प्रतिक्रियावाद र अवसरवादको घाँटी जोडिएको निर्वाचन हुकुम बहादुर सिंह

नेपालको वर्तमान अवस्थाको संसदीय व्यवस्थाको मेरुदण्ड–नेपालको संविधान २०७२लाई कार्यान्वयन गर्ने उद्देश्यका साथ नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वमा दिल्लीको पनि आशीर्वादप्राप्त नेपाली कांग्रेसको खासगरी शेरबहादुर देउवाको सरकारले यही २०७४ वैशाख ३१ गते पहिलो चरणका लागि...

तीन सम्माननीय महिलाको लज्जाजनक भूमिका राज्यलक्ष्मी शाक्य

नेपाल पनि अल्पविकसित देश हो । यहाँ महिलाहरूको अवस्था ज्यादै सन्तोषजनक छैन । केही वर्षयता महिलाहरूको अवस्थामा केही सुधार त आएको छ तर त्यो अझै उल्लेखनीय भने होइन । त्यसकारण पनि महिलाहरूले आफूले पाएको...

महाभियोगको नाभी र द्वन्द्व व्यवस्थापन डा. दिपेन्द्र रोकाया

जेहोस् देश कार्कीहरूकै चर्चामा घुमेको छ । केही समय पहिले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आएको थियो । त्यतिबेला पनि निकै ठूलो हल्लीखल्ली मच्चिएको थियो । त्यो सकियो । अहिले फेरि सर्वोच्च अदालतका...

चुनावी तालमेलले राजनीतिक आदर्श समाप्त –निमकान्त पाण्डे–

संविधानसभाको अत्यधिक बहुमतले जारी गरेको संविधान कार्यान्वयनको चरणमा सुरु हुन लागेको स्थानीय तहको निर्वाचन बडो अनौठो लाग्ने खालको देखिंदै छ । राजनीतिक दलहरूका राजनीतिक आदर्शहरू अब कसैका पनि फरक छैनन् भन्दा हुने भएको छ...

संसद्को सर्वाेच्चता समाप्त भएकै हो ?

वर्तमान राजनीतिक प्रणालीलाई लोकतान्त्रिक गणतन्त्रको आवरण दिएर शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात् गरिएको भन्ने गरिन्छ । परन्तु यो राजनीतिक प्रणाली एक किसिमले असफल भएको सिद्ध भइसकेको छ । संसद्को सर्वाेच्चतालाई सबैभन्दा ठूलो आदर्श ठान्ने वर्तमान...

समाज कल्याण परिषद्को साक्षी बसाइको सार्थकता डा. दीपेन्द्र रोकाया

नेपालको विकासको आधार नेपाल सरकार, यहाँका नागरिकहरूको अग्रगामी चेतना र केही गरौं भन्ने वातावरण हो । यसमा राजनीतिक चेतनाले अग्रणी भूमिका खेल्दछ । किनकि राज्यसत्ताको कमाण्ड राजनीतिले गर्ने गर्दछ । यतिबेलासम्म राजनीतिक दलहरूको अर्कमण्यताले...

सुशीलाविरुद्धको महाभियोग पनि त्यसै हराउने छ हुकुमबहाखदुर सिंह

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको कांग्रेस सरकारले स्थानीय निर्वाचनको मुखैमा आएर फेरि अर्को एउटा नौटंकी गरेको छ । प्रचण्डका लागि यो दोस्रो नौटंकी हो । प्रचण्डले एमालेसित मिलेर केही महिना अगाडि यस्तै नौटंकी गरेका...

सेनाले किन देख्यो देशमा चुनौती ? राज्यलक्ष्मी शाक्य

नेपाली महिलाहरूले निकै गौरव अनुभूति गरेको सर्वाेच्च अदालतमा महिला प्रधानन्यायाधीश नियुक्त भएको घटना निकै छोटो समयमै निराशा र दुःखद् बन्न पुगेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीका क्रियाकलापहरू प्रारम्भदेखि नै विवादास्पद बनिरहेका थिए । उनलाई...

चुनावी तालमेलको नाममा देखापरेको सैद्धान्तिक व्यावहारिक बेथिति ! चन्द्रप्रकाश बानियाँ

‘आफ्नो पार्टीभित्र खेल्न खोजेको र फुटाउने प्रयत्न गरेको’ भनेर अप्रत्यक्षरूपमा भूतपूर्व राजामाथि राप्रपाका अध्यक्ष कमल थापाले आरोप लगाएको कुरा सार्वजनिक भएको छ । हुन त थापा उति विश्वसनीय नेता होइनन् । उनले भने भन्दैमा...

ओलीले बोले मात्र प्रचण्डले गरेरै देखाए देशभक्ति

          –निमकान्त पाण्डे–   दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक आपूmले केही गरेर देखाउने वाचा गरेका थिए । प्रचण्डले गरेका वाचा पूरा हुँदैनन् भन्ने अड्कलबाजी पनि धेरैले गरेका थिए । वाचा गर्नेले...

RECENT POSTS

HOT NEWS