जनताको कठघरामा सर्वोच्च अदालत

हुकुमबहादुर सिंह नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनाको घोषणा त गरियो तर सामन्तवादका अवशेषहरू जताततै भूत बनेर जनतामाथि शासन गर्ने सपना देखिरहेका छन् । नेपालका राजनीतिक दलहरूमा अनेकौं छोटे राजाहरू जन्मेका छन् । नेपालको प्रशासनयन्त्रमा...

संक्रमणकाल सकियो भन्दाभन्दै देश झनै संकटग्रस्त अवस्थातिर उन्मुख

 राधा बुढाथोकी मगर दुईपटक संविधानसभाको चुनाव गराएर निर्माण गरिएको संविधान कार्यान्वयन गर्न संविधान निर्माता दलहरूलाई निकै हम्मेहम्मे परिरहेको छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका चुनावहरू सम्पन्न भइसक्दा पनि देशमा शान्ति कायम हुन सकेको...

एमाले–माके एकतापछिको गन्तव्य कता ?

–निमकान्त पाण्डे क.केपी (खड्गप्रसाद) र क.पीके (पुष्पकमल) हालसम्म दुई छुट्टाछुट्टै पार्टीका अध्यक्षका रूपमा पदासीन छन् । केपीको पार्टी एमाले र क.पीकेको पार्टी माके दुवैले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा गठबन्धन बनाएर होमिएपछि उत्साहजनक परिणाम प्राप्त भएको...

रक्तदान कार्यक्रममा जुट्दै महिला

              राज्यलक्ष्मी शाक्य भनिन्छ, रक्तदान नै जीवन दान हो । मानिसको शरीरमा केही समयपश्चात् आफैं खेर जाने रगतलाई दान गर्ने हो भने त्यसले आपतमा परेका र मृत्युशैय्यामा पुगेका व्यक्तिलाई...

संविधान निर्माताहरूकै कानूनी ज्ञान निर्वस्त्र भैदिएपछि !

चन्द्रप्रकाश बानियाँ संविधानत: प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक भएको ३५ दिनभित्र नयाा सरकार बनिसक्नुपर्छ । संसदीय निर्वाचन सम्पन्न भएको पूूरै महिना दिन बितिसक्यो । समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न निर्वाचन आयोग अन्कनाइरहेको छ । राष्ट्रियसभाको निर्वाचन...

वर्गीय आत्मीयता र कर्तब्यबोध

                  डा. दीपेन्द्र रोकाया प्राय: नेताहरू वैचारिक पक्ष बलियो हुने तर्क गर्दछन् । त्यो हो पनि । यसले गर्दा ब्यवहारिक पक्षलाई गौण ठान्दछन् । परिणामस्वरूप धेरै विषयबस्तु...

वाम गठबन्धनको घोडामा सवार संसदीय गणतन्त्र

हुकुमबहादुर सिंह नेपालको संविधान २०७२ को कार्यान्वयन गर्ने जिम्मेवारी नेपालका वामपन्थीहरूको कााधमा आएको छ । बहुलवादमा आधारित संसदीय गणतन्त्रात्मक संविधानमार्फत अहिले नेपालमा विश्व एकाधिकार दलाल पु‘जीवाद खासगरी भारतीय एकाधिकार दलाल तथा नोकरशाही पुाजीवाद ‘वामगठबन्धन’को घोडामा...

जताततै चुनाव हारे पनि बधाई छ शेरबहादुर देउवालाई !

 राधा बुढाथोकी मगर वाम गठबन्धन बनाएर नेपाली कांग्रेसलाई तर्साउादै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा होमिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेता–कार्यकर्ताहरूलाई साइजमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवा वास्तवमै सफल भएका छन् ।   वाम गठबन्धनका कारणबाट चुनावमा...

वाम गठबन्धन सत्ताको लागि मात्र हो ?

–निमकान्त पाण्डे प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जानुभन्दा पहिले बनेको वाम गठबन्धन एक किसिमको वाम पार्टीहरुबीच पार्टी एकीकरण भएजस्तो देखिएको थियो । यो गठबन्धन स्थानीय तहको चुनावमा नेकपा (एमाले)ले प्राप्त गरेको मतका आधारमा वाम पार्टीहरुबीच देखिएको...

सहर सौन्दर्यमा सचेत हुनु जरुरी

राज्यलक्ष्मी शाक्य काठमाडौंमा रहेको पर्यटकीय क्षेत्र ठमेललाई केही समयअघि सवारीसाधन निषेधित क्षेत्र घोषणा गरिएको थियो । पर्यटकहरुको ठूलो उपस्थिति रहने सो क्षेत्र सााघुरो बाटो र अत्यधिक सवारीसाधन आवतजावतका कारण पर्यटकमैत्री थिएन । अत्यावश्यक सवारीसाधनबाहेक अन्यलाई...

RECENT POSTS

HOT NEWS