‘मिश्रपथ’को असम्भव र अव्यावहारिक यात्रामा ओली सरकार

चन्द्रप्रकाश बानियाँ कम्युनिष्ट संगठनहरूमा भेला प्रशिक्षणहरू निकै बाक्ला हुने गर्छन् । ‘हिङ नभए पनि हिङ बााधेको टालो’ भनेजस्तो हाम्रो नयाा प्रधानमन्त्रीमा कम्युनिष्ट परम्पराको अलिकति धङ्धङी जीवितै रहेछ । अघिल्लो हप्ता उनले आफ्ना नयाा मन्त्री र...

ओली कमरेडले आफैबाट शिक्षा लिनुपर्छ

–निमकान्त पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई लगभग पूर्णता दिएपछि सरकारबारे चर्चा परिचर्चाहरू सुरु भएका छन् । ओलीकै नेतृत्वको यसअघिको सरकारबाट भए गरेका कामहरूको लेखाजोखा पनि भइरहेको छ र त्यही आधारमा नयाँ सरकारले...

आत्मनिर्भर नेपाल कसरी बनाउने ?

               निमकान्त पाण्डे जलसम्पदाको चाबी आफैसँग राख्ने उपयुक्त अवसर नेपालमा कम्युनिष्ट आन्दोलनका अगुवाहरुले प्रायः नछुटाई र चर्काे भाषामा बोल्ने गरेको विषय नेपालको जलस्रोत र त्यसमा भारतीय स्वार्थ हो । नेपाल...

सडक विस्तार र अवैज्ञानिक व्यवस्थापन

राज्यलक्ष्मी शाक्य सरकारले राजधानी काठमाडौंलगायत देशका प्रमुख सहरहरुमा सडक विस्तार गर्ने भन्दै विगत केही वर्षयता काम सुरु गरेको छ । काठमाडौंका भित्री सडक तथा चक्रपथ विस्तारको काम भइरहेको (कतै भइसकेको) छ । उपत्यकाबाहिरका पोखरा, चितवन,...

मृतात्माको डरले निर्माण गरिएकोे ‘ऐतिहासिक जगन्नाथ मन्दिर’ !

–चन्द्रप्रकाश बानियाँ संसारमा सबभन्दा बढी अनुयायी रहेको धर्म “ताओ” हो । संसारभर छरिएको धर्म भने क्रिश्चियानिटी हो । देवताको संख्या सबभन्दा बढी भएको धर्म “हिन्दू” हो, तर मन्दिर (स्तुपा) भने संसारमै सबभन्दा धेरै बुद्धधर्मका रहेका...

नारी दिवस : इतिहास र वर्तमान

राज्यलक्ष्मी शाक्य  आज मार्च ८, अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभर नै महिलासम्बन्धी विभिन्न गोष्ठी, कार्यक्रम गरी महिला हक अधिकारका बारेमा यस दिवसमा चर्चा गर्ने गरिन्छ । महिला दिवस कसरी सुरु भयो त ? यसबारे...

देउवाबाट सत्ता हस्तान्तरण कुन मिति र परिस्थितिमा होला भनेर अपेक्षा गर्ने ?!

चन्द्रप्रकाश बानियाँ शेरबहादुर देउवाले ज्योतिषमा भरोसा गर्ने भाग्यवादी नेताको परिचय बनाएका छन् । उनको कुण्डलीमा ७÷७ पटक प्रधानमन्त्री हुने योग छ भनेर ज्योतिषिले भविष्यवाणी गरेको कुरा देउवा आफैले सार्वजनिक गरेका थिए । त्यसैले सम्भावना छ...

आकाश र जमीनको अवलोकन

 डा. दीपेन्द्र रोकाया संयोगले यही फागुन २० गतेका दिन हुम्लाका अग्निपीडितलाई राहत पु¥याएर फर्केको हेलिकोप्टरमा कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, माननीयद्वय छक्कबहादुर लामा र रंगमती शाहीलगायत करिब एक दर्जन यात्री सुर्खेतबाट काठमाडौंसम्म सँगै आयौं...

झापा आन्दोलन र जनयुद्धको फ्यूजन बनोस् एकता

–निमकान्त पाण्डे कमरेड केपी ओली दोस्रोपटक देशको प्रधानमन्त्री बन्नु भएको छ । प्रधानमन्त्री बन्नु मात्र ठूलो कुरा होइन । प्रधानमन्त्री बनिसकेपछि देश र जनताका निम्ति गर्नुपर्ने काम गर्न सकियो भने त्यो नै महत्वपूर्ण कुरा हुन...

आठ मार्चलाई हेर्ने सही दृष्टिकोण

हुकुमबहादुर सिंह अंग्रेजी पात्रोमा प्रत्येक वर्ष आउने आठ मार्चले विश्वभरका महिलालाई दुई कित्तामा विभाजित गरेको छ । प्रथम श्रमिक महिलाहरूका लागि काम गर्ने राजनीतिक दलहरू त्था साम्राज्यवाद र पुँजीपति वर्गका महिलाका लागि कामगर्ने । पहिलोको...

RECENT POSTS

HOT NEWS