नेकपाका कार्यकर्ताहरूले जनवादी शिक्षा राप्रपाको प्रशिक्षण विभागबाट लिए हुदैन र ?

- चन्द्रप्रकाश बानियाँ सदियौंदेखि बोलीचालीमा प्रयुक्त हुदै आएका केही नाता सम्बन्ध जनाउने शब्दहरू अब नेपाली समाजबाट अस्ताउने सुरसारमा छन् । शब्दहरूको आयु अभ्यासमा निर्भर रहन्छ । जब अभ्यासबाट शब्दहरू छुट्छन् तव तिनको मृत्यु अनिवार्य बन्छ...

कमाउनिस्ट कम्युनिस्टहरूको पार्टी स्कुल विभागको प्रमुखमा लुँछाचुँडीले गरेको संकेत

- हुकुमबहादुर सिंह कमाउनिस्ट कम्युनिस्टहरू भन्नाले नेपालको वर्तमान सन्दर्भमा सरकारी कम्युनिस्ट पार्टी, जसलाई डब्बल नेकपाका नेता तथा कार्यकर्ता भन्ने बुझिन्छ । यद्यपि नेपालका अन्य कम्युनिस्ट पार्टीहरूभित्र पनि यस्ता कमाउनिस्ट कम्युनिस्टहरूको उपस्थिति पटक्कै छैन भन्ने आधार...

हेगमा पुगे प्रचण्डले गर्व होइन, तिरष्कृत महसुस गर्नुपर्छ

-निमकान्त पाण्डे हालसालै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छोडेका केही नेता कार्यकर्ताहरू डबल नेकपामा प्रवेश गर्ने कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डले हेगलाई लिएर दिएको अभिव्यक्ति अहिले चर्चामा छ । प्रचण्डले भनेका थिए, केही व्यक्तिहरू मलाई हेग...

भारतीय राजदूतले बोलाउँदैमा गइहाल्ने महिला सांसदहरुसंग मेरो गुनासो

-निशा तामाङ नेपालको राजनीतिमा संक्रमणकालको अन्त्य कहिले हुने होला भनेर जनमानसमा अत्यास लाग्न थालेको छ । संक्रमणकालले राजनीतिलाई तरल बनाउँदो रहेछ । तरल राजनीतिलाई जतापनि बगाउन सकिने पनि हुँदो रहेछ । दुईतिहाईको बहुमतको सरकार भएर...

मोहनविक्रम सिंहको बुमे¥याङग

– हुकुमबहादुर सिंह क.मोहनविक्रम सिंहले २०२७-०२८ सालतिर आनन्दबहादुर क्षेत्रीको नामबाट ‘गद्दार पुष्पलाल’ र २०३४ सालमा छपालीको नामबाट ‘उग्र वामपन्थी विचारधारको खण्डन’ भन्ने पुस्तक प्रकाशित गरेका थिए । २०३५-०३६ सालतिर चौथो महाधिवेशन र पहिलेको कोअर्डिनेशन कमिटीपछि...

फोहर व्यवस्थापनको प्रशिक्षण स्कुलबाटै थालनी गरौं

– राज्यलक्ष्मी शाक्य नेपालको राजधानी काठमाडौं अहिले फोहोरको थुप्राहरूले भरिएको देख्न सकिन्छ । जताततै सडकका किनारमा फोहोरको थुप्रोले शहरलाई दुर्गन्धित बनाइरहेको छ । वर्षायाममा फोहरकुहिएर जाने र दुर्गन्ध बढाउने मात्र नभइ रोगको संक्रमण समेत फैलिने...

सुती सुती पोल्टो थाप्दैमा अर्को चुनावी परिणामरूपी आँप कांग्रेसको पोल्टामा पर्ला र ?

-चन्द्रप्रकाश बानियाँ मोदी सफल प्रधानमन्त्री होइनन् । चुनाव दोहो¥याएर जित्नु सफलताको मानक होइन । अघिल्लो निर्वाचनमा जनतासमक्ष गरेका वाचा पाँच प्रतिशत पनि पूरा गर्न सकेका थिएनन् । मोदीको राजनीति झुटो प्रोपोगण्डामा आधारित थियो । तैपनि...

बीपीको परिकल्पनाको समाजवाद र आजको नेपाली कांग्रेस

प्रीति रमण बीपी कोइराला भन्ना साथ नेपाली कांग्रेसको राजनीतिक आदर्शको त्यो महान व्यक्तित्व भनेर बुझिन्छ, जसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको राजनीतिक कार्यदिशा नेपालको मडारिएको राजनीतिमा छोडेर गए । बीपी कोइराला पछिको नेपाली कांग्रेस गणेशमान सिंह...

बैचारिक पतनको दलदलमा भासिंदै सत्तासीन नेकपा

-निमकान्त पाण्डे पुष्पलाल श्रेष्ठहरूले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी आज सबैभन्दा ठूलो दलका रूपमा सत्तामा आसिन हुन पुगेको छ । कम्युनिस्ट शब्द सर्वहारावर्गका लागि र त्यो वर्गको लागि राजनीतिक सोच बनाउने चिन्तकहरूका लागि आफैमा निकै...

दलीय आन्दोलनको इतिहासका भित्री कुरा

-भरत दाहाल ००७ सालदेखि आजसम्मको यात्रामा दलीय प्रणाली देशको घाँटीमा झुण्डिएको गलगाँडका रूपमा देखापरेको छ । विगत ७० बर्षे इतिहासमा यसले न शान्ति र स्थिरता ल्यायो, न त नेपालको विकास नै हुन दियो । यत्ति...

RECENT POSTS

HOT NEWS