ब्यालेट कि बुलेट ?
हुकुमबहादुर सिंह (जनधारणा साप्ताहिक)
माथि उल्लेखित प्रश्न– ब्यालेट कि बुलेट ? विश्व पूाजीवादले आफ्नो शोषणको जालोलाई संसदवादको आडमा विश्व जनमतका अगाडि आफूलाई शान्तिवादी देखाउन गरिएको कसरतको एउटा रुप हो । संसदवादीहरुले माक्र्सवादीहरु–कम्युनिष्टहरु बुलेटका पक्षधर हुन् तर...
नेपालको संकटमा छिमेकी भारतको भूमिकाको अपेक्षा
राधा बुढाथोकी मगर
जनधारणा साप्ताहिक
उत्तर र दक्षिणका विशाल छिमेकी देशहरुको बीचमा अवस्थित हाम्रो देश नेपाल निकै सानो भूभाग भए पनि यो देश दुवै छिमेकी देशहरुको लागि सामरिक महत्व रहादै आएको छ । उत्तरतिर हिमाली शृंखलाले...
एमाले नेतृत्वले गरेका गल्ती र परिणामको समीक्षा
–निमकान्त पाण्डे
स्थानीय तहको पहिलो चरणको निर्वाचन परिणामले नेकपा (एमाले)लाई उत्साहित तुल्याएको छ । संविधानसभाको दोस्रो निर्वाचनले पहिलो राजनीतिक शक्ति बनेको नेपाली कांग्रेसलाई पछि पार्दै स्थानीय तहको निर्वाचन परिणामबाट एमालेले पहिलो स्थान ओगट्न सफलता प्राप्त...
‘कोही त भने जहाजमा हरर…’
राज्यलक्ष्मी शाक्य
यो पुरानो गीतको आज याद आएको छ । किनभने यस गीतले नेपालको विगतदेखि वर्तमानसम्मको प्रतिनिधित्व गरेको छ, नेपालको यथार्थ, शासनव्यवस्था आदिलाई झल्काएको छ । साथै, नेपालमा समयसमयमा परिवर्तनका लागि भएका क्रान्तिकारी प्रयासहरुलाई...
कम्युनिष्टहरुले किसान, मजदुर र सुकुम्बासी जनताको हितमा काम गर्न सक्नुपर्दछ
हुकुमबहादुर सिंह
सही र पूर्ण लोकतन्त्र केमा हुन्छ ? संसद्वाद कि नयाा जनवादमा ? भन्ने सवाल एउटा वर्गीय जनमतसित जोडिएको सवाल हो र यसको हल पनि वर्गीय रुपले नै गरिन्छ । जो वर्गीय रुपले हल...
एमालेका लागि स्थानीय निर्वाचन परिणाम ‘मुल्लाका दौड मस्जिद तक’ !
चन्द्रप्रकाश बानियाँ
‘मधेसीले माग्छन् भन्दैमा स्थानीय तहको संख्या थप्नु हुादैन, संविधान संशोधन त झन् गर्नै हुादैन’ भनेर एमालेले एकोहोरो रट लगाउादै आएको छ । त्यसैका निमित्त संसद्समेत अवरुद्ध गर्ने धम्की दिइएको हुनाले तोकिएको समयमा संसद्को...
डा.बाबुरामको सद्बुद्धि पलाओस्, शुभकामना छ !
राधा बुढाथोकी मगर
डा.बाबुराम भट्टराईको नयाा शक्ति पार्टी स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नराम्रोसाग थचारिएको छ । भट्टराईले आफ्नो पार्टीको पराजय हुनुमा चुनाव चिन्ह नपाउनुलाई पनि कारण जनाएका छन् । चुनाव चिन्ह नै विजय पराजयको...
मालकोटको बलिदान र रेणु दाहालको नियति
खेम थपलिया
कालिकोटमा संघर्ष नझेलेको घर, बलिदान नगरेको गाउा, सहिद नसुतेको पाखा, रगत नटासिएको पहाड भेट्टाउन असम्भव छ । कालिकोटले जनयुद्धमा गरेको योगदान र बलिदान विशिष्ट छन् । निस्शस्त्र महिला र किसानले हतियार खोसेको मालकोट...
निर्लज्ज भूमिकामा तीन सम्माननीय महिला
राज्यलक्ष्मी शाक्य
विश्वका अल्पविकसित तथा अविकसित देशहरुमा ठूलो समूहमा महिलाहरुको अवस्था ज्यादै दयनीय छ । उनीहरु लगभग दोस्रो दर्जाका नागरिकका रुपमा बााच्न विवश छन् । राज्यको शक्तिशाली पद परको कुरा परिवारमा नै उनीहरुको भूमिका गौण...
विवाद लुम्बिनी होइन कपिलवस्तुको
पदम श्रेष्ठ
वैशाख २७ गते भगवान् बुद्धको जन्म, सम्बोधि, महापरिनिर्वाणको दिन बुद्ध जयन्ती मनाइरहादा जताततै बुद्धको जन्मस्थल लुम्बिनी भएको तथ्यलाई जोडतोडले सार्वजनिक गरिरहेको देखिन्थ्यो र सुनिन्थ्यो । सीमाविद् बुद्धिनारायण श्रेष्ठ र सञ्चारकर्मी रवि लामिछानेको अभियानपछि...





















