तीनै तहका सरकारसँग सहकार्य गर्न नीजी क्षेत्र तयार छ – ढकाल

काठमाडौं / आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय विकासका लागि नेपालको नीजि क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको जनाउनुभएको छ । सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा...

सर्वोच्चमा प्रस्तावित प्रधान न्यायाधीश राणाको सुनुवाई सुरु

काठमाडौंं / संसदीय सुनुवाई विशेष समितिमा सर्वोच्च अदालतको प्रधान न्यायाधीशकालागि प्रस्तावित भएका चोलेन्द्रशमशेर राणाविरुद्ध उजुरीबारे आइतबारदेखि सुनुवाई सुरु भएको छ। सिंहदरबारस्थित संसद सचिवालयमा प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध ९ वटा उजुरीमाथि सुनुवाई सुरु भएको हो। उनीविरुद्ध न्यायाधीशका लागि...

सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबिच बैंक्यास्योरेन्स सम्झौता

सानिमा लाईफ इन्स्योरेन्स लि र एनआईसी एशिया बैंकबिच बिहिबार बैक्यास्योरेन्स सम्झौता भएको छ । एक समारोहोका बिच सम्पन्न उक्त कार्यक्रममा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्झौता...

सडक विभागकै कारण काठमाडौंको रोडमा सुधार नभएकाे हाे : यातायातमन्त्री महासेठ

काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले इमान्दार ढंगले काम नगर्ने सडक विभागको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सडक विभागकै कारण काठमाडौंको रोडमा जनताको अपेक्षा अनुसार सुधार आउन नसकेको जनाउँदै स्रोत र...

मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८

मानव अधिकार सम्बन्धी मानव अधिकार विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसंघको साधारण सभाले प्रस्ताव नं २१७ क (३०)बाट सन् १९४८ डिसेम्बरमा अनुमोदन गरि जारी गरेको हो । यसमा ३० धाराहरू रहेका छन्। विश्वव्यापी घोषणा पत्र १९४८ प्रस्तावना मानव परिवारका...

गौ सेवक राम दाइ पुरस्कृत

काठमाडौं / पशुपति वनकालीमा नन्दि सेवा आश्रम सञ्चालन गर्दै आएका रामबहादुर न्यौपाने (गोपाल) यस वर्षको साइनिङ्ग वल्र्ड कम्पासन एवार्डद्वारा पुरस्कृत हुनुभएको छ । शनिवार ललितपुरको खुमलटारमा गरेको एक कार्यक्रममा सुप्रिम् मास्टर इन्टरनेशनल एशोसियसनले रामबहादुर न्यौपानेलाई...

स्याङयोङ गाडीको नयाँ वर्ष मेगा एक्चेन्ज योजना

काठमाडौं / नेपालको लागी स्याङयोङ मोटर्सको आधीकारीक विके्रता एवम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सलेनयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकहरुले आफ्नो कुनै पनि गाडी सँग स्याङयोङ...

इटालियन पेस्तोलसहित ४ जना पक्राउ

भक्तपुर / सशस्त्र प्रहरीले भक्तपुरको सल्लाघारीस्थित च्वंगा गणेश रेस्टेरेन्टबाट शनिबार एक थान इटालियन पेस्तोलसहित चारजनालाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो साढे तीन बजे सल्लाघारीस्थित च्वंगा गणेश रेस्टुरेन्टमा हतियारसहितका व्यक्तिहरु बसेको भन्ने विशेष सूचना प्राप्त...

आज तमु ल्होसार भव्यताका साथ मनाइँदै

काठमाडौं / आज गुरुङ्ग जातिको नयाँ वर्ष तमु ल्होसार हो । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । यो पुस महिनाको १५ गते पर्छ । काठमाडौंको टुँडिखेलमा...

तमु ल्होसारको उपलक्ष्यमा देउवाको यस्तो सन्देश

 काठमाडौं /  कांग्रेस सभापति शेरबहादुर देउवाले ल्होसार पर्वको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षका रुपमा तमु जातिले मनाउने ल्होसारले धर्म, संस्कृति, रीति रिवाज र परम्पराको संरक्षणमा सहयोग पुर्याएको जनाएका छन् । उनले तमु...

RECENT POSTS

HOT NEWS