गम्भीर चक्रब्युहमा माहोवादी नेताहरु

–निमकान्त पाण्डे राजनीति समाजको विकासको लागि गरिन्छ, यसमा कसैको दुईमत हुँदैन । छिमेकी देशमा जोगीले समेत सत्ताको उपयोग गरिरहेका छन् । परन्तु राजनीतिलाई पटक्कै नरुचाउने मानिसहरूमा जोगीहरू नै पर्दछन् । भारतको उत्तर प्रदेशमा जोगीले शासन...

मानव अधिकार र भ्रष्टाचारबारे

राज्यलक्ष्मी शाक्य नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्थापना गरिएको छ । यसको मूल उद्देश्य सरकारी पदमा रहेर अनुचित कामकारबाही गरेमा, देशलाई हानिनोक्सानी हुने काम गरे, भ्रष्टाचारलगायत गलत आचरण देखाएमा त्यस्ता व्यक्तिलाई कारबाहीको...

प्रधानमन्त्री देउवालाई गल्ती सुधार्ने अवसर प्राप्त भएको छ

चन्द्रप्रकाश बानियाँ अवसर भन्ने कुरा जहिलेसुकै प्राप्त हुँदैन । अवसर प्राप्त हुनका लागि समय पर्खनुपर्ने रहेछ । शेरबहादुर देउवा १२ वर्षपछि पुनः प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । उनले विगतका आफ्ना गल्तीहरूलाई सच्याउने राम्रो अवसर...

स्याल, सर्प र मुसाको जस्तो राजनीति

डा. दीपेन्द्र रोकाया यस पटक स्थानीय तहको चुनावी अभियानमा पुग्दा एक जना जेष्ठ नागरिकले भनेको प्रसंग याद आयो । उनले करिब आधा घण्टा सुनाएको कथाको संक्षिप्त रूप यस्तो थियो– एक दिन स्याल, सर्प र मुसाको...

प्रचण्ड बहिर्गमन र शेरबहादुरको आगमन : एक समीक्षा

हुकुमबहादुर सिंह माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रस्तावक भएर शेरबहादुर देउवा नेपालको ४०औं प्रधानमन्त्री बनेका छन् । नेपाली जनताले प्रचण्ड नेतृत्वको कांग्रेस सरकारको नौटङ्की देखिसकेका छन् र अब कांग्रेस सरकारको नेतृत्वमा प्रचण्डको सहभागिता कस्तो होला हेर्न...

देउवाको चौथो आगमन र माओवादीको नियति

 राधा बुढाथोकी मगर देशले ४०औं प्रधानमन्त्रीका रूपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पाएको छ । चारपटकसम्म प्रधानमन्त्री हुने मौका पाएका व्यक्ति नेपालको इतिहासमा वास्तवमै भाग्यमानी ठान्नुपर्दछ । देउवाले विगत तीन कार्यकालमा गरेका कामहरूको अधारमा...

गाउालाई बजेट होइन अधिकार आवश्यक छ

–निमकान्त पाण्डे सरकारले लगभग १३ खर्बको बजेट सार्वजनिक गरेको छ । बजेटले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने घोषणा पनि गरेको छ । वार्षिक नीति तथा कार्यक्रममा पनि स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने बाचा गरिएको छ । सरकारको...

बजेटमा महिलालाई प्राथमिकता खोई ?

राज्यलक्ष्मी शाक्य आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट सार्वजनिक भएको छ । यसपालिको बजेटमा नयाा कार्यक्रमहरु नभएका कारण त्यति उत्साहजनक भएन । तर, पुरानै कार्यक्रमहरुलाई नै सरकारले निरन्तरता दिने भएको छ । बजेटमा यसपालिको रौनक...

जनताका सेवकहरुको परीक्षा

डा. दीपेन्द्र रोकाया सबैले राजनीति खुराफातीमा चलेको देखेका छन् । तर अहिले प्रधानमन्त्री प्रचण्डले राजनीति इमान्दारितामा चल्नुपर्ने पाठ सिकाउादै सरकारबाट राजीनामा दिइसकेका छन् । यस घटनाले नेपालको राजनैतिक इतिहासमा नयाा अध्याय निर्माण गरेको छ ।...

अझैसम्म पनि सााच्चिकै पोखरेली हुन सकिएको रहेनछ !

चन्द्रप्रकाश बानियाा (जनधारणा साप्ताहिक) बसोबास पोखरामा भएर पनि पोखरेली हुन सकिएको रहेनछ । आफ्ना लागि पोखरा बिरानो पो रहेछ भन्ने अनुभूति यसपटकको स्थानीय निर्वाचनले गरायो । निर्वाचनको रङ्गमा पूरै पोखरा लछप्पै भिज्दा समेत आफू भने...

RECENT POSTS

HOT NEWS