कामनपाले सबै मान्छेको समस्या समाधान गर्न सक्दैन : उपमेयर डंगाेल

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले सबै मान्छेको समस्या महानगरले समाधान गर्न नसक्ने बताएकी छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपमेयर डंगोलले फुटपाथ लगायतका समस्या समाधानका लागि केन्द्र सरकारले एउटै नीति बनाउनुपर्ने बताएकी हुन्...

विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्न कार्यविधि बनाउने

मनहरी ।  बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी चार्जिङ उपकरण खरिद र चार्जिङ स्टेशन निर्माणका सम्बन्धमा कार्यविधि बनाउने भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकारद्वारा रू चार करोड लागतमा विद्युतीय सवारी उपकरण खरिद...

आज सुनचाँदीको मूल्यमा स्थिर

काठमाडाैं । सोमबार सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । आइतबार प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा छापावाला सुन तथा १ लाख ११ हजार ६५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो । आज सोमबार पनि सोही...

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसँग खेल्ने

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५ : १५ बजे हुने छ ।  महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक...

बाढीले जग्गा कटान गर्न थालेपछि मुक्त कमैया परिवार विस्थापित हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयाका मुक्त कमैया परिवार स्याली नदीको बाढीले जग्गा कटान गर्न थालेपछि विस्थापनामा पर्न थालेका छन् । पाँच परिवार मुक्त कमैयाको जग्गा नदीको बाढीले बगाएर लगेपछि विस्थापनामा परेका छन् । कमैया मुक्तिको...

अशक्त महिलालाई करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

धनगढी । बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका छन् । हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक...

सबै सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी मिलान

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ। कामपा शिक्षा विभागले कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या बढी शिक्षक कम, कुनैमा शिक्षक बढी विद्यार्थी कम रहेकाले विद्यार्थी सङ्ख्या र आवश्यकताका...

‘भावनाको देश’ म्यूजिक भिडियाे सार्वजनिक

काठमाडौं । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति गीत सार्वजनिक भएको छ । गायक राजेश पायल राईको स्वर रहेको ‘भावनाको देश’ बोलको गीत असोज ३ गते संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो...

ब्राजिल विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने

रियो दि जेनेरियो । संयुक्त राज्य अमेरिकालाई उछिन्दै ब्राजिल विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने निश्चित भएको ब्राजिलका एक कपास उद्योगी बताएका छन्। अमेरिकी उत्पादन गर्ने मुख्य क्षेत्र टेक्सास खडेरी र गर्मीको चपेटामा परेको र...

पूर्वराजा शाहको एक झल्को हेर्न तँछाडमछाड

भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर जाने कार्यक्रम केही दिनअघि नै तय भएको थियो। भक्तपुरबासीकै निम्तामा पूर्वराजा शाह आइतबार भक्तपुर दरबार स्क्वायरको अवलोकन र तलेजु मन्दिरको दर्शनका लागि पुगेका थिए। पूर्वराजा शाह भक्तपुर पुग्दा...

RECENT POSTS

HOT NEWS