सरकारको राष्ट्रघाती सम्झौतामा किन बोल्दैनन् नेताहरु ?
–निमकान्त पाण्डे
डबल नेकपाका नेताहरु राष्ट्रिय स्वाधीनताको सवालमा किन मुख खोल्न सक्दैनन् ? आश्चर्यको विषय भएको छ । केपी ओली नेतृत्वको सरकारलाई ढाल्न हरेक किसिमका चलखेलहरु भइरहेकै बेला सरकारले भने भारतसँग भएको गम्भीर राष्ट्रघाती सम्झौतालाई ...
कोरोना संक्रमण बढेसँगै राजनीतिक गतिविधिमा सुस्तता बढ्यो
–राज्यलक्ष्मी शाक्य
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल तथा माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओली विरुद्ध गरिरहेको पार्टीभित्रको आन्तरिक संघर्ष अव शिथिल हुँदै गएको महशुस हुन थालेको छ...
नेपाली सेना पनि कुटनीतिमा शुन्य
राजनीतिक दलहरूका नेताहरूबाट समय समयमा सेनाहरुलाई विवादमा पार्ने काम पनि भएको छ । सेनाहरुलाई हेपेर बोल्ने काम पनि भएको छ र। सेनाहरु आफै शासक बन्ने ठाउँमा सेनाहरु चुप किन रु प्रधानसेनापति, पृतनापति, जर्नेल, कर्णेल,...
के छ ओलीको बिकल्प खोज्नेहरुसँग बिकल्प ?
निमकान्त पाण्डे
सत्तासीन नेकपाभित्रको अन्तरकलह दुई अध्यक्षबीच बोलचाल बन्द हुने अवस्थासम्म पुगेको थियो । बरिष्ठ नेता झलनाथ खनालले मध्यस्थता गर्दै दुई अध्यक्षलाई सम्वादमा बसाल्ने सफलतासम्म हासिल गर्नु भयो । यो अवस्थाले सत्तासीन नेकपा बिखण्डनको खतराबाट...
बीमा कम्पनीहरुको प्रतिष्पर्धा बढेपनि जनतामा पुग्न नसक्नुको कारण के ?
—प्रीति रमण
नेपालमा बीमा कम्पनीहरुबीच निक्कै प्रतिस्पर्धा चलेको छ । कम्पनी खोल्नेहरु बीचको प्रतिस्पर्धाले यो क्षेत्रमा राम्रै मुनाफा हुँदो रहेछ भनेर निश्कर्ष निकाल्न सकिन्छ । तर बीमा कम्पनी जुन उद्देश्यका साथ खोलिएको हुन्छ त्यो उद्देश्य...
कोरोना भाइरसको महामारीको जिम्मेवारी कस्लाई ठान्ने ?
राज्यलक्ष्मी शाक्य
लामो समयको लकडाउनपछि नेपालमा कोरोना भाइरसको संक्रमणको खतरा कम भएको ठहरसहित सरकारले लकडाउन समाप्त भएको घोषणा गरेपछि जनजीवन त सहज बन्यो तर संक्रमणको संख्या बढ्ने क्रम शुरु भएको छ । यहि दरले बढ्ने...
छुवाछूत अन्तको लागि नयाँ सूत्रको आवश्यक छ
–चन्द्रप्रकाश बानियाँ
पश्चिम रुकुममा घटेको दलितहरुको सामुहिक हत्या प्रकरणले हिन्दू समाजमा रहेको जातिभेद र छुवाछूतको कलङ्कको कलुषित परम्परा ज्यूदै रहेको प्रमाणित गरिदिएको छ । ऐन, कानूनद्वारा छुवाछूतलाई दण्डनीय अपराध घोषित गरिसक्दा पनि समाजको मानसिकताबाट त्यो...
ओली सरकारको समाजवादको नयॉ हाइब्रीड –विचौलिया समाजवाद
- हुकुमबहादुर सिंह
नेपालको संविधान २०७२ले मार्गनिर्देश गरेको समाजवाद उन्मुख अर्थतन्त्रको जहाजको कयाप्टेन वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई सुम्पेपछि ओली अब नेपालमा समाजवाद ल्याउन निर्धकसँग लागेको देखिन्छ । उनै अर्थमन्त्रीको चयनमा नेपालमा समाजवाद ल्याउने कामका...
मिशन पत्रकारिताका अग्रजहरु सबै ओझेल परको वर्तमान पत्रकारिताको युग
निमकान्त पाण्डे
नेपालको पत्रकारिताको इतिहास धेरै पुरानो छैन । निरंकुश जहानियाँ राणा शासनकालका चर्चित शासक जंगबहादुर राणाले बेलायतबाट ल्याएको ‘गिद्धे प्रेस’ बाट छापाखाना युगमा नेपाल प्रवेश गरेको हो ।
राणाकाललाई वाक तथा प्रकाशन स्वतन्त्रता संकुचन भएको...
तराई मधेशमा नेतृत्व विकासबारे छलफलमा सहभागी हुँदा
– प्रीति रमण
वितेको साता आफू भन्दा बौद्धिक व्यक्तित्वहरु वीच कार्यक्रम सञ्चालकको हैसियतमा रहेर प्रस्तुत भएर विज्ञानले विकास गरेको प्रविधिलाई नयाँ ढंगले सदुपयोग गरियो । प्रत्यक्ष रुपमा फेसबुकमा लाइभ कार्यक्रम सञ्चालन गरिएको थिएन, पहिलो अनुभवका...






















