त्रिविमा स्नातकोत्तर तहको प्रश्नपत्र आउट, परीक्षा स्थगित

काठमाडौं/ एमएड प्रथम सेमेस्टर साइकोलोजी विषयको प्रश्नपत्र प्रश्नपत्र लिक भएको प्रमाणित भएपछि त्रिविद्वारा परीक्षा स्थगित गरिएको छ । मंगलबार बिहान ११ बजे हुने भनिएको परीक्षा सरु हुनु अगावै प्रश्नपत्र लिक भएको थियो । प्राध्यापक होमनाथ...

अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम सिफारिस

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम सिफारिस भएको छ । बुधबार बसेको संवैधानिक परिषद् बैठकले घिमिरेलाई अख्तियारको प्रमुख आयुक्त सिफारिस गरेको संवैधानिक परिषद् सचिवालय स्रोतले जानकारी दिएको छ । गत माघ मसान्तमा...

सवारी दुर्घटनालाई कम गर्न आराम स्थलको निर्माण

काठमाडौँ/ सरकारले सवारी चालक र सहचालकले आरामदायी यात्रासहित यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने उद्देश्यका साथ सात प्रदेशका १४ स्थानमा यस्ता आराम स्थल स्थापना गर्न लागेको हो । केही स्थानमा आराम स्थलहरु सञ्चालनमा आइसकेका छन् । चालकको...

उत्कृष्ट विद्यालय पुरस्कार घोषणा, प्रथम हुनेलाई तीन लाख

काठमाडौँ/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ । मन्त्रालयका सचिव खगराज बरालको संयोजत्वमा गठित पुरस्कार विद्यालय छनोट समितिले सामुदायिक...

डलरको मूल्य अहिलेसम्मकै उच्च, नेपाललाई कस्तो असर पर्ला ?

काठमाडौँ/ पछिल्लो समय अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएपछि डरलको मूल्यमा वृद्धि भएर विश्व अर्थतन्त्रलाई प्रभावित बनाइरहेको छ । डलरको मूल्य सम्बन्धित देशको आर्थिक गतिविधिमा निर्भर हुन्छ । बलियो अर्थतन्त्रले विश्वभरको लगानी आकर्षित गर्छ । अमेरिकी...

समयमा रोगको निदान र उपचार भएमा धेरै जसो क्यान्सर रोग निको हुन्छ : प्रा.डा....

काठमाडौं/ नेपालमा धेरै जसो क्यान्सर रोगीहरु जनचेतनाको अभाव र प्रयाप्त स्वास्थ्य सुविधाको अभावले गर्दा अन्तिम अवस्थामा अस्पतालमा आइपुग्ने कुरा प्रा.डा. विष्णु दत्त पौडेलले उपचार खर्च बढी र उपचारको प्रभावकारीता कम हुने कुरा जनाउनु भयो...

धर्मगुरुलाई मृत्युदण्ड दिनुपर्ने सुझाव

साउदी/ साउदी अरबका सरकारी कानूनी अधिकारीले साउदी अरबमा सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उहाँलाई मृत्युदण्ड दिनुपर्ने जनाएका यहाँका सञ्चारमाध्यमले जनाएका छन् । अवदाविरुद्ध विभिन्न ३७ आरोप...

प्रचडको भारत भ्रमण गर्ने कारण यस्तो रहेछ !

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकोले छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीन भ्रमण गर्ने जानकारी दिएका छन् । सरकारको भूमिकाबारे सञ्चारकर्मीहरुले व्यक्त गरेका...

शिवप्रसाद देवकोटाको रमाइलो तीज गीत ‘तीजको बरिलै…’ (भिडियोसहित)

काठमाडौँ/  गायक तथा संगीतकार शिवप्रसाद देवकोटाले निक्कै रमाइलो तीजगीत सार्वजनिक गरेका छन् । ‘तीजको बरिलै...’ बोलको गीत बुधबार मात्रै युट्युवमार्फत सार्वजनिक गरेका हुन् । यो रमाइलो तीजगीतमा शिवप्रसाद देवकोटालाई स्वरमा प्रेमा रानाले साथ दिएकी छिन्...

बालिका बलात्कारीलाई १२ वर्ष जेल सजाय

जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु...

RECENT POSTS

HOT NEWS