चर्चित हाँस्य कलाकार कादर खानको निधन
केहि समय देखि बिरामी भएर क्यानाडामा उपचार गराई राखेका बलिउडका चर्चित हाँस्य कलाकार कादर खानको निधन भएको छ ।
८१ वर्षीय कादर खानको स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पताल गराउँदा गराउंदै ठिक...
जेलभित्रै अपराधको सेटिङ
काठमाडौं / देशका ७२ जिल्लाका कारागारमा २० हजारजति कैदी विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका छन् । तीमध्ये कति जना आचरण सुधारेर सामान्य जीवनमा फर्केलान् ? कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनाली यसबारे कुनै अध्ययन नरहेको जनाउँछन् ।...
नयाँ वर्षदेखि पाइपलाइनबाट डिजेल
काठमाडौं / नयाँ वर्ष २०७६ को पहिलो साता पाइपलाइनबाट तेल भित्रिने भएको छ । पहिलो चरणमा वैशाखदेखि नै पाइपलाइनबाट इन्धन झार्न नेपाल आयल निगमले केही साताअघि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)...
प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ अवरुद्ध,अब सुनुवाइ कहिले ?
काठमाडौं / संसदीय सुनुवाई विशेष समितिमा सर्वोच्च अदालतको प्रधान न्यायाधीशकालागि प्रस्तावित भएका चोलेन्द्रशमशेर राणाविरुद्ध उजुरीबारे आइतबार भएकाे सुनुवाइ अवरुद्ध भएको छ ।
संघीय संसद्का कर्मचारीको अवरोधले प्रस्तावित प्रधानन्यायाधीश जबरामाथि सुनुवाइ जारी रहेकै बेला कर्मचारीले बैठक बहिष्कार...
बाजा प्रतियोगितामा लूनिभाः धिमे खलः उत्कृष्ट
भक्तपुर /भक्तपुर जिल्लास्तरीय दोस्रो धिमे बाजा प्रतियोगिता २०७५ को उपाधि सिरुटारस्थित लूनिभाः धिमे खलःले जितेको छ । उक्त प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले नगद १५ हजारको साथमा जिल्लाकै धिमे बाजा बजाउने उत्कृष्ट...
नयाँ स्वास्थ्य नीति ल्याउँदै : उपप्रधानमन्त्री यादव
वीरगञ्ज । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउने भएको छ ।
सङ्घीय प्रेस फोरम पर्साद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री यादवले, ‘उक्त नीति आएपछि प्रत्येक...
देशभरका सिडीओको मूल्याङकन गर्ने
काठमाडौं / गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को कार्यसम्पादन मूल्याङकन गर्ने भएको छ । काठमाडौँ उपत्यका तीन जिल्लाका प्रजिअसँग आइतबार मन्त्रालयले कार्यसम्पादन सम्झौता सम्पन्न भयो ।
गृह सचिव प्रेमकुमार राईसँग काठमाडौँका प्रजिअ रामप्रसाद आचार्य,...
सामाजिक सदभाव बिथोल्ने प्रयास : प्रधानमन्त्री ओली
काठमाडौं /प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको भन्दै राष्ट्रिय एकताको आवश्यकता रहेको औंल्याएका छन् ।
तमु ल्होसार पर्वको अवसरमा टुँडिखेलामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ‘सदभाव बिथोल्ने प्रयास गर्नेहरुलाई परास्त गरेर अघि...
नयाँ वर्षमा स्वस्थ रहन उपाय
तपाईँ नयाँ वर्षमा स्वास्थ्यबारे सोचिरहनुभएको छ भने, धेरै चिन्ता नलिनस्। दैनिक जीवनका आफ्ना गतिविधिमा ख्याल गर्नु आवश्यक छ । त्यसैले स्वास्थ्य सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ।
योग गर्नुस्, दौडनुस्, कार्बोहाइड्रेट अथवा चिल्लो कम गर्नुस्, अत्यधिक...
‘सहिद ठुल कुमार स्मृति प्रतिष्ठान’ गठन
काठमाडौं / माओवादी जनआन्दोलनको क्रममा सहिद भएका ठुल कुमार श्रेष्ठको नाममा ‘सहिद ठुल कुमार स्मृति प्रतिष्ठान’ संचालन गर्ने तदर्थ समिति गठन भएको छ । कोटेश्वरको होटलमा नेत्र प्रसाद ढकालको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो...
























