मधेशी जनताको पीडामा मधेशी नेताहरू किन मौन ?

- प्रीति रमण यो वर्षको बाढीको आतंक पनि सामान्य बर्षाबाटै देखियो । आज यी शब्दहरू लेख्न बसिरहँदासम्म ७१ जनाले ज्यान गुमाइसकेको खबर सुनिएको छ । यो संख्या अझै बढ्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न ।...

अर्को वर्षको वर्षा नआउँदै दीर्घकालीन समाधान खोजी हालौं

- राज्यलक्ष्मी शाक्य प्रकृतिको परिवर्तन तथा मौसम परिवर्तनलाई कसैले रोकेर रोक्न सक्दैन । अहिले हरेक दिन सञ्चारमाध्यममा बाढी पहिरोको समाचार आउने गरेका छन् । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा...

प्रधानमन्त्रीले जनतालाई ढाँटेपछि माफी माग्नु पर्छ !

- चन्द्रप्रकाश बानियाँ 'निजी सम्पत्तिको लोभ गर्ने मानिस कम्युनिष्ट हुनै सक्दैन ' ! चिनीया राष्ट्रपति सीको यो भनाई यतिखेर सामाजिक सञ्जालमा व्याप्त छ । भन्न त मानिस परिस्थितिको दास हुन्छ र समय परिस्थितिले उसलाई बदलिदिन्छ...

लम्पसारवादीहरूको पार्टी र सरकारबारे

- हुकुमबहादुर सिंह नेपाल इतिहासदेखि वर्तमानको ओली सरकारसम्म कतै लम्पसारवादीहरूले बारम्बार शासन गर्दै आएको देश त होइन भन्ने प्रश्न आम नेपालीहरूको दिमागमा उठ्ने अवस्था आएको छ, खासगरी २०६२/०६३ को परिवर्तनपछि यो झन नेपाली आम जनसाधरणहरूले...

ओली र प्रचण्ड सत्य बोल्छन्: तर गलत काम किन गर्छन् ?

- निमकान्त पाण्डे गत मंगलबार ललितपुरको पार्टी जिल्ला समितिका सदस्यहरूलाई सपथ खुवाउने कार्यक्रमलाई सम्बोधन गर्दै सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्टहरूलाई कमजोर बनाउन प्रतिक्रियावादी शक्ति सक्रिय भइरहेको आरोप लगाए । सम्बोधन गर्ने क्रममा उनी यत्तिमै...

अख्तियारका पूर्वप्रमुख बस्न्यातको बयानले बालुवाटारको जग्गामा डा.भट्टराई र नेपाल दोषी !

-मातृका दाहाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त तथा पूर्वसचिव दीप बस्न्यातले तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन तथा ‘प्रधानमन्त्री निवास विस्तार गुरुयोजना’ अनुसार सरकारी ललितानिवासको जग्गा सट्टाभर्ना दिएको जनाएका छन्। आयोगलाई बयान दिने क्रममा बस्न्यातले ललितानिवासको...

प्रेसलाई निषेध गर्ने होइन मर्यादित बनाउनु जरुरी छ

- निशा तामङ पत्रकारिता क्षेत्रमा आफ्नो परिश्रम लगाएर आमजनतालाई सुचना प्रदान गर्दै खबरदारी गर्न पनि हरपल तयार रहने पत्रकारको अवस्था आज दयनीय बन्दै गएको छ । हरेक दिन हुने पत्रकारमाथिको आक्रमणका घटनाले पत्रकारहरू त्रासयुक्त वातावरणमा...

न्याय मरेको देशमा संविधानको दाहसंस्कार गरौं

-प्रीति रमण संविधानसभाबाट निर्माण गरिएको हाम्रो देशको संविधान अब जलाएर खरानी बनाएपनि हुने भएको छ । यो संविधानको दाहसंस्कार गरे पनि हुने भएको छ । जनताले चुनेका प्रतिनिधिहरुबाट बनाइएको यो संविधानको यस्तो दुर्गती होला भनेर...

रेमिट्यान्सले होइन युवाहरुका पाखुराले देश समृद्ध बन्छ

-राज्यलक्ष्मी शाक्य नेपाली युवाहरु देशमा रोजगारीको अभावका कारण विदेशीन बाध्य भइरहेका छन् । यस्तो किन भइरहेको छ भन्नेबारे सरकारले बुझ्न जरुरी छ । नेपालको अवस्था देखेर दिनप्रतिदिन विदेशीने संख्याको क्रम बढ्दै गएको छ । हालैमात्र...

गलत आचरण बढे नेताहरुको, मर्कामा कम्युनिष्ट कार्यकर्ताहरु ?

–चन्द्रप्रकाश बानियाँ 'ठूलाले जे ग¥यो काम, हुन्छ त्यो सर्वसम्मत !' कवि शिरोमणि लेखनाथ पौड्यालको यो कवितात्मक उक्ति वर्तमान नेपाली समाजमा गलत सावित हुँदै जान थालेकोे छ । सायद यो युग संक्रमणकालमा छ त्यसैले पुराना प्रतिमान...

RECENT POSTS

HOT NEWS