ठमेलको कमलपोखरी अतिक्रमणप्रति आपत्ती
काठमाडौं/पर्यटकीय क्षेत्र ठमेलमा भखरै मात्रै सञ्चालनमा आएको छायाँ कम्पलेक्स प्रा.लि.को छायाँ सेन्टरले धार्मिक, एतिहासिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण रहेको सम्पदाको कमलपोखरी अतिक्रमण गरेकोप्रति विश्व नेवाः संगठन र संघीय सामाजादी फोरम काठमाडौले आपत्ती जनाएको ।...
जनावरसंग किन यौन सम्बन्ध गर्छन् मानिसहरु ?
मानिसले जनावरहरुसंग यौन सम्बन्ध किन राख्छन् भन्ने कुरा चासोको विषय हो । पछिल्लो समयमा मानिसले आफ्नो यौन साथीको बिकल्पको रुपमा अप्राकृतिक साधनहरुको पनि प्रयोग गरिरहेका छन् । मानिसहरुले जनावरसँग शारिरक सम्बन्ध किन राख्छन् भन्ने...
इमरान खानको निर्णयले मोदीको चुनावी अभियानलाई झड्का
बिगत लामो समयदेखि भारतसँग शान्तिका लागि अपिल गर्दै आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी अभियानलाई असर पुग्ने गरी नयाँ प्रभावकारी निर्णय लिएका छन् । प्रधानमन्त्री खानले पाकिस्तानमा पक्राउ परेका भारतीय पाइलट...
सङ्घीय समाजवादी फोरम पार्टीद्धारा हेलिकप्टर दुर्घटनाप्रति समबेदना
काठमाडौं/ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा हेलिकप्टर दुर्घटनाप्रति सङ्घीय समाजवादी फोरम पार्टीद्धारा प्रेश विज्ञप्ती गर्दै समबेदना प्रकट गरेको छ ।
नेपालको हरेक विद्यार्थी आन्दोलन, गणतान्त्रिक आन्दोलन तथा समाजवादी आन्दोलनका अठक योद्धा, नेकपाका नेता तथा नेपाल सरकारका...
ग्लोबल आइएमई बैंकमा आगलागी
चितवन / ग्लोबल आइएमई बैंकमा बिहीवार अपराह्न ३ बजे आगलागी भएको छ । नारायणगढको शहीदचोकस्थित बैंकमा आगो लागेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको जनाइएको छ । स्थानीयवासी र...
नेपालमा ऐतिहासिक विमान दुर्घटनाक्रम – पहिलो घटना ६ अक्टोवर १९७३ मा
नेपाली आकाशमा यस्ता जहाज दुर्घटना कयौँ पटक भइसकेका छन् । नेपालमा एकै दिन दुईवटासम्म हवाइ दुर्घटना भएको इतिहास छ । यतिमात्र होइन, एउटै वर्ष दुईवटा विदेशी विमान दुर्घटनामा परेर २ सय ८० जनाको मृत्य...
भैरहवामा ब्लड बैंक स्थापना हुने
भैरहवा/रुपन्देही सदरमुकाम भैरहवामा ब्लड बैंक स्थापना हुने भएको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् र रगतका लागि बाहिर धाउन नपरोस् भन्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–३ स्थित सकुनी पथमा ब्लड बैंक निर्माण हुन लागेको...
रवीन्द्र अधिकारीको सम्झनामा पार्कको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान
चिप्लेढुङ्गा / पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ।
सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने...
गर्भपतन गराउने सङ्ख्या बढ्दै
तनहुँ/सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाहरुको सङ्ख्या बढ्दै छ । परिवार नियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । गर्भ निरोधकका अस्थायी साधान डिपो, कपर टी, पिल्स, इमप्लान्ट,...
श्रद्धाञ्जली सभा भोलि बिहानसम्मलाई स्थगित , श्रद्धाञ्जली दिन राष्ट्रपति टुँडिखेल आउने
ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मयामको तारेभिरमा हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको...

























