यस बर्ष अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार स्रष्टा पाठकलाई
काठमाडौं - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ ।
संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको...
साहित्यकार गणेश राईको गोर्खा गन्स पुस्तक चर्चा
काठमाडौं - युद्ध साहित्यका एक अभियन्ता गणेश राईको फोकल्यान्ड युद्धसम्बन्धी संस्मरणात्मक कृति ‘गोर्खा गन्स’ बेलायतको प्रतिष्ठित प्रकाशनगृह द कनराड प्रेसबाट हालै प्रकाशित भएको छ ।
‘राइफलले फलाकेको जिन्दगी’ कविता सङ्ग्रहका साथै ‘राइफलको नालबाट जीवन नियाल्दा,’...
ए सरकार बिकल्प नखाेजेर लक डाउन!
प्रशान्त डंगाेल, ताेखा
कोभिड १९
बिकसित युद्ध
आर्थिक मन्दी१
जानी नजानी
त्यो किमु पकाएर
मन दुखाए१
ज्यान फालेर
लाहुरेको पल्टन
कफिन साछी१
महामारीले
बेमौसमी बाजा भो
सत्ता मोहले १
चरा भै खुल्नु
तिमी फुल भै फुल्नु
त्यो पाखा दुल्नु१
अल्लाको नाम
दिन रात सम्झदै
बितायो काम१
सम्झेर आमा
चहार्दै छ कोकिल
रुदै छ पाखा१
घरको बास
त्रास...
राष्ट्रिय कविता महोत्सवका लागि कविता आव्हान
काठमाडौं - नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ।
इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन...
साहित्यकार पिटर जे कार्थककाे निधन
ललितपुर – लेखक तथा साहित्यकार पिटर जे कार्थकको निधन भएको छ । बुधबार बिहान पौने ४ बजेतिर ललितपुरको हरिसिद्धि अस्पतालमा हृदयाघातका कारण उहाँकाे निधन भएको पारिवारिक स्राेतले जानकारी दिएको छ ।
अर्बुद रोगको परीक्षणका लागि...
फरक कथा जिन्दगीको !
***********चुलो चुलोमा ग्याँस आइदिए
कुकरमा चामल
कराईमा तरकारी
बट्टा बट्टामा अचार
हर्लिक्सको डिब्बामा घिऊ
अर्को डिब्बामा मह
अझ थाल थालमै भात आइदिए
आहा ,
हामी पनि गाउँने थियौं यो समय-
साबुन पानीको गीत !
अझ मिल्छ भने
विहान ननभेज
साँझ भेज
आइतवार-
मटन करी र बँदेल फ्राई
सोमवार-
मिर्गको मासु
मंगलवार-
सिङ्गै...
खुला भ्रष्टाचार विरुद्ध कविता प्रतियोगिता हुने
काठमाडौं - विश्वव्यापी खुला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । हेम सरिता पाठक फाउन्डेसनले कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।
कविताको विषय तथा सन्दर्भ भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्ने आयोजकले...
संस्कृतिविद् तुलसी दिवसलाई देवकुमारी पुरस्कार
काठमाडौं - बबरसिंह सेवा गुठी विराटनगरले २०७६ को ‘देवकुमारी थापा स्मृति पुरस्कार तथा सम्मान’ संस्कृतिविद् तुलसी दिवसलाई दिने भएको छ ।
उक्त गुठीले प्रदान गर्ने उक्त पुरस्कार राशी ५१ हजार रुपैयाँको रहेको छ । यसका साथै...

























