जातीय तथा धार्मिक सहिष्णुता नै हाम्रो पहिचान

राज्यलक्ष्मी शाक्य पछिल्लो समय विभिन्न कारणले नेपालका जातजातिहरूबीच नै तिक्ततापूर्ण सम्बन्ध विकास हुन थालेको छ । पृथ्वीनारायण शाहले भनेजस्तो चार वर्ण छत्तीस जातको फूलबारी नेपालमा अब तिनै जातजातिहरूमा एकअर्काप्रति नकारात्मक धारणा र सोचाइ बढ्न थालेको...

म खसेटो हुँ कि क्षत्री अथवा खस ?

चन्द्रप्रकाश बानियाँ म जन्मे हुर्केको समाज भिन्न जातजातिहरूको मिश्रित बस्ती हो । म्याग्दीको प्राचीनबस्ती पुलालाई पृथ्वीनारायण शाहको ‘चार वर्ण छत्तीस जातको फूलबारी’ नै हो भनिदिँदा पनि फरक पर्दैन ! मिश्रित समाजमा बस्नुको आनन्द नै अर्को...

सिक्किमको छाप

देवकी तिमल्सिना ‘समीक्षा’ मैले धेरै लामो समयदेखि सिक्किमका बारेमा सुनेकी थिएँ । पुग्न पाएको थिइनँ । संयोग जुट्नु पर्दो रहेछ, पुगिदो रहेछ । जब मैले तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनमा भाग लिन पाएँ ।...

आखिरमा एमाले र माकेले पुँजीपति वर्गलाई मान्य हुने वा मान्य देखिने कुरोलाई अगाडि ल्याए

हुकुमबहादुर सिंह नेपालमा संसद्वादी र संशोधनवादी कम्युनिष्टहरूले यो वर्षको लेनिन दिवस मनाएनन्, उनीहरूले राष्ट्रिय सभाहलमा नेकपाको स्थापना दिवस मात्रै मनाए । लेनिनको फोटो राख्न पनि उनीहरू (संशोधनवादका नयाँ जोगी माके र संशोधनवादको पुरानो जोगी एमाले)...

ओलीकोे बोली

भारत भ्रमणबाट ओली स्वयम् असन्तुष्ट          निमकान्त पाण्डे प्रधानमन्त्री केपी ओलीले गत चैत ५ गते चिनियाँ सहयोगमा निर्मित सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठान उद्घाटन गर्दै भन्नु भएको थियो – ‘हामी अरुका प्रगतिका कथा...

नेपालको समृद्धिका निम्ति गर्नैपर्ने काम

–निमकान्त पाण्डे नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच चुनावी गठबन्धन बनेपछि आम नेपाली जनतामा देखिएको उत्साहको परिणाम प्राप्त भइसकेको छ । वाम गठबन्धनलाई अत्यधिक बहुमतमा नेपाली जनताले पु¥याइदिएका छन् । वाम गठबन्धनका नेताहरूले नेपाली जनताबाट...

अलमलमै बित्यो स्थानीय सरकारको १ वर्ष

राज्यलक्ष्मी शाक्य आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएको १ वर्ष हुँदै छ । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन ३ चरणमा गरेको थियो । निर्णयअनुसार पहिलो चरणको निर्वाचन वि.सं. २०७४...

सरकारले गफ दिन छोडेर काम गर्न थालिदिए हुन्थ्यो

चन्द्रप्रकाश बानियाँ विश्राम सधैं आरामदायक हुँदैन । हस्पिटलका बेडमा पल्टेर आराम गर्नुपर्ने बाध्यताका दिनहरू सबैका लागि कष्टकर हुने गर्छन् । प्रतिकूल परिस्थितिवश हातपाउ खुम्च्याएर जिउनुपर्ने निष्क्रिय जिन्दगी मानिसहरूका लागि बोझिलो बन्छ । मानिस डिप्रेसनको शिकार...

नयाँ सन्देश

 डा. दीपेन्द्र रोकाया यो वर्षको शुरुको दिन कर्नालीवासीका लागि विशेष दिन बन्न गयो । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा तालको छेउमा बसेर ५० मिनेट लामो सम्बोधन देशवासीका नाममा गर्नुभयो । उहाँले पाँच वर्षभित्रै देशले...

संसदीय कम्युनिष्ट पटमूर्खवादीहरू

हुकुमबहादुर सिंह नेपालमा संसदवादी र संशोधनवादी कम्युनिष्टहरूको वर्चश्व एकदम बढेर गएको छ । परिणाम सर्वहारावर्गीय राज्यसत्ताको झण्डालाई निरन्तर उठाउने महान् काम अहिले ओझेलमा परेको छ । यद्यपि नेपालमा क्रान्तिकारी कम्युनिष्टहरूको केही पक्ष भने अझै सर्वहारावर्गीय...

RECENT POSTS

HOT NEWS