केपी ओलीले ढाँटेकी महिला

काठमाडौं । –‘कालीचरण कोठामा आउँछन् भनेर साथी केआर खम्बूले भन्नुहुन्थ्यो। को रहेछन् यी कालीचरण ? मनमा जिज्ञासा थियो,’ डा. जंग चौहानले विगत सम्झिए । ‘कालीचरण भनेका त झापा आन्दोलनका केपी ओली रहेछन्।’ दर्शकदीर्घाबाट पररर...

प्रधानमन्त्रीबाट जन्मदिनको शुभकामना ! राष्ट्रकवि घिमिरे १०१ वर्षमा प्रवेश

काठमाडौं / साहित्य सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश गरेका छन् । वि.सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी...

जापानसम्बन्धी नियात्रा सङ्ग्रह ‘दाइबुचु’ विमोचन

-श्याम क्षेत्री टोकियो / बेलायतनिवासी साहित्यकार कृष्ण बजगाईंको जापानसम्बन्धी नियात्रा सङ्ग्रह ‘दाइबुचु’ टोकियोमा विमोचन गरिएको छ । अनेसास जापान च्याप्टरको आयोजनामा शिनओकुबोस्थित नेपाली मुराहलमा गत सोमबार सम्पन्न कार्यक्रममा नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाण्डे प्रमुख आतिथि...

वसन्तको काव्ययात्राको नयां सृंखला अमेरिकामा सम्पन्न

काठमाडौं : नेपालका चर्चित व्यापारिक घराना चौधरी ग्रुपका सफल व्यवसायी एवम् साहित्यिक क्षेत्रमा समेत स्थापित व्यक्तित्व कवि वसन्त चौधरीको विश्व काव्ययात्राको दोस्रो चरण अमेरिका पुगेको छ। गत आइतबार अमेरिकाको भर्जिनियामा उनले एकल कविता वाचन...

गोली लागेर व्यापारी घाइते

काठमाडौं । सर्लाहीमा गोली लागेर एक जना व्यापारी घाइते भएका छन् । सर्लाही ईश्वरपुर नगरपालिका–११ का राजेश साह परिचय नखुलेका मानिसले हानेको गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ । उनी शुक्रबार बेलुकी घरबाट...

आर. आर. क्याम्पसको सभाहलमा कार्कीको ‘आँचलको आँगन’ सार्वजनिक

काठमाडौं / साहित्यकार विज्ञता कार्कीले आर. आर. क्याम्पसको सभाहलमा आफ्नो पुस्तक प्रकाशन गरेर जन्मदिन मनाएकी छिन् । उनले  ‘आँचलको आँगन’ निबन्ध संग्रह प्रकाशनका साथै, जन्मदिनको अवसरमा बिमाेचन समेत गर्नु भयाे । कार्यक्रममा  संस्कृति, पर्यटन तथा नागरिक...

शोभाको काव्यकृति ‘आमा ! मेरी आमा’ लोकार्पण

काठमाडौं / नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी प्राध्यापक शोभा तिवारी लोहनीको काव्यकृति ‘आमा १ मेरी आमा’ को लोकार्पण भएको छ । नेपाली समाजमा वृद्ध माता–पितालाई वृद्धाश्रम पठाउने कुरीतिले जरो गाडिरहेको छ । अचेल...

रवीन्द्र समीरको ‘मृत्युको आयु’ उपन्यास सार्वजनिक

काठमाडौं / रवीन्द्र समीरको नयाँ उपन्यास ‘मृत्युको आयु’ सार्वजनिक भएको छ। उपन्यामा वैदेशिक रोजगारीका लागि खाडी मुलक गएको युवाको कथा समेटेको छ। कथा पात्रको मृत्युपश्चात् उसको आत्माको दृष्टिकोणबाट लेखिएको छ। ‘कृतिले वैदैशिक रोजगारीमा जानेहरुको कारूणिक...

वसन्ती शाहीको ‘कर्णालीकी बुहारी’ संयुक्त रुपमा विमोचन

काठमाडौं / नेपाली साहित्य जगतमा उपन्यास र आत्मकथाको पछिल्लो समयमा बाढी लागेको छ । तर, फ्याटफुट्ट रुपमा कहिलेकांही निबन्धका कृति पनि आइरहेका छन् । तिनैमध्येको एक हो– कर्णालीकी बुहारी । वसन्ती शाहीले लेखेको यो...

लीलाध्वज थापा साहित्य सम्मान वरिष्ठ कवि तुलसी दिवसलाई प्रदान

काठमाडौं / लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यस वर्षको लीलाध्वज थापा साहित्य सम्मान वरिष्ठ कवि तुलसी दिवसलाई प्रदान गरेका छ । नेपाली साहित्यको उत्थानमा उल्लेखनीय योगदान पुर्‍याएबापत सम्मान गरिएको हो । उहाँलाई २५ हजार रुपैयाँसहित...

RECENT POSTS

HOT NEWS