यसो गरे ५० वर्षसम्म वाम सरकार

–निमकान्त पाण्डे नेपाली जनताले वामपन्थी दलहरूको बहुमतको सरकार बनाउने स्पष्ट म्याण्डेट दिएका छन् । वाम गठबन्धनका नाममा जनताका बीचमा एमाले र माके छुट्टाछुट्टै पार्टीका तर्पmबाट मत माग्न गएका भए पनि जनताले दुवै पार्टीलाई सरकारमा जाने...

मन्त्रिपरिषद्मा मधेशी दलको उपस्थितिको संकेत

राज्यलक्ष्मी शाक्य विगत केही दिनदेखि मेरो शारीरिक समस्याका कारण काठमाडौंको भैंसेपाटीमा अवस्थित नेपाल मेडासिटी हस्पिटलमा उपचारको क्रममा छु । सिनियर सर्जन डा. शिशिर लाखे, डा. रानाको नेतृत्वमा डा.दामन र डा. शिक्षाको टोलीबाट मेरो उपचार भइरहेको छ ।...

साँच्चै नयाँ सरकारले कोर्स परिवर्तन गर्न लागेकै होला त ?!

चन्द्रप्रकाश बानियाँ नेपालका अधिकांश पहाडी बस्तीहरूमा ‘कोट’ स्थापना गरिएको देखिन्छ । ती कोटहरूमा सालिन्दै बडादशंैको अवसरमा ‘दूर्गापूजा’ गरिन्छ । त्यस्तो पूजा ‘कोटपूजा’को नामले चिनिन्छ । कोटपूजा नाम दिइएको देवीपूजामा एउटा सर्वाधिक आकर्षणको विषय मानिन्छ ‘राँगो...

कर्नाली प्रदेशमा समृद्धि ल्याउने कार्यक्रम

 डा. दीपेन्द्र रोकाया १. नामाकरण र राजधानी सम्बन्धमाः ६ नं. प्रदेश सरकारले आफ्नो प्रदेशको नाम कर्नाली र त्यसको राजधानी सुर्खेत भनेर घोषणा गरिसकेको छ । प्रदेशको नामका सम्बन्धमा अधिकांशले स्वागत गरेको पाइयो भने केहीले अबदेखि...

माक्र्सवाद विरुद्धको समाजवाद

हुकुमबहादुर सिंह नेपालको संविधान २०७२ को कार्यान्वयनसँगै नेपाली कम्युनिष्ट आन्दोलनमा काफी भ्रमहरू उत्पन्न भएका छन् । माओवादी केन्द्रले माओवादलाई चटक्कै छाडेर एमालेको नक्कली माक्र्सवाद लेनिनवादलाई भविष्यको पथप्रदर्शक सिद्धान्त मान्ने निर्णय गरेको छ । माओवादी केन्द्रका...

Khalistan factor casts a shadow over Trudeau visit

छिमेकीको चर्चा  Suhasini Haider Perceived proximity to Sikh extremist groups takes away warmth expected during the Canadian Prime Minister's ongoing visit. Khalistan, the issue that kept India-Canada ties on ice through three decades from 1980, has...

ओली–दाहाल गठबन्धनलाई सुझाव

–निमकान्त पाण्डे फागुन ७ गतेको प्रजातन्त्र दिवसकै पूर्वसन्ध्यामा एकातिर युवा संगठनको राष्ट्रिय सम्मेलनको तयारीमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्व रहेको नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई वाम गठबन्धनको आवरणमा बनेको केपी ओली नेतृत्वको सरकारले सम्मेलनलाई...

बढ्दो व्यापारघाटा र संकटमा अर्थतन्त्र

राज्यलक्ष्मी शाक्य केही हप्ताअघि मात्र नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको व्यापारघाटा चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब ५ खर्ब पुगेको छ । यसको अर्थ वार्षिक रूपमा हामीले करिब बजेटकै हाराहारीमा व्यापारघाटा बेहोर्ने...

बजाउनै परेपछि एमाले नामको बडे नगडा किन नबजाउने ?

चन्द्रप्रकाश बानियाा तत्कालीन राजा ज्ञानेन्द्रको राज्यारोहणको अवसरमा दाम चढाएर स्वस्तिको विलक्षण भावमुद्रामा प्रस्तुत एमाले महासचिव माधव नेपालको तस्वीर नेपाली समाजमा निकै चर्चित रहेको थियो । निन्दा आलोचनाको विषय पनि बन्यो/बनाइयो । सिंगो एमालेलाई बदनाम गर्ने...

हुम्लाको दुदेदह लेकबाटै देखिन्छ, कैलाश पर्वत

 डा. दीपेन्द्र रोकाया भूमिका नेपाल प्राकृतिक, साास्कृतिक, साहसिक, ऐतिहासिक तथा धार्मिक दृष्टिबाट विश्वकै एक प्रमुख गन्तब्य मानिएको देश हो । पर्यटकीय गन्तब्यहरूको विविधिकरण गर्दै नयाा पर्यटकीय स्थलहरूको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरूको निर्माण गरी पर्यटन...

RECENT POSTS

HOT NEWS