देश विर्गाने तपाईं हामी हौं नेताहरु होइनन् : कर्ण शाक्य

काठमाडौं  / टोखा नगरपालिका स्थित जन प्रतिनिधि— पत्रकार  संयुक्त अवलोकन भ्रमण टोखा केब मिनि फन पार्कमा चैत्र ११ सोमबार भव्य रुपमा सम्पन्न भएकाे छ । संस्कृति सम्पदा संरक्षण दबूका अध्यक्ष मणीराम डंगालले टोखा नगरपालिका टोखा...

संसारकै अनौठो होटल, जहाँ ६० हजार सिँढी चढ्नु पर्छ

ग्राहकलाई नौलो अनुभुति दिलाउनका निम्ति संसारमा विविध प्रकारका होटेल खुलेका छन् । यस्तै मध्ये एउटा अनौठो होटल चीनमा अवस्थित छ । चीनको येल्लो माउन्टेनमा अवस्थित उक्त होटलमा पुग्नका लागि ६० हजार सिँढी चढ्नु पर्दछ...

सम्मानित १५ पत्रकार महिलाको प्रोफाइल समेटिएको ‘क्रियाशील पत्रकार महिला’ पुस्तक बिमोचन

काठमाडौं  /  क्रियाशील पत्रकार महिला (WWJ) ले पत्रकारिता क्षेत्रमा धेरै वर्ष योगदान पु¥याउने १५ जना पत्रकार महिलालाई सम्मान गरेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न मिडियामा आवद्ध क्रियाशील पत्रकार महिलाको संस्था क्रियाशील पत्रकार...

ओलीको हुकुमी तन्त्र की लोकतन्त्र ?

- ऋषीराम कट्टेल विप्लवको पार्टीमाथी प्रतिबन्ध लगाएर एकाध नेताहरुको गिरफ्तारीपछि ओली र उनका आठ पहरियाको उन्माद निकै वढेको छ । दिनदिनै जसो फर्मान जारी गरिदैछ । ओलीको संचारमन्त्री संचार जगतलाई धम्क्याउदैछन । विप्लवका खवर नछाप्नु...

सरकारलाई एक हप्ते अल्टिमेटम !

काठमाडौं / सरकारले एक हप्ताभित्र आफ्ना माग पुरा नगरे ३२ वटै जिल्लाका सम्पुर्ण प्राविधिकहरुको सामुहिक राजीनामा दिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन...

वैशाख अन्तिमबाट तुलसीपुर वसपार्क सञ्चालनमा आउने

तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक वसपार्क वैशाख अन्तिम साताबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । नगर विकास कोषको ऋण सहयोगमा करिव ९ करोडमा निर्माण गरिएको वसपार्कको सम्पूर्ण पूर्वाधार तयार भएर सञ्चालनमा...

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलिया सिफारिस

काठमाडौं / संवैधानिक परिषद्ले सोमबार निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेका दिनेशकुमार थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन्। यसअघि सञ्चार मन्त्रालयको समेत सचिव भएका थपलिया प्रष्टवक्ताका रुपमा निजामती कर्मचारीभित्र परिचित छन्।...

रसायन कारखाना विस्फोट, ७८ जनाकाे मृत्यु

जियाङ्सु / पूर्वी चीनको जियाङसु प्रान्तमा रहेको एक रसायन कारखानामा विस्फोट हुँदा मृत्यु हुने व्यक्तिको सङ्ख्यामा सोमबारसम्म ७८ पुगेको छ । स्थानीय समयानुसार बिहीबार अपराह्न २ः५० बजे जियाङसु प्रान्तको याङचेङ शहरमा अवस्थित उक्त रसायन कारखाना...

चार दिनमा चार करोड राजश्व सङ्कलन

 काठमाडौं /  पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार...

RECENT POSTS

HOT NEWS