रात रहे पुग्ने भयो भने समस्या जिउादै रहन्छ
डा. दीपेन्द्र रोकाया
सन्दर्भ विश्व भूकम्प दिवश मनाउादा पाइएको जानकारी अनुसार नेपाली जनहरूको अगाडि उपस्थित प्रवृतिगत समस्या हो । हामी जो कोहीलाई मान्छेको नैसर्गिक अधिकार के हो ? भनी सोध्दा गास, वास र कपास पहिले...
माओवादी केन्द्र र नयाा शक्तिको संसदीय लाइन
हुकुमबहादु सिंह
संसदीय व्यवस्थाको राम्रो पक्षबारे संसद्वादीहरूले भन्ने गरेको यसको प्रतिनिधित्वपूर्ण निकायहरू र निर्वाचन प्रणाली हो । माक्र्सवादले पनि प्रतिनिधित्वपूर्ण निकायहरू र निर्वाचन प्रणालीमा विश्वास गर्छ । तर पुंजीवादी संसद्वादीहरूले कम्युनिष्टहरू प्रतिनिधित्वपूर्ण निकायहरू र निर्वाचन...
युवालाई जिम्मेवारी दिन जरुरी
राज्यलक्ष्मी शाक्य
विश्वका धेरै देशहरूमा अहिले दुईथरी उमेरका नेताहरूले नेतृत्व गरिरहेका छन् । चीन, भारत, रसिया र अमेरिकाजस्ता देशहरूमा अहिले ५० भन्दा बढी उमेर भएका नेताहरूले नेतृत्व लिएका छन् भने, अष्ट्रिया, फ्रान्स, उत्तर कोरियालगायत देशमा...
नेपाली राष्ट्रवादको संकुचित परिभाषा !
चन्द्रप्रकाश बानियाँ
हाम्रो समाजमा ‘राष्ट्रियता’ र ‘राष्ट्रवाद’ सबै मनोकामना पूरा गरिदिने कल्पवृक्ष बनेका छन् । तिनको भजनले मान सम्मान दिने सामथ्र्य राख्छ । धनऐश्वर्य प्राप्तिमा सहायक बन्न सक्छ । यसको सदुपयोग वा दुरूपयोग यसरी विस्तारित...
डा. केसीको माग र लुकेको स्वार्थ
राज्यलक्ष्मी शाक्य
अहिले नेपालमा एउटै विषयले माहोल तातिएको छ । त्यो हो, डा. गोविन्द केसी र उनका माग । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई भ्रष्टको संज्ञा दिादै अनशन सुरु गरेका डा. केसीलाई...
राष्ट्रघातीलाई पृथ्वीनारायणको सन्देश
निमकान्त पाण्डे
पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्न किन कञ्जुस्याइा ?
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा गत पुस २७ गते राष्ट्रिय एकता दिवस मनाइएको छ । हुन त पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेको...
केपी ओलीको स्वास्थ्य र डा.केसीको अनशन
–निमकान्त पाण्डे
हाम्रो देशका भावी प्रधानमन्त्री केपी ओली निश्चित भइसकेको अवस्था छ । वाम गठबन्धन बनाएर चुनावमा होमिएपछि संघीय संरचनामा ढालिएको मुलुकका सात प्रदेशमध्ये ६ प्रदेशमा एमाले पार्टीकै सरकार निर्माण हुने भएको छ भने वाम...
डा.केसी कसैका खेलौना सिद्ध नहोऊन्
राज्यलक्ष्मी शाक्य
अहिले नेपालमा एउटै विषयले माहोल तातिएको छ । त्यो हो, डा. गोविन्द केसी र उनका माग । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई भ्रष्टको संज्ञा दिादै अनशन सुरु गरेका डा. केसीलाई अनशनस्थलबाटै पक्राउ गरी अदालतमा हाजिर...
भोकै राख्ने लोकतन्त्रभन्दा भरपेट खानदिने तानाशाही ठीक
चन्द्रप्रकाश बानियाँ
नेपाली कांग्रेसको बुढो पुस्ता असफल भएको निष्कर्ष सम्बन्धित क्षेत्रबाट निकालिएको देखिन्छ । विद्वान् विश्लेषकहरूले त्यसै भन्छन्, युवा नेताहरूले त्यसै भन्छन्, सचेत जनताको भनाइ पनि त्यस्तै रहेको छ । सन्दर्भ केवल निर्वाचनको पराजय मात्र...
तराई/मधेशको ज्यानमारा शीतलहरको व्यवस्थापन
डा. दीपेन्द्र रोकाया
नेपालमा विकासको लागि योजनाबद्ध सरकारी तवरबाट प्रयास भएको ६१ वर्ष पूरा भइसकेको छ । यतिका समय बित्दासम्म हिमालमा हिउा पर्न कम भएको, पहाडी भू–भागमा जंगल मासिनाले भूक्षय भइरहेको र तराई/मधेशमा हिउादमा...




















