निकै महँगो पर्ने भो क्या रे ओलीलाई आफ्नै बोलीको मूल्य !
चन्द्रप्रकाश बानियाँ
‘एक तोलाको जिब्रो एकपटक फट्कार्नुपूर्व तीनचोटि सोच्नुपर्छ’ भनेर बुढापाकाहरुले भन्छन् । विना सोचविचार प्याच्च बोल्ने बानी कहिलेकहीा आफैलाई घााटी लाग्छ । महाभारत युद्धको शिलान्यास द्रौपदीको वाचाल प्रवृत्तिको परिणाम थियो भनिन्छ । भएछ के...
विदेशी सहयोग र देशको चालामाला
डा.दीपेन्द्र रोकाया
यही २०७४ पुस ११ गते मंगलबारका दिन नयाा पत्रिकाले आफ्नो पहिलो पृष्ठमा उल्लेख गरेका समाचारहरु निकै महत्वपूर्ण लाग्यो । यो यसकारण महत्वपूर्ण विषय छन् कि नेपालमा २०७२ साल वैशाख १२ गते १२ बजे...
संसदीय व्यवस्थाविरुद्ध क्रान्तिकारी मोर्चा
हुकुमबहादुर सिंह
नेपालको संविधान २०७२को कार्यान्वयनसँगै माओवादीको नेतृत्वसहित एउटा ठूलो हिस्सा शान्ति, संविधान र विकास निर्माणको नारा लिएर संसदीय व्यवस्थामा फर्किएको छ । यसले २०५२ सालमा यहि संसदीय व्यवस्थाका विरुद्ध सशस्त्र विद्रोह गरेको थियो र...
संसदवादी दलहरूलाई चुनौती बन्दै विप्लव
–निमकान्त पाण्डे
सात दशकदेखिको नेपाली जनताको चाहना पूरा भएको भन्दै संविधानसभाबाट नयाा संविधान जारी भएको घटनालाई ऐतिहासिक भनिए पनि नयाा संविधानले गति लिन सक्ने अवस्था देखिन छोडेको छ । संविधान जारी भएको दुई वर्ष बितिसक्दा...
सजिलै ठगिँदै महिला
राज्यलक्ष्मी शाक्य
केही दिनअघि फेसबुकमार्फत चिनजान गरी विवाह गरेर नातेदारहरूलाई ठग्ने व्यक्ति पक्राउ परे । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको माङखा–७ स्थायी घर भइ भक्तपुरको च्याम्हासिंह बस्दै आएका ३३ वर्षीय तुलबहादुर तामाङ छन् । उनले संखुवासभाको माकल...
एमाले–माके एकीकरणमा देखिएको हतारोको वास्तविकता
चन्द्रप्रकाश बानियाँ
दोश्रो पटक भएको संविधान सभाको निर्वाचनमा बेग्लाबेग्लै चुनाव लडेका कांग्रेस र एमाले क्रमश: पहिलो र दोश्रो स्थान प्राप्त गरेका थिए । निर्वाचनमा दोश्रो भएको एमालेले कांग्रेससाग सगोलमा निर्वाचन जितेको अनौठो मान्यता सार्वजनिक गर्नपुग्यो...
एउटा विजयी कमाण्डरले सबैलाई भिजायो
डा. दीपेन्द्र रोकाया
हुम्लाको चुनावमा संघमा स्वतन्त्र, प्रदेशमा एमाले र कााग्रेसले बाजी मार्यो । माओवादी केन्द्रको ब्यानर हरायो । यसबारे मैले अघिल्लो अंकमा अन्तरकुन्तरका कुरा लेखिसकें । राजा वीरेन्द्रले राज्यभिषेकका अवसरमा शिकार खेलेको चंखेली...
संसदीय व्यवस्थाविरुद्धको मोर्चा
हुकुमबहादुर सिंह
नेपालको संविधान २०७२ को कार्यान्वयनसँगै नेपालमा ५ वटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । यद्यपि नेपाली कांग्रेसको वैशाखीमा नयाँ शक्तिका बाबुराम भट्टराई, एमालेको वैशाखीमा राष्ट्रिय जनमोर्चाका दुर्गा पौड्याल, राप्रपाका राजेन्द्र लिंगदेनले विजय...
किन बन्ने कम्युनिष्ट ?!
–चन्द्रप्रकाश बानियाँ
“एकदिन नारद सत्यलोक पुगिगया, लोकको गरौं हित भनी......” ! भानुभक्तीय रामायणको कथारम्भ यसरी नै भएको छ । कुरौटे ऋषिको रुपमा परिचय बनाएका देवर्षि नारदसाग सम्बन्धित अनेकौं प्रसंगहरु हिन्दू धर्मग्रन्थहरुमा भेटिन्छन् । विणा हातमा...
लुम्बिनी, अशोक स्तम्भ र दलाई लामाको हिन्दूस्तान मोह
पदम श्रेष्ठ
[email protected]
देवान पियेन पिय दसिन ला जिन वीस तिवसामि सितेन
अतन आगाच महियिते हिद बुद्धे जाते शाक्य मुनीति
शिला बिगडी मिचा कालापति सिलाथभे च उस पापिते
हिद भगवं जातेति लुं मिनी गामे उवालिके कटे अठ भागियेच
यसको...


















