जनादेश तथा राजनीतिक विकास

 डा. दीपेन्द्र रोकाया गोदावरीबाट सातदोबाटोतिर आउने बाटोमा पर्दछ, हरिसिद्धि मोड । त्यहााको एक भित्तामा अझै ‘जनयुद्ध जारी छ’ भनी लेखिएको नारा देख्न पाइन्छ । यसले मलाई निकै गम्भीर बनाउाछ । फागुन १ गते यसै...

क्रान्तिकारीबीचको एकता र ध्रुवीकरण

हुकुमबहादुर सिंह यही फागुन १ गते नेपालका दुई माओवादी पार्टीहरू नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाले २३औं जनयुद्ध दिवस भव्यताका साथ मनाए । उक्त अवसरमा नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका लोकेन्द्र विष्ट, गोपाल किरााती र आहुतीको...

निर्वाचन मुख्यमन्त्रीको हो कि गणेशभक्तिको चयन हो ?

चन्द्रप्रकाश बानियाँ केन्द्रीय संसद्ले पूर्णता नपाइसकेको भए पनि प्रदेशसभाहरू गठन भैसकेका छन् र सातै प्रदेश सरकारहरू निर्माणको संवैधानिक प्रक्रिया सुरु भएको छ । स्वभावत: चार नम्बर प्रदेशको पहिलो बैठक बस्ने नै भो, बस्यो र अन्तरिम...

अनुकूलता बुझौं, पराधीनता तोडौं

 डा. दीपेन्द्र रोकाया भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन समाप्त भई वामपन्थीको नेतृत्वमा सरकार गठन गर्ने पूर्वसन्ध्यामा आफ्नो विशेषदूतको रूपमा विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाए । उक्त उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको विकसित...

धुर्मुस–सुन्तलीबाट राज्यले सिक्नुपर्ने पाठ !

राज्यलक्ष्मी शाक्य आधुनिक समाजमा राज्यको अवधारणा समग्र जनतालाई विकासको समान र सन्तुलित प्रतिफल वितरण गर्ने उद्देश्यले निर्माण भएको हो । कुनै एक व्यक्तिको प्रयासभन्दा पनि समग्र राज्यको प्रणालीले गर्ने काम प्रभावकारी हुने भएकाले नै राज्यमा...

प्रचण्ड र ओलीले जवाफ दिनैपर्ने प्रश्न

–निमकान्त पाण्डे भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपालको दुईदिने भ्रमण गरी स्वदेश फर्किएको पनि एक साता बितिसकेको छ । स्वराजलाई नेपालमा प्राप्त भएको आतिथ्य सत्कार कुनै औपचारिक भ्रमणमा हुनसक्ने सत्कारभन्दा कम भएन । उनलाई कसले आमन्त्रण...

काठमाडौंको वातावरण व्यवस्थापनका चुनौती

राज्यलक्ष्मी शाक्य पछिल्लो केही वर्षयता राजधानी काठमाडौंको वातावरण मानव बसोबासका लागि अत्यन्त हानिकारक बन्दै गएको छ । दिन प्रतिदिन बढ्दो प्रदूषणका कारण यहााका मानिसहरूलाई केही वर्षमा नै त्यसको गम्भीर असर पर्ने चेतावनी विज्ञहरूले दिएका छन्...

पञ्चायतकालीन हिरालालको उत्तराधिकारमा गणतान्त्रिक नेताहरुको पदस्थापन ?

चन्द्रप्रकाश बानियाँ प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनहरु सम्पन्न भैसकेका भए पनि सरकारहरु बनिसकेका छैनन् । नयाा सरकार निर्माणमा राष्ट्रियसभाको निर्वाचन वाधा बनेर उपस्थित भयो भन्ने सरकारी भनाई मतदाताहरुलाई पचाउन गाह्रो भएको थियो । जेहोस् अब त्यो...

नेपाली भू–भागको खोजी

 डा. दीपेन्द्र रोकाया संघीय संरचनाको खाका नेपालमा माओवादीले कोर्न लगाएका हुन् । युद्ध अवधिमै माओवादीले प्रादेशिक स्वायक्त गणतन्त्र सरकार घोषणा गरेका थिए । त्यसबेला अहिले एमाले र माओवादी केन्द्रको एकता प्रक्रियामा असहमति राख्ने नेतामध्येका गोपाल...

माओवादी आन्दोलन : कसको वर्गीय पक्षधरता कतापट्टि हो ?

हुकुमबहादुर सिंह नेपालको माओवादी आन्दोलनको एउटा ठूलो संख्या ख्रुश्चेभी संशोधनवाद—शान्तिपूर्ण संक्रमणवादी धार, जसका विरुद्ध माओले महान् बहस चलाएको इतिहास छ, नेपालमा एमालेले त्यस धारको नेतृत्व गरिरहेको छ, त्यसमा विलयको प्रक्रियामा आफूलाई लगाएको छ । यद्यपि...

RECENT POSTS

HOT NEWS