संघीयता नेपालीको लागी उपयुक्त छैन

-राकेश कुमार  शर्मा (स्वतन्त्र नेपाली नागरिक) संघीयता अमेरिका, भारत, चाइना र अष्ट्रेलिया जस्ता ठुल ठुलो मुलुकको लागी मात्र उपयुक्त छ।अमेरिका, भारत, चाइना र अष्ट्रेलियाको जग्गाको भु-भाग र हेक्टर कति छ त्यो पत्ता लगाउँ अनि मात्र...

किन गर्छन् धनीदेखि गरिबसम्मले आत्महत्या ?

- निशा तामाङ पछिल्लो केही दिन यता पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले ठूलै तहल्का मच्चायो । विभिन्न सञ्चारमाध्यममा पत्रकार पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर विभिन्न टिका टिप्पणी पनि भएका छन् । आफ्नो जीवन आफैले हत्या गरेर...

पर्यटकहरुलाई बोलाउनुभन्दा पहिले शहरलाई सुन्दर बनाउनेतर्फ ध्यान पु¥याउँ

- राज्यलक्ष्मी शाक्य आगलागी बढ्ने क्रम बढ्दै गएको छ । पहिले पहिले आगलागी भन्नाले जंगलमा लागेको भन्ने बुझिन्थ्यो । तर विज्ञान र प्रविधिको पहुँचसंगै आगलागी हुनुका कारण पनि अनेक हुने गरेका छन् । विज्ञान र...

राष्ट्रपतिले सुन्नै नचाहेको सुझाव कार्यान्वयन सुरु भएछ !

- प्रीति रमण सरकारले समृद्ध नेपाल बनाउने कुरा गरेको छ र नेपाली जनतालाई सुखी बनाउने कुरा गरेको छ, तर कसरी ? सरकारसंग यो प्रश्नको जवाफ पनि छैन र कुनै योजना पनि जानकारीमा आएको छैन ।...

लोकलाजको डर मान्नेहरूले राजतन्त्र पुनस्थापनाको चर्चा चलाउन पनि लाज मान्नुपर्छ

- चन्द्रप्रकाश बानियाँ ऋग्वेदको अष्टमध्यायमा प्रगाथ काण्व नाम गरेका ऋषिरचित एउटा ऋचा संकलित छ :—‘अपाम सोमममृता’ (ऋ.८.४८.३) । रक्सी पिएर मातेका ऋषि काण्वलाई रक्सी पिएपछि अब आफू अमर भएजस्तो लाग्छ । हुन पनि रक्सी पिएको...

क्रान्तिकारी माओवादी काठमाडौंद्वारा सुरु गरिएको अनुकरणीय कदम

- हुकुमबहादुर सिंह माक्र्सवादी सैद्धान्तिक हतियारले कार्यकर्तालाई लैस गराउने अभियानमा नेकपा (क्रान्तिकारी माओवादी)को काठमाडौं जिल्ला कमिटी अहिले जुटेको छ । यसै क्रममा काठमाडौं जिल्ला कमिटीको आयोजनामा करिब ३५ जना जिल्ला र प्रदेशस्तरका कार्यकर्ता तथा नेताहरूको...

वर्ग रूपान्तरित नेताहरूलाई राजनीति गज्जब फाप्यो !

- निमकान्त पाण्डे राजनीति किन गरिन्छ ? मलाई यो शब्दले निकै पोल्न थालेको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिलाई अलि फरक ढङ्गले बुझेको हुँदा आज राजनीति गर्नेहरूको आर्थिक हैसियत ह्वात्तै बढेको र जीवनशैलीमा पनि वर्ग...

शिक्षा र स्वास्थ्य नि:शुल्क गर्न सरकारलाई सुझाव

-एक नारायण पौडेल विकसित मुलुकहरूमा सरकारले शिक्षा र स्वास्थ्य निशुल्क उपलब्ध गराउने गर्छ। राज्यले जबसम्म शिक्षालाई निशुल्क र व्यापार सुधार गर्न सक्दैन तबसम्म शिक्षा क्षेत्रको विकृति र विसगंति न्यून हुन सक्दैन । राज्यको उदासिनता, अकर्मण्यता...

पत्रकारलाई आचारसंहिता अरुले सिकाउने होइन आफै अभ्यास गर्ने हो

- निशा तामाङ अहिले नेपाली पत्रकार तथा सञ्चारमाध्यमका लागि भनेर कायम रहेको आचारसंहितालाई संशोधन गर्ने तयारी भइरहेको छ । राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता स्वतन्त्र निकाय भएकाले पनि यो क्षेत्रमा आचारसंहिता जरुरी हुन्छ ।...

संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र साम्राज्यवादीका रणनीति हुन्

-भरत दाहाल संसदवादी एवं तात्कालिन माओवादी जस्ता नितान्त विजातिय देखिने शक्तिहरूलाई एउटै हलोमा नारेर शुरु गराईएको ‘लोकतान्त्रिक’ आन्दोलन कति योजनाबद्ध र व्यवस्थित सेटिङमा आधारित रहेको थियो भन्ने यथार्थतालाई अहिले पनि धेरै मानिसहरूले आँकलन गर्न सकिरहेका...

RECENT POSTS

HOT NEWS