नेपाल र चीनबीच १० सम्झौता र ३ वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले चिनियाँ समकक्षी ली छ्याङसँग सोमबार बेइजिङमा भेटवार्ता गरे । ‘ग्रेट हल अफ दि पिपुल’ मा भएको भेटपछि प्रतिनिधिमण्डल स्तरको वार्ता भयो, अनि दुई देशका अधिकारीहरुले १० सम्झौता र...

साफ यू-१९ च्याम्पियनसिपमा माल्दिभ्सलाई ४-१ ले हराएर नेपाल सेमीफाइनल प्रवेश

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपमा माल्दिभ्सलाई ४-१ ले हराएपछि नेपाली टिमका प्रमुख प्रशिक्षक सुनिल श्रेष्ठले आशा गरे अनुसारकै नतिजा आएको भन्दै खुसी व्यक्त गरेका छन् । आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको नेपाललाई...

सात बुँदे सहमति अमान्य रहेको जनाउँदै प्रदर्शन

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको ७ बुँदे सहमति अमान्य रहेको जनाउँदै सोमबार पनि राहत शिक्षकहरूले प्रदर्शन गरेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले प्रदर्शनलाई आज पनि प्रदर्शनलाई निरन्तरता दिएका...

सामाजिक सदभाव कायम राख्न ख्रीष्टियन महासंघकाबसामाजिक सदभाव कायम राख्न ख्रीष्टियन महासंघको अपील

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघले केही व्यक्तिहरुले सामाजिक सदभाव विथोल्न खोजेको भन्दै त्यसमा सजग हुन सबैलाई अपील गरेको छ । महासंघले सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी एक अर्काका धार्मिक आस्थाको सम्मान गर्ने नेपाली...

आज पनि नेप्से घट्याे

काठमाडौं । कारोबारको दोस्रो दिन नेप्से परिसूचक ५ दशमलव ८९ अंकले घटेर २०० दशमलव ४५ विन्दुमा पुगेको छ । अघिल्लो दिन दोहोरो अंकले गिरावट आएर नेप्से परिसूचक २००१० दशमलव ३५ विन्दुमा पुगेको थियो । सोमबार...

भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल

काठमाडाैं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडाैंमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने क्रममा गएकाे बिहीवार शङ्कास्पद गोदाममा सिल गरेको विभागका...

विज्ञापन गर्दा अनिवार्य स्वदेशी कलाकार फोटो राख्न निर्देशन

काठमाडौं । विज्ञापन बोर्डले होर्डिङ बोर्ड, सवारी साधन लगायतका माध्यममा विज्ञापन गर्दा अनिवार्य स्वदेशी कलाकार र व्यक्तिको फोटो राख्न विज्ञापनदाता, एजेन्सी र सञ्चारमाध्यमलाई निर्देशन दिएको छ । विज्ञापन नियमावली-२०८० को नियम ९ (क)को उपनियम (३)...

करेन्ट लागेर मृत्यु

महोत्तरी । पिपरा गाउँपालिका-६ रतौलीस्थित सडकमा ग.१ त ४६१४ नम्बरको ट्याक्टरमा चढी विजुलीको पोलहरू उठाउने क्रममा विद्युतको तारमा छुन गई करेन्ट लागेर एकडारा गाउँपालिका-४ बस्ने ३५ वर्षीय अजय साह सोनारको आइतबार दिउँसो मृत्यु भएको...

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सल्यानको कपुरकोटमा सोमबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जीप कपुरकोट गाउँपालिका– ३ चोरखोलामा दुर्घटना...

बाल सचेतना केन्द्र नेपालको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बाल सचेतना केन्द्र नेपालको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार काठमाडौं महानगरपालिका बौद्ध ६ महाँकालस्थित शान्तिनगर उपभोक्ता समितिको सभा हलमा केन्द्रको साधारणसभा सम्पन्न भएको हो । स्थापना कालदेखि नै...

RECENT POSTS

HOT NEWS