हुम्लाको पर्यटन विकास र प्रवद्र्धन

  डा. दीपेन्द्र रोकाया १. विषय प्रवेश : हामीले संवाद डवलीमा हुम्ला र समग्र कर्नालीको विकासका बारेमा दर्जनौ कार्यक्रमहरु सम्पन्न गरेका छौ । हुम्ला भौगोलिक हिसावले नेपालको दोश्रो ठूलो जिल्ला हो । अझै जिल्लामा राष्ट्रिय सडक सञ्जाल...

अनुत्तरित दरवार हत्याकाण्डको १६ वर्ष र

११५ पुस्ते पाँचहजार वर्ष पुरानो राजतन्त्रको अन्त्यको ईतिहास पदम श्रेष्ठ [email protected] गत जेष्ठको १८ गते शुक्रवार नारायणहिटी दरवार हत्याकाण्डको १६ वर्ष गाँठ स्मरण दिवस मनाईरहदा सि नेपाल ( कभभ लभउब ि) मा आवद्ध युवा जमातका अनुहारमा...

बजेट महिलामैत्री देखिएन

आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट सार्वजनिक भएको छ । यसपालिको बजेटमा नयाँ कार्यक्रमहरु नभएका कारण त्यति उत्साहजनक भएन । तर, पूरा नै कार्यक्रमहरुलाई नै सरकारले निरन्तरता दिने भएको छ । बजेटमा यसपालिको रौनक...

ओलीको अर्काे चमत्कार देखाउने चाहना

–निमकान्त पाण्डे नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त नेताको उचाइ प्राप्त गरिरहनुभएको छ । प्राप्त भइरहेको यो उचाइले ओलीलाई हौस्याइरहेको पनि छ । ओली महसुस गर्दै हुनुहुन्छ, देशभक्ति अडानको परिणाम कस्तो हुँदोरहेछ ! करिब...

सुशीला कार्कीले मनन गर्नुपर्ने कुरा

-राज्यलक्ष्मी शाक्य यी पंक्तिहरु लेख्न बसिरहँदा तराईको महोत्तरी जिल्ला औरी गाउँपालिका वडा नं. २ फुलबरिया निवासी २१ वर्षीया ब्युटिसियन व्यवसायी आशा श्रेष्ठ सामूहिक रुपमा बलात्कृत भएको घटना सार्वजनिक भएको सुन्न पाइयो । यतिबेला नै नेपालको...

राजसंस्था अन्त्य भयो तर सामन्ती संस्कार अन्त्य भएन

-चन्द्रप्रकाश बानियाँ कम्युनिष्टहरुले जप्दै आएको माओकालीन शब्दावली ‘नयाँ जनवादी क्रान्ति’ नेपालमा मूलतः पूरा भैसक्यो भन्न थालिएको छ । जनवादी क्रान्तिको पहिलो निशाना सामन्तवादी सत्ताको उन्मूलन हो । नेपालबाट राजसंस्था उखेलियो । होला, ठूला भनिएका कम्युनिष्ट...

चामलजस्ता एजेण्डा र कम्युनिष्ट केन्द्रका कुरा

-डा. दीपेन्द्र रोकाया नेकपा (माओवादी केन्द्र) का अध्यक्षले केही दिनअघि दुई छुट्टाछुट्टै कार्यक्रमबाट महत्वपूर्ण सन्देश दिन खोजेको पाइन्छ । एक, हाम्रा एजेण्डा चामल भए पनि विक्री गर्न सकेनौं । दुई, नेपालका कम्युनिष्टहरुलाई गोलबन्द गर्न कम्युनिष्ट...

वर्गआधार भूलेका कम्युनिष्टहरु

हुकुमबहादुर सिंह गत स्थानीय निर्वाचनका दौरानमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा, जो सही मानेमा एक जमानामा दुई बेग्लाबेग्लै वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक दलको नेतृत्व गर्दथे र आ–आफ्ना वर्गका लागि एकले...

चीनबाट रेल आउँदैमा नाकाबन्दी हुने खतरा नरहला र ?

राधा बुढाथोकी मगर नेपाली ‘लाहुरे’हरुले संसारका धेरै देशहरुमा ज्यान गुमाइरहेका छन् । कोही भाडाका सिपाही बनेर ज्यान गुमाइरहेका छन् भने कोही कारखानाका कामदार बनेर । नेपाली जनताको यो नियति कहिलेसम्म यस्तै रहने हो ? भन्न...

प्रधानमन्त्री देउवालाई शुभकामना

मुलुकको नयाँ प्रधानमन्त्रीमा मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनी मुलुकको ४०औं र व्यक्तिगत रूपमा चौंथोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । व्यवस्थापिका संसद्को बैठकमा ३ सय ८८ मत प्राप्त गर्दै...

RECENT POSTS

HOT NEWS