राजनीतिक दलहरुका खेलौना बनिरहेका छन् सुकुम्बासी जनता
- राज्यलक्ष्मी शाक्य
नेपालको सबैभन्दा ठूलो समस्याको रूपमा सुकुम्बासी समस्या बनिरहेको छ । सुकुम्बासी वस्ती हटाउने नाममा प्रत्येक वर्ष बस्तीमा डोजर चलाउने र आगो लगाउने काम सत्तापक्षबाट हुँदै आएको छ । यसैबाट पुष्टि हुन्छ सुकुम्बासी...
राजसंस्था पुनःस्थापनाको अभियानले ओली सरकारको असफलताको अपजसबाट नेकपालाई जोगाउने छ
काठमाडौं / पछिल्लो आम निर्वाचनमा नेपाली कांग्रेस नराम्रोसँग पछारियो । निर्वाचन परिणाम अनपेक्षित भने थिएन । संगठन बलियो थिएन । सत्ता सञ्चालनमा असफल सिद्ध भएको थियो । चमत्कारिक नेतृत्व थिएन । जनतालाई आकर्षण गर्ने...
म पनि कश्मिरी हुँ
' यदि यो धारा (३७०) लाई छोइयो भने यसले कश्मिरीहरूलाई पुनः बन्दुक उठाउन बाध्य पार्ने छ । र तपाइलाई थाहा छ, म पनि कश्मिरी हुँ । '
माथि उल्लेखित भनाइ सन् २०१४ मा भएको जम्मु–कश्मिर...
महिला राष्ट्रपति भएको देशमा महिलाहरूले राष्ट्रपतिबाट गर्न सकिने अपेक्षा
- प्रीति रमण
नेपालको राजनीतिमा २ सय ४० वर्षको राजतन्त्रकालीन शासन व्यवस्था अन्त्य भएको सन्दर्भ निकै चर्चाको विषय बन्ने गर्दछ । राजतन्त्रको अन्त्यसंगै सुरु भएको गणतान्त्रिक व्यवस्थामा दोस्रो राष्ट्राध्यक्षको रूपमा विद्यादेवी भण्डारी निर्वाचित भएपछि आम...
प्रचण्ड र ज्ञानेन्द्रलाई तुलना गर्दा
- निमकान्त पाण्डे
त्यो बेला लाग्दथ्यो–नेपालको अब कायापलट हुन्छ । सबै राजनीतिक दलका नेताहरू प्रचण्डको व्यक्तित्वका अगाडि वामपुड्के साबित भइरहेका थिए ।
जतिबेला राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनर्गठन गरेर तत्कालीन नेकपा (माओवादी)सहितका सात दललाई सत्ता सुम्पिएका थिए,...
जनताबाट उठाएको करको दुरुपयोग गर्दै नेताहरु विदेश शयरमा
-निशा तामाङ
दुईतिहाई बहुमतको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता राज्यको कोषको दुरुपयोग बढ्दै गएको छ । ‘विशिष्ट’ व्यक्तिको भ्रमण मा नाममा भएका खर्च तथा नेताहरुको उपचारमा भएका खर्च भन्दै विभिन्न बहानामा...
हाम्रो देश विकास हैन विनाशतर्फ उन्मुख छ
–अनारसिंह कार्की
विकासको मोडलबारे बहस हुँदा संसारका सबै देश– ती चाहे पुँजीवादी हुन्, चाहे साम्यवादी हुन्, आधारभूत रूपमा अमेरिकाको फोर्ड मोडलकै पेरिफेरीमा घुमिरहेका छन् भनिन्छ । भारतका महात्मा गान्धी जस्ताले प्रतिपादन गरेको आत्मनिर्भरताको ग्रामीण अर्थतन्त्र...
यसरी हुँदैछ चीनसँग लड्न विदेशी फौज जम्मा गर्ने तयारी
–भरत दाहाल
नेपालको तरल भूराजनीतिमा संविधान जारी हुनुभन्दा अगाडि इण्डो–पश्चिमा साम्राज्यवादले साम्प्रदायिकताको प्रोजेक्ट सञ्चालन गरेको थियो । जातीयता, भाषा र क्षेत्रीयताको आवरणमा ‘राज्य’हरूको गठन गरेर नेपाललाई विखण्डन गर्ने सैद्धान्तिक आधार बनाउने र त्यसरी विखण्डित हुने...
वर्गीय मुक्तिको नाराले बिजारोपण गरेको जातीय द्वन्द
- राज्यलक्ष्मी शाक्य
दलित शब्द आफैंमा अपहेलित शब्द हो । दलित शब्दले अल्पसंख्यक जातिलाई जनाउँछ । राजनीतिक अर्थमा भन्ने हो भने हाम्रो देशमा अहिले नेपाली कांग्रेस पनि दलित बन्न पुगेको छ । जसको संख्या कम...
प्रधानमन्त्रीज्यू ! विदेशी लगानीले नेपाललाई समृद्ध बनाउन सक्दैन
-प्रीति रमण
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीका लागि फेरि आह्वान गर्नुभएको छ । गत आइतबार अर्थात यही साउन १२ गतेदेखि सुरु भएको ‘इण्डिया नेपाल लजिष्टिक समिट’लाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले विदेशी...























