सत्तामा जाने चर्चाले रमाएका जस्ता देखिन्छन् र जसपाका नेताहरु ?
– प्रीति रमण
जसपाका नेताहरु आलाकाँचा केटाकेटी जस्ता छैनन् भन्ने कुरा सञ्चार माध्यमहरुले बुझ्न जरुरी छ । ओलीले ‘अफर’ गरेपछि ओलीसित मख्ख पर्ने, देउवा, प्रचण्डले अफर गरेपछि उनीहरुसितै सति जाने अवस्थामा मिडियाहरुले प्रस्तुत गरिरहेका छन्...
जात्रा पर्वहरु मात्र मनाइ रहने कि सडक विस्तारबाट घरबारबिहिन भएकाहरुलाई न्याय दिलाउनतिर पनि लाग्ने...
— रिदेन महर्जन
अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा जात्रा पर्व मनाउने क्रम चलेको छ । उता सडक विस्तार अभियानले जनतालाई घरबारविहीन बनाइरहेको छ । घरबार भन्दा जात्रा पर्वलाई जनताले महत्व दिइरहेका छन् । हुनत जात्रा...
खसहरु कहिलेदेखि कसरी बने “हिन्दू” ?
–चन्द्रप्रकाश बानियाँ
खस जातिको सबभन्दा लामो शासनसत्ता कायम रहेको मुलुक “बेबीलोनिया” हो । इन्साइक्लोपेडीया ब्रिटानिका भोल्युम–२ मा इसापूर्व १७०० तिर कशहरुले बेबिलोनिया माथि अधिकार जमाएको कुरा लेखिएको छ । इसापूर्व ११५५ तिर एलम जातिका हातबाट...
MCC सम्झौता खारेज किन नगर्ने ?
- नारायण शर्मा
नेपाल र नेपालीका शासनसत्ता संचालनाङ्गहरु- सरकार, सदन, शक्ति, संघसंस्था र संगठनका सिनियरहरु हो सोंच्नोस्, सचेत हुनोस् र संवेदनशील हुनोस् ! गम्भीर, होशियार र जिम्मेवार बन्नुहोस् !! कतैबाट कसैद्वारा कागले कान लग्यो भन्ने...
एकताले बलियो भएको जसपा आत्मघाती निर्णयबाट बच्नु जरुरी छ !
—प्रीति रमण
राजपा र संघीय समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी (जसपा) बनेपछि जसपा राष्ट्रिय राजनीतिको निर्णायक शक्ति बन्न पुगेको छ । यसैबाट पुष्टि हुन्छ एकताले बलियो बनाउँछ भन्ने कुरा । दुई पाटी अलग...
जेलमा रहेका नेताहरुको रिहाईले भन्दा एमसीसीले महत्व किन पायो ?
–निमकान्त पाण्डे
प्रधानमंत्री केपी ओलीले डबल नेकपालाई फुटाएर एमालेलाई आफू अनुकूल बनाउने कसरत गरिरहेका छन् । सरकारमा आफ्नो बर्चस्व बनाईसकेका छन् । सरकारी निकायहरुमा ओलीको प्रभाव जवर्जस्त रुपमा स्थापित भएको छ । यता सरकार र...
संसदीय व्यवस्था कि बैज्ञानिक समाजवादी व्यवस्था ? -नारायण शर्मा
संसदीय व्यवस्था :
विगतमा पुँजीवाद, पुँजीवादी प्रजातन्त्र र संसदीय बहुदलीय जननिर्वाचित शासन व्यवस्था सामन्तवाद, राजतन्त्र र निरंकुश निर्दलीय जहानियाँ हुकुमी शासन व्यवस्थाका तुलनामा प्रगतिशील, अग्रगामी, क्रान्तिकारी मात्र होइन जनमुखी, लोकतान्त्रिक, युगान्तकारी र राष्ट्रवादी व्यवस्था हो...
जात्रा पर्वहरु निषेध गर्ने कि जनचेतनातर्फ ध्यान पुर्याउने ? — रिदेन मर्हजन
नेपाल एक बहुभाषिक र बहुसांस्कृतिक देश हो । विश्वमा नेपाललाई चिनाउने मध्ये एक जात्रा र पर्वहरु पनि हुन् । नेपालमा पर्यटन संम्बद्र्वन गर्न तथा विश्वभर नेपाललाई चिनाउने मध्ये जात्रा पर्वहरु पनि महत्वपूर्ण माध्यम हुन्...
चैत्र २४ भन्छ– “विद्रोह गर्नु जनताको अधिकार हो ।”
-हुकुमबहादुर सिंह
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले आफ्नो पूर्व निर्धारित कार्यक्रम अनुसार २०७७ चैत्र २४ गते देशैभर जनसभा तथा प्रदर्शन गरेको छ । देशका सात प्रदेशका सातै सहरमा एकसाथ जनसभा सम्पन्न...
कोरानाको नाममा यसरी लूट मच्चाउँदा पनि जवाफदेही कतै नहुनु पर्ने ?
-राज्यलक्ष्मी शाक्य
कोरोनाले नपालका जनता मात्र हैन देश पनि लुटिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले स्वस्थ्यमंत्रीमा कार्यरत रहँदा १ अर्ब २४ करोड कोभिड-१९ को स्वास्थ्य सामग्री ठेक्काकाण्डमा घोटाला गरेको भनेर...























