्य सरकारले दुर्घटना कम गर्ने भन्दे मोटरसाइकलको पछाडि बस्नेलाई पनि टाउकामा हेल्मेट लगाउन अनिवार्य गरिरहेको समाचारले काठमाडौंलाई आश्चर्यचकित तुल्याएको छ । हुन त बढ्दै गएको सडक र्दुघटना चिन्ताको विषय हो भन्ने कुरामा विवाद छैन...

RECENT POSTS

HOT NEWS