Why Black day ‘January 26’ for Kashmiris ?

 by Muhammad EVERY year, January 26 is celebrated by India as the Republic Day. But, the Day is being observed by the Kashmiris on both sides of the Line of Control (LoC) and all...

ओली कमरेड ! भारतसँग सम्बन्ध सुधार गर्नैपर्छ

–निमकान्त पाण्डे नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्नुभएको छ । अब निकट भविष्यमै उहााले यो पद ग्रहण गर्ने पक्का छ । ओलीलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्ने पनि छैन ।...

सुमार्गी–सिरोहिया प्रकरण : पत्रकारिताको लज्जाजनक अभ्यास

–निमकान्त पाण्डे नेपालको पत्रकारिता इतिहास निकै पुरानो भए पनि नेपाली पत्रकारितामा सर्वाधिक लोकप्रिय प्रकाशनका रूपमा स्थापित हुन सफल भएको कान्तिपुर दैनिकको प्रकाशन भने धेरै पुरानो हैन, यो नयाा नै हो । पञ्चायती व्यवस्थाको अन्त्यपछि प्रकाशन...

रानीपोखरी, पुराना सम्पदा र हाम्रो पहिचान

राज्यलक्ष्मी शाक्य भूकम्पका कारण काठमाडौं उपत्यकाका तीनै जिल्लामा पुरातात्विक सम्पदाहरूमा ठूलो क्षति पुगेको छ । ती सम्पदाहरूको अहिले पुनर्निर्माण भइरहेको छ । कतिपय सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने केही पुनर्निर्माणको चरणमा छन् । कतै...

समृद्धिको ढोका खोल्न नयाँ नेतृत्व सफल होला त ?

चन्द्रप्रकाश बानियाँ विवादकै बीचमा संविधान जारी भएको हो तापनि तीनै तहको निर्वाचन निर्विघ्न सम्पन्न भएपछि संविधान कार्यान्वयन हुने सुनिश्चितता भएको छ । सबै राजनीतिक विषयहरू समाधान भैनसकेका भए पनि विकासले नयाा गति समात्ने आशा पलाएको...

प्रादेशिक राजधानी र विश्व विकासको अभ्यास

 डा. दीपेन्द्र रोकाया यतिबेला देश प्रादेशिक राजधानी कहाा र किन हुनपर्छ र पर्दैनको बहसमा छ । अझ अस्थायी रूपमा तोकिएका प्रदेश राजधानीको विषयले पुन: देश टायर बाल्ने र बन्द गर्ने तहमा उतारी रहेको छ...

लेनिनको दृष्टिमा संसद र संसदीय व्यवस्था

हुकुमबहादुर सिंह कार्लमाक्र्स र त्यसपछि लेनिनले सबैभन्दा बढि संसद र संसदीयव्यवस्थाको प्रतिक्रियावादी र जनविरोधी स्वरूपबारे व्याख्या र विश्लेषण गर्नुभएको छ । साथै क्रान्तिकारी कम्युनिष्टले प्रतिनिधिमूलक अङ्गहरूमा किन भाग लिने भन्नेबारे पनि स्पष्ट पार्दै त्यसवारे लिने...

China and Pakistan unique friendship stands out as a milestone towards the foundation of...

by Elenoire Laudieri Di Biase IT is a well-known fact that China and Pakistan have long been connected by strong ties of friendship and cooperation and U.S. President Donald Trump’s unwarranted Twitter attack on Pakistan...

हिन्दु धर्म कि राष्ट्रियताको विबाद बिच पुर्व राजाको कुरा ?

“हिन्दु कोही धर्म नही, सिन्धु घााटी सभ्यताको फारसी भाषी मुसलमान भाइयों ने रखा हुवा अपभ्रंश नाउ हे । वही हिन्दु शब्दको बेलायती लोगो ने इन्दो इन्दोई इन्डिया कहने लगा ।” हिन्दी भाषाका यी शब्द रामकृष्णवेदान्त समाज बेलोरमठ...

पुँजी पलायन ठीक वा पुाजी भित्र्याउनु ठीक ?

–निमकान्त पाण्डे कान्तिपुर पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र मुक्तिश्री प्रा.लि.का अध्यक्ष अजेयराज सुमार्गीबीचको विवाद ‘पेपर वार’मा परिणत हुादै अदालतको कठघरासम्म उभिनुपर्ने अवस्थामा पुगेको छ । सुमार्गीले विदेशबाट लगानी भित्र्याउनका लागि गरेको प्रयासको...

RECENT POSTS

HOT NEWS