ओली सामाजिक फासिष्ट बन्न नखोज !

हुकुमबहादुर सिंह कम्युनिष्ट र वाम गठबन्धनको नाममा शासनसत्तामा पुगेका एमालेका प्रधानमन्त्री जो केही समयपछि एमाले र माकेको गठबन्धनमा सरकार बन्ने निश्चितप्राय: छ, उनी प्रधानमन्त्री भएको एक हप्ता पनि नबित्दै उनको भावी शासनसत्ता कस्तो हुनेछ भन्ने...

बलात्कारका घटना र कारबाहीको अवस्था

राज्यलक्ष्मी शाक्य मंसिर २ गते एक कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटना भयो । अस्पतालमा रहेकी पीडित युवती होसमा...

धर्म र राजनीतिबीच कोरिएको दूर्लङघ्य लक्ष्मणरेखा !

–चन्द्रप्रकाश बानियाँ शुषमा स्वराजको अप्रसाङ्गिक नेपालयात्रा भर्खर समाप्त भएको छ । उनलाई कसले किन बोलायो ? उनको प्राथमिकतामा एमाले रहेको देखिनाले उसैले बोलाएको हुुनुपर्छ भनेर अनुमान लगाउन सकिन्छ । एकजना वामपन्थी नेताले त प्रचण्डले बोलाएका...

नेपाल प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनतन्त्रको विवादमा कति दिन फसिरहने ?

(२००७ देखि २०७४ सालसम्मका षड्यन्त्र र अन्योलको सिंहावलोकन) चीन तथा भारत दुई ठूला देशको बीचमा अवस्थित नेपालले सधैं होसियार रहेर दुई देशसँग सन्तुलित सम्बन्ध कायम गर्नसक्नु नै नेपालको सफल परराष्ट्र नीति हो । भारत वा...

चौथो प्रेम अनि सन्तान

सन्दर्भ : भ्यालेण्टाईन डे पदम श्रेष्ठ दुई जीउकी उनी, प्रेमीले उपहार स्वरुप दिएको शिशुको पोस्टर, चिठीपत्र,,, आफूसाग रहेका सबै राम्रा लुगा र केही बाटो खर्च लिएर बस चढिन्,। धेरै टाढा अनि गहिरो ठूलो नदीमा हाम्फाली आफूलाई समाप्त गर्ने...

साम्राज्यवादका ३ निशाना : मानिस, संरचना र सिष्टम

भरत दाहाल पञ्चायति व्यवस्था, संसदीय व्यवस्था, माओवादी युद्ध, राजतन्त्र, गणतन्त्र, एकात्मक शासन, संघीयता, धर्म निरपेक्षता, संविधानसभा, १ थान संविधान, संविधान संसोधन जस्ता विषयहरु न त नेपालका आधारभूत समस्याहरु थिए न नेपालको संकटको समग्र समाधान नै...

सार्कमा एक्लिादै भारत

छिमेकीहरूसाग के हुन् विवाद ?                –निमकान्त पाण्डे हाम्रो देश नेपाल छिमेकी देश भारतका शासकहरूको गिद्धे दृष्टिका कारणबाट विकासको बाटोमा अघि बढ्न सकिरहेको छैन । भारतका कारणबाट नेपाल मात्र नभएर...

जनयुद्ध, लोकतन्त्र र दुगड तथा चौधरीहरु

–निमकान्त पाण्डे हिजोको एउटा साप्ताहिकमा नरेन्द्रजंग पिटरको एउटा लेख पढियो । पिटरले १० वर्षसम्म चलेको सशस्त्र युद्ध अर्थात् जनयुद्धको सिपाहीका रूपमा आफूलाई अनुभवी पात्र बनाएर युद्धले दिएको आशा, सपना र समर्पणभावबारे राम्रो व्याख्या गरेका छन्...

विश्व शान्ति पदयात्राको सुरुवात र आवश्यकता

राज्यलक्ष्मी शाक्य केही दिनअगाडि विश्व सांस्कृतिक शान्ति पदयात्राको पहिलो चरणमा काठमाडौंको स्वयम्भूबाट काभ्रेको नमोबुद्धसम्म साइकल यात्रा सम्पन्न भएको छ । चारुमति बुद्धिष्ट मिसन नेपालको अग्रसरतामा भएको यो कार्यक्रम वैशाख १ गते नेपाली नयाा वर्ष सद्भाव,...

वाम गठबन्धनको सरकारबाट अधिकतम कति अपेक्षा गर्ने ?

चन्द्रप्रकाश बानियाँ पछिल्लो आम निर्वाचनमा पार्टी एकीकरण गर्ने वाचासहित मतदातासमक्ष वाम गठबन्धनले मतयाचना गरेको कुरा सत्य हो । यद्यपि मतदाताहरूको रुचि अरुचिको कुरा त्यो थिएन, तापनि त्यसको परिणाम सरकारको स्थायित्व हुन्थ्यो र स्थिर सरकारले मुलुकलाई...

RECENT POSTS

HOT NEWS