डा. जुनु बासुकला रञ्जितकारसहित दुई प्रतिभा पुरस्कृत र तीन स्रष्टा सम्मानित
भक्तपुर / भक्तपुर साहित्यिक समाजले आफ्नो २१ औँ स्थापना दिवसका अवसरमा ३ स्रष्टालाई सम्मान साथै २ प्रतिभालाई पुरस्कृत गरेको छ । सम्मानित हुनेमा गायक रत्न बेहोसी, महाकवि चन्द्र प्रसाद न्यौपाने र सांस्कृतिक लेखक विनोद...
बहुमुखी प्रतिभाशाली महर्जनको ‘स्माइल ड्रिम’ लोकार्पण
काठमाडौं / बहुमुखी प्रतिभाशाली व्यक्तित्व सुरेन्द्र महर्जन ‘अमर’ कोे ‘स्माइल ड्रिम’ लोकार्पण भएकाे छ ।
कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’कोे पछिल्लो २३औं कृतिका रुपमा...
कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीको अवसरमा पत्रकार र साहित्यकार सम्मान
विराटनगर / विराटनगर–५ चाँदनीचोकस्थित शिरोमणि पुस्तकालयले साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीको अवसर पारेर पुस्तकालयले साहित्यकार र पत्रकारलाई सम्मान गरेको हो । यस वर्ष ‘कवि शिरोमणि साहित्य...
देशभक्ति भावना जगाउन राष्ट्रिय यूवा कविता प्रतियोगिता हुने
काठमाडौं / देशभक्ति भावना जगाउनका लागि राष्ट्रिय यूवा कविता प्रतियोगिता आयोजना हुने भएको छ । देशका युवा वर्गहरुलाई लक्षित गरी राष्ट्रव्यापी कविता प्रतियोगिता हुने भएको छ ।
न्हुजः खलः को आयोजनामा हुन लागेको प्रतियोगिता आगामी फागुन...
राजेन्द्र परदेशीकाे स्मृतिग्रन्थ पूर्वप्रधानमन्त्रीद्वारा विमोचन
काठमाडाैं / लेखक, साहित्यकार तथा चलचित्रकर्मी एन बी अन्जानले संकलन तथा सम्पादन गरेको राजेन्द्र परदेशी स्मृतिग्रन्थको मण्डला थिएटर काठमाडौंमा एक कार्यक्रमका साथ विमोचन भएको छ ।
उक्त ग्रन्थलाई पुर्वप्रधानमन्त्री झलनाथ खनालले विमोचन गर्नु भएको हो...
नेपालमै प्रथम पटक ६३ वटा साहित्यिक कृति बिमोचन
काठमाडौं / आधुनिक साहित्य परिषदको आयोजनामा नेपालमै प्रथम पटक ६३ वटा कृतिको बिमोचन भएकोछ ।
गौरी पब्लिलिक रिलेशनद्धारा दिल्ली रमण पुस्तकालयमा गत मंशिर १,२,र ३ गते भएको बाल साहित्य महा उत्सबमा बाल साहित्यको पुस्तकहरु बिमोचन...
हाइकु सङ्ग्रह ‘सम्बन्ध सूत्र’ सार्वजनिक
काठमाडौं / नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने वातावरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द...
साहित्यकार सुरेन्द्र महर्जन “अमर” लाई अमर युवा साहित्य सम्मानद्वारा सम्मानित
काठमाडौं / इनास अवार्ड-२०७६ सम्पन्न भएको छ। नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” लाई युवा साहित्य सम्मानद्वारा...

























