सहभागीता नम्बर १० सिद्धार्थ देवकाेटा ” जिन्दगी “
गजल १
बहर- मुतकारिब मुसम्मन सालिम
बढेको छ आशा सजाएर बाचे,
छु खोली किनारा बगाएर बाचे।
लजायौ भुतुक्कै बनाएर घायल,
परेला नझिम्की जुधाएर बाचे।।जवानी गुमाए सिमा मा डटेर,
थिए वीर गोर्खे बचाएर बाचे।।।नसोधी तिमीले दुखाएर यो मन,
गयौ गाउँ छाडी...
सहभागीता नम्बर ९ अंचल वान्तवा अंचल ।
मिल्दै मिलेन हिसाब् किताब दु:खहरुको पनि
लाग्न थाल्यो औचित्य सकियो आँसुको पनि
बाध्यताको झुपडीमा प्रायजसो चुल्हो निभ्दा
गाँस बन्दोरैछ गरिबको कम्मरको पटुको पनि
महसुस पनि हतियार रहेछ मुटुमा प्रहार गर्छ
तीखो वचन उदाहरण हो आँसु खस्नुको पनि
दुधको अभिभारा मात्र...
सहभागीता नम्बर ८ बिमला खड्का ।
गजल १
गुलाव दिएको छु मैले सौगात लिएर जाउ
बदलामा सगै जिउने कसम दिएर जाउ।।
यौवनले भरिएकै हौला तिमी पनि मस्तसँग
पिलाएर प्रेमप्याला अलिकति पिएर जाउ।।
म दीप भए तिमी मैन जस्तै पग्लिनु पर्छ
आउ...
सहभागीता नम्बर ५ लाेकेश जलन ।
गजल १
ऊ सङ्गै नभएको दुखेसो यो मन किन यति गर्छ ?
आफैंले टेकी हिडेको लौरो त अघि र पछि गर्छ !
म भिज्न बाँझोले जस्तै बर्खायाम पर्खिनु पर्दैन ।
मैले ऊ सम्झें भने आँखाले झरी बेमौसमी गर्छ...
सहभागीता नम्बर ३ सुशीला पाैडेल ।
गजल १
अचम्मको महामारी आयो विश्वभर
अचम्मकै चर्तीकला देखायो विश्व भर।
चीनको वुहान हुँदै शुरु भएर हेर्नुहोस्
फैलिदैं कस्ताे त्रसित बनायो विश्व भर।
नवशिशु आमालाई नि भेदभाव नगर्ने
कस्तो निर्दयी भाइरस छायो विश्वभर।
न कुनै ओखती...
सहभागीता नम्बर २ अनुराधा शर्मा ।
गजल १
काेराेनाकाे कहर,,,,,, संसारमा
छ मृत्युको गाउँ शहर संसारमा
लड्दै लड्दै राेग संग हिम्मतले
सबकाे जिउने रहर संसारमा
जिन्दगीकाे लडाइ,,,, मृत्युु संग
हार जितकाे ,,,,,,,,लहर संसारमा
शाेकले ब्याकुल छन् मान्छेहरु
बग्छ अाँसुकाे,,,,,,नहर संसारमा
मानसपटलमा...
आधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अभियान पाँचौ श्रृङखला
विषय परिस्थितिमा पनि हामी निरन्तर सिर्जनात्मक बनेका छाै । समसामयिक र प्रेमील दुई गजल । सहभागीता नम्बर १ दामोदर ढकाल "दीपक "
गजल १
सकियो बल निरीह भएँ चर्न पाे थाले म
अर्काकाे गुफा अाफ्नै ठानी सर्न...
‘मेरो कविता र म’ विश्वब्यापि कवि सम्मेलन सम्पन्न
काठमाडौं- जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको ‘मेरो कविता र म’ विश्वब्यापि कवि सम्मेलन गत साता सम्पन्न भयो । विश्वव्यापी रुपमा प्रशारण भएको सो कार्यक्रममा ६० भन्दा बढी सर्जकको उत्साहजनक सहभागिता थियो । साहित्यका विभिन्न...
सांसारिक नियम
रीदेन महर्जन
कीर्तिपुर १, बाघभैरव
समयको महिमा
अपरम्पार जगतमा
भोलि आज भेटिदैन
भोलि मेटिदैन
जीवन बित्दै जाने
जगतको नमेटिने
यो संसारिक नियमलाई
हामीलाई बुझ्नलाई
बन्नुपर्छ, बन्नुपर्छ
महामानव, महामानव
श्रृष्टिसँगै छाया बनीत
साथमै हुन्छ विनाश पनि
अहो ! अहो !
कस्तो विचित्रको नियम हो याे ।
हाम्रो हातमा नरहेको
हृदयदेखि आत्मचिन्तन गर्नसके
हामी...
नेपालभाषामा कविता लेखेकै कारण १८ वर्ष जेल कैद भएका युगकवि सिद्धिचरण श्रेष्ठको १०९ औं...
काठमाडौं - विसं १९९५ सालमा नेपालभाषा (मातृभाषा) मा कविता लेखेको कारण १८ वर्षसम्म जेलमा परेका युवकवि सिद्धिचरण श्रेष्ठको १०९ औं जन्मजयन्ती शुक्रबार मनाएको छ ।
नेपालभाषाकाे बर्षा कवितामा क्रान्ति बिना दैमखु थन शान्ति, यहि कवितामा...

























