बैंककमा ५ हजारभन्दा बढी यात्रु अलपत्र
एजेन्सी/बैंकक–पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेपछि थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र भएको छ । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामावादले सुरक्षाको कारणले गर्दा...
रविन्द्र अधिकारीको मृत्यु पश्चात श्रीमती विद्याको मनै रुवाउने कविता (भिडियो)
सरकारले आज मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने तयारी गरेको छ । ताप्लेजुङको फुङलिङमा बुधबार भएको हेलिकप्टर दुर्घटना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको हो ।
येसैबिच स्व.मन्त्री रबिन्द्र...
चिसोमा निकै कठ्याङ्ग्रिएर रातभर बसेर शव कुरियो : उद्धार कार्यमा संलग्न सेना प्रताप लामा
काठमाडौं / ताप्लेजुङको फुङिलङस्थित तारेभिरमा बुधबार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका...
आइएमई जनरल इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबिच बैंक्यासुरेन्स सम्झौता
काठमाडौं / आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडबिच बैंक्यासुरेन्स सेवा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल क्रेडिट एण्ड...
ज्यो. सुवेदीले पहिला नै दुर्घटना घट्नसक्ने संकेत गरेका थिए
काठमाडौं / हेलिकप्टर दुर्घटनामा परी बहालवाला मन्त्रीलगायतको मृत्यु भएको शोकमा देश परेको छ । कुनै अप्रत्यासित दुर्घटना हुनसक्ने संकेत चर्चित ज्यो. दीपक सुवेदीले डेढदुई महिना अघि नै गरेको समाचार प्राप्त भएको छ । स्रोतका...
नेपाली सेनाको उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको समुद्घाटन
नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको उच्च स्तरीय सुरक्षा (Advanced Training on National Security) तालिमको आज बुधबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक समारोहका...
सातै जनाको शव काठमाडौं ल्याइयो
काठमाडौं / हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीलगायत सातै जनाको शव बोकेको सेनाको हेलिकोप्टर काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टरले बिहानैदेखि काठमाडौंमा शव ल्याउन खोजिए...
उवासंघद्धारा हेलिकोप्टर दुर्घटनाप्रति दु:ख व्यक्त
दाङ / ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीतथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा सहित ७ जनाको अकल्पनीय र आकस्मिक निधन प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले...
लिग लिडर लिभरपुलको जित
एजेन्सी/बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लिग लिडर लिभरपुलले वाटफोर्डलाई ५–० गोलअन्तरले पराजित गरेको छ । जितमा साडियो माने र भिर्गिल भान डिज्कले समान २–२ गोल गर्दा डिभोक ओरिगीले एक गोल गरे ।...

























