सहभागीता नम्बर १८ चन्द्रा न्याैपाने
गजल १
दिएर वचन उठाउने, फाली बनी धस्नेको सेखी झार्नै पर्छ,
न्यानो स्नेहिल काख देखाई जाली बनी कस्नेको सेखी झार्नु छ॥१॥
गुनको बदलामा बैगुनमात्रै गर्नेहरू धेरै रहेछन् यहाँ,
नेपाली भएर दुस्मनको गोटी बनी फस्नेको सेखी झार्नु छ॥२॥
सचेत बन्नै...
सहभागीता नम्बर १७ अाँचल कुमार शर्मा
गजल १
{मझौला झ्याउरे}
तिम्रो जीवन्मा उर्लँदो झर्ना बनेर झरौला
थापेर राख मायाको घडा मिलेर भरौला।।
अंधेरी रात मायाको काख भूलेर संसार
परेर दङ्ग मायालु सङ्ग प्रेमालाप् गरौला।।
नजाउ छेउ भो हुन देउ,टेकौली चिप्ल्यौली
मधुर बोली बैँशको खोली साथमा तरौला।।
जोतेर हलो...
सहभागीता नम्बर १६ सीता बिष्ट कार्की “सीबिका” ।
गजल १
सबैतिर बम खसाल्ने तँ कति शक्तिशाली
पत्थर छेडी पसाल्ने तँ कति शक्तिशाली।।१।।
साबुन पानी पो हो तेरो शत्रु बुझे मैले
सबै नै भित्र बसाल्ने तँ कति शक्तिशाली।।२।।
आगमनको नाका थुनेको हेर मास्कले
फलामे द्वार फाल्ने तँ कति शक्तिशाली।।३।।
चारैतिर...
सहभागीता नम्बर १५ लिलामाया ढकाल गाैतम
गजल १
सोचेका थिएनौं कुनैदिन यस्तो
समय आउला भनेर
अदृश्य सानो किरा देखी विश्व
यसरी डराउला भनेर
मृत्युको भए अचम्मैको हुदो रहेछ
बल्ल बुझौं यस्लाइ
घर भित्र नै लुकेर बसेका छौ
यस्लाइ भगाउला भनेर
आफ्नो मात्र होइन यहाँ गर्नु पर्छ
अरुको पनि ख्याल
गुप्तबाँस बसेरै...
सहभागीता नम्बर १४ मनु शर्मा
गजल १
गिद्दे नजर किन लाउछ सधैँ दुष्ट छिमेकी
मौका हेरेर नै सताउछ सधैँ दुष्ट छिमेकी ।
कोरोनाले विश्व नै हलचल बनाएको बेला
सिमानामा यसरी धाउछ सधैं दुष्ट छिमेकी ।
साँध मिचेर मनमा प्रहार गर्छ बार-बार
यस्तो बहादुरी देखाउछ सधैं...
सहभागीता नम्बर १३ सुशीला ढकाल अधिकारी
गजल १
यो पापी कोरोना किन आयो नेपालमा
सबै जनाको दिमाग खायो नेपालमा ।
अनौठो लाग्छ देख्दा अनि सुन्दा मलाई
यसले के मीठो खान पायो नेपालमा ।
ख्यालख्याल गर्दा गर्दै नजिक आएर
माया अनि पिरती त लायो नेपालमा ।
पूर्व मेची...
गजल
विरेन्द्र शाक्य
कीर्तिपुर
उनै सूर्यबहादुर तामाङ उर्फ "सुर्जबहादुर"काे नाममा
जाे ढल्नुअघि, दुनियांका भारीबाट कहिल्यै गलेनन्,
जाे ढल्नुअघि, विनाभारी उनका पाइला कतै सरेनन्
जाे ढल्नुअघि, मन्द हाँसाेका बदला कहिल्यै राेएनन्,
उनै सूर्यबहादुर तामाङ उर्फ "सुर्जबहादुर"
जाे ढल्नुअघि, कहिल्यै मिडियाका नजरमा परेनन्,
जाे ढल्नुअघि,...
सहभागीता नम्बर ४ दुर्गा अधिकारी ” भमरकाेटे “
लकडाउन पृथ्वी नै बार्यो कोरोनाले ।
बिश्व भर धेरै मान्छे मार्यो कोरोनाले ।
सुरु भयो वुहानमा चाइनाको प्रान्त,
हेर्दाहेर्दै बिश्व भरै सार्यो कोरोनाले ।
ठूलो पल्टि अटेरी भै सान गर्ने मुर्ख,
मै हुँ भन्ने दुष्ट सेखी झार्यो कोरोनाले ।
घाटा...
सहभागीता नम्बर १२ सुचिता काफ्ले ।
गजल १
२०/७६साल बाटै भयो जन्म कोरनाको कहर
सबैका मन मतिष्कमा भरियो हेर जहरै जहर
छायो लोकमा अन्धकार भए मनुष्य ब्याकुल
त्रास अनि भएभितले होला एउटै लाग्यो प्रहर
एकाएक मासिंदै गए मिठा मिठा चाहना हरू
जमायो अड्डा कोरनाले संझी फोक्सोलाई...
सहभागीता नम्बर ११ तिला लेकाली
गजल १
म पानी भर्ने तिम्रो पालो बनेर आउँछु
मन्दिर बज्न घण्टी रालो बनेर आउँछु
संसार भो अँध्यारो हरायो भित्रि ज्ञान
बनेर आत्मा ज्ञान उज्यालो बनेर आउँछु
हटेन हिलो मैलो फोहोरका प्रकार
यी सब बगाउन बर्सात् कालो बनेर आउँछुप्रेमी बनेर...
























