नेपालका ‘प्रथम जनविद्रोही शहिद लखन थापा मगर’ नामक पुस्तक विमोचन

काठमाडाैं । लेखक तथा खोजकर्ता जीवन आले मगरद्वारा लिखित शोधग्रन्थ नेपालका ‘प्रथम जनविद्रोही शहिद लखन थापा मगर’ नामक पुस्तक विमोचन गरिएको छ । राजधानीको प्रज्ञा भवनमा आज आयोजित एक समारोह शहिद लखन गाउँपालिका गोरखाले प्रकाशन...

दुई दिने हेटौँडा बृहत् साहित्य महोत्सव सम्पन्न

मकवानपुरका महिला साहित्यकारको संस्था आँचल साहित्य कला पुञ्जले आयोजना गरेको दुई दिने हेटौँडा बृहत् साहित्य महोत्सव सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई आमन्त्रण गरी महोत्सवको आयोजना गरेको...

साहित्यकार विजयकुमार पोखरेलको निधन

भक्तपुर । साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मनुभएका उहाँको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो । केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि...

कवि जुनु खड्काद्वारा लिखित ‘समयको कठघरा’ सार्वजनिक

तनहुँ । कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ। कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो। शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन्। उनले...

शैलुङ साहित्यिक महोत्सव हुने

चरीकोट । आगामी साताको शुक्रबार दोलखाको शैलुङडाँडामा शैलुङ साहित्यिक महोत्सव २०७८ हुनेभएको छ । शैलुङ गाउँपालिकाले पर्यटकीयस्थल शैलुङडाँडाको प्रचारप्रसार एवम जिल्लामा साहित्यिक प्रवद्र्धनका लागि फागुन २० गते शुक्रबार महोत्सव गर्न लागेको गाउँपालिका अध्यक्ष भरत दुलालले...

कृति समीक्षा उपहार बन्यो आँसुभित्र पस्दा

कृति समीक्षा उपहार बन्यो आँसुभित्र पस्दा – अरुणबहादुर खत्री “नदी” “उपहार बन्यो आँसु” नामक खण्डकाव्य साहित्यकार एवं कवि बाबुराम न्यौपाने “उत्स”को २०७४ सालमा दोस्रो कृतिको रुपमा प्रकाशित भएको छ । यसभन्दा अगाडि उनको भावना बोल्छ पर्दा खोल्छ...

भूगोल साहित्य समाजकाे विशेष कवि गोष्ठी सम्पन्न

काठमाडौं । ‘भूगोल साहित्य समाज’ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर विशेष कवि गोष्ठीको आयोजना गरेको छ । काठमाडौंमा आयोजित कविता गोष्ठीमा विभिन्न स्रष्टाहरूले आफ्ना रचना वाचन गरे । दुई घण्टासम्म भएको कविता...

कवि बसन्त चौधरीको ‘तिमीविनाको म’ र ‘अनेक पल और मै’ काव्यकृति सार्वजनिक

काठमाण्डौ / साहित्यिक क्षेत्रमा चर्चित  व्यवसायी तथा कवि बसन्त चौधरीको ‘तिमीविनाको म’ र ‘अनेक पल और मै’ दुई काव्यकृति सार्वजनिक भएका छन् । लूनकरण दास–गङ्गादेवी चौधरी साहित्य कला मन्दिरद्वारा काठमाण्डौ स्थित अग्रवाल सेवा केन्द्र...

नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८ को शुभारम्भ

काठमाडौं । नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन नेपाल नामक...

मोनिका अरबी भाषामा प्रकाशित पहिलो नेपाली पुस्तक

काठमाडौं । नेपाली साहित्यिक कृतिहरु विश्वका विभिन्न भाषामा अनुवाद भएर प्रकाशन हुने क्रममा अब अरबी भाषामा पनि प्रकाशित भएको छ । भर्खरै नेपाली लेखकको उपन्यास ‘मोनिका’ अरबी भाषामा प्रकाशित भएको छ । अल–अरबी फर पब्लिसिङ...

RECENT POSTS

HOT NEWS