प्रचण्ड नेपाल फर्किँदै
काठमाडौं / सत्तारुढ नकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० दिनको अमेरिका बसाईपछि बुधकार नेपाल फर्किँदै छन् । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका अध्यक्ष प्रचण्ड आज परिवारसहित स्वदेश फर्किन लागेका हुन् ।
अध्यक्ष प्रचण्डकी...
लगानी सम्मेलनमा आउने पाहुनालाई स्वागत गरौँ, नेपाली हँसिला, खुसिला छन् भन्ने प्रमाणित गरौँ :...
काठमाडौं / सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ ।
अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको आर्थिक...
गोरखापत्रलाई समयसापेक्ष बनाउन सुझाव
धनुषा / मुख्यमन्त्री लालबाबु राउतले ‘गोरखापत्र’लाई समयसापेक्ष बनाउन सुझाव दिनुभएको छ । गोरखापत्र संस्थानले आजदेखि जनकपुरमा शुरु गरेको दुई दिवसीय प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आजको प्रतिस्पर्धी युगमा गोरखापत्र संस्थानले पुरानो ढर्रा...
प्रधानमन्त्री समक्ष राष्ट्र बैंकका निर्देशकसहित अर्थमन्त्रीसमेतलाई कारवाही गर्न माग
काठमाडौं / मंगलबार नेप्सेमा धर्ना दिन गएका १४ जना लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि लगानीकर्ताहरु आक्रोशित भएका हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडा, खतिवडाका ज्वाईसमेत रहेका अर्थमन्त्रालयमा काजगमा कार्यरत राष्ट्र बैंकका निर्देशक, रामशरण खरेल, धितोपत्र बोर्डका...
अर्को थारु विद्रोह हुनसक्छ : डा. भट्टराई
काठमाडौं / पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक रुपमा नै समाधान खोजिनुपर्नेमा जोड दिएका छन् ।
सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठसहित कैलालीको टीकापुर...
सूचनाका नाममा लोकतन्त्रलाई खतरा हुने सूचना प्रवाह नगर्न सभामुखको आग्रह
काठमाडौं / सभामुख कृष्णबहादुर महराले लोकतन्त्रलाई विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगराउन राष्ट्रिय सूचना आयोगले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आयोगले आज आयोजना गरेको सूचनाको हकसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले सूचना माग्न...
आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित
बेइरा / आँधीबाट प्रभावित भएका दक्षिण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् ।
आँधीसँगै आएको अत्यधिक बर्षा, हावाहुरी र बाढीले झण्डै...
पार्टी एकता टुङ्ग्याउन नेकपाद्वारा कार्यदल गठन
गलेश्वर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ ।
मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह...
पहिलोपटक रत्नपार्कमा इटालियन ब्रुमरबाट सडक सफा गर्न सुरु
काठमाडौं / काठमाडौं महानगरपालिकाले आजदेखि पाँच नयाँ ब्रुमर मार्फत सडक सफा गर्ने भएको छ ।
एक साताअघि इटालीबाट ११ करोड ८० लाखमा खरिद गरेर ल्याएको सफा गर्ने ब्रुमर पहिलोपटक रत्नपार्कमा प्रयोग गर्ने काठमाडौं महानगरपालिकाले...
युवा विदेश पठाउनु हुँदैन : मन्त्री अर्याल
स्याङ्जा / भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले युवालाई विदेश पठाउन नहुने जनाउनुभएको छ ।
मन्त्री अर्यालले युवाहरुलाई विदेश पठाउने होइन नेपाललाई विदेशी युवाको आकर्षणको थलोको रुपमा विकास गर्नुपर्ने जनाउनुभएको छ ।...
























