युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ११ औं जन्मजयन्ती मनायाे
ओखलढुंगा । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ११ औं जन्मजयन्ती मनाइएको छ । उनको जन्मस्थान सिद्धिचरण नगरपालिका १२ मा सोमबार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
ओखलढुंगा साहित्य प्रतिष्ठान र सिद्धिचरण संग्रहालय समितिको संयुक्त आयोजनामा...
डा. खगराज बरालको “मालामा नउलिएको फूलहरू” पुस्तक सार्वजनिक
काठमाडौं । निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाइरहने सर्जक डा. खगराज बरालको “मालामा नउलिएको फूलहरू” पुस्तक सार्वजनिक भएको छ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्वसांसद...
एक लाख ‘उत्तमशान्ति पुरस्कार’ संयुक्त रूपमा समर्पण
काठमाठाैं । २६ वर्षको उमेरमै 'श्रष्टा र साहित्य' नामक कृतिबाट मदन पुरस्कार प्राप्त गरेका साहित्यिक पत्रकार उत्तम कुँवरको ४३ वर्षकै उमेरमा २०३९ सालमा निधन भएको थियो।
तिनै वरिष्ठ साहित्यिक पत्रकार स्व. उत्तम कुँवरको स्मृतिमा निजकी...
साहित्य कलाकाे २८औं बार्षिकोत्सवमा स्रष्टा सम्मान
काठमाण्डौ । साहित्य कला मन्दिरको २८औं बार्षिकोत्सवको उपलक्षमा लुनाकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको आयोजनामा साहित्य कला ,र संगीतको क्षेत्रमा बिशिष्ठ योगदानकर्ता हरुलाइ सम्मान कार्यक्रमको आयोजना गरिएको छ । साहित्यानुरागी तथा सफल ब्यवसायी बसन्त चौधरीको...
स्रष्टा सम्मान सम्पन्न
काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा स्रष्टा सम्मान, पुरस्कार अर्पण एवम् पुस्तक विमोचन गरेको छ।
दायित्व वाङ्मय विशिष्ट सम्मान–२०७९ बाट विजय सागर र विजय चालिसे, दायित्व वाङ्मय सम्मान–२०७९ बाट शङ्कर शाह र...
नयाँ प्लाटफर्म ‘नेपालय ई-कविता’ सञ्चालनमा
नेपाली कविताहरू अनलाइनमा पढ्न र सुन्न पाइने नयाँ प्लाटफर्म 'नेपालय ई-कविता' सञ्चालनमा ल्याइएको छ।
पब्लिकेसन नेपालयले कवि श्रवण मुकारूङसँगको सहकार्यमा यो काम शुरू गरेको हो। यसका संयोजक तथा क्युरेटर मुकारूङले आफ्नोसहित पुराना र नयाँ कविहरूका अप्रकाशित सिर्जना...
मानश्री पुरस्कार प्रदान गरिने
काठमाडौं ।वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईं (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ ।
वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट...
शुक्ला साहित्य सङ्गम तनहुँद्वाराचार स्रष्टालाई सम्मान
तनहुँ । शुक्ला साहित्य सङ्गम तनहुँले विभिन्न विधामा चार स्रष्टालाई सम्मान गरेको छ । तनहुँको शुक्लागण्डकीस्थित दुलेगौडामा शनिबार आयोजित कार्यक्रममा विभिन्न विधाका चार स्रष्टालाई सम्मान गरिएको हो ।
शुक्ला विशिष्ट सम्मानबाट कास्कीका साहित्यकार एवं प्राज्ञ...
बृहत् साहित्यिक गोष्ठी सम्पन्र
रौतहट । साहित्य सञ्जाल रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को प्रायोजनमा बृहत् साहित्यिक गोष्ठी सम्पन्र गरिएको थियो । साहित्यानुरागी वडाध्यक्ष अमर आलेको सभापतित्व तथा प्रमुख अतिथि साहित्यकार तथा बरिष्ठ नाटककार अशेष...
























