‘यज्ञराज यात्री अभिनन्दन ग्रन्थ प्रकाशित

कैलाली- लाली जनपुस्तकालय धनगढीद्वारा प्रकाशित 'यज्ञराज यात्री अभिनन्दन ग्रन्थ' को शनिबार धनगढीमा लोकर्पण गरिएको छ। धनगढीमा शनिबार आयोजित एक समारोहमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रा.डा. रामचन्द्र भट्टले लोकार्पण गरेका हुन्। सुदूरपश्चिमका साहित्यकार यज्ञराज यात्रीको सम्मानमा अभिनन्दन...

सहभागीता नम्बर २९ इन्द्रमान महर्जन ।

गजल १ के फाइदा आज भयो हरपल देश लुटिन थालेपछी ब्यर्थै बित्यो जिन्दगी गणतन्त्र भनेर कराउन थालेपछी फाइदा उसैको छ आज जसलाई हिजो आफ्नो सन्तान सरी पालेपछी न त्यो सन्तान सन्तान भयो हेर्दाहेर्दै आफ्नो आमालाई आज फालेपछि आउ बचाउन...

सहभागीता नम्बर २८ मनिसकुमार श्रेष्ठ ।

गजल- १ खोक्रो राष्ट्रवादको नारा नलगाउ तिमी किन कि तिम्रो खोक्रो राष्ट्रबादको नाराले नेपालीहरुको दिन दिनै मरि रहेको छ खोक्रो राष्ट्रवादको नारा नलगाउ तिमी किन कि तिम्रो खोक्रो राष्ट्रवादको नाराले नेपालीहरू दिन दिनै मरि रहेका छन खोक्रो राष्ट्रवादको नारा नलगाउ तिमी किन कि तिम्रो खोक्रो...

सहभागीता नम्बर २७ जितेन्द्र महर्जन ।

गजल- १ एउटा कथा जीन्दगीको कोर्न मन लाग्यो, कोठा बसी व्यथा कसैको कोर्न मन लायो, कोरोना र लकडाउनले बन्दी जीवन छ, लुकि छिपी कसैको मन चोर्न मन लाग्यो, संक्रमण भय डरले आक्रान्त छ देश, मनबाट त्राससबैको सोर्न मन लाग्यो, सहयोगी हात,...

सहभागीता नम्बर २६ प्रशान्त डंगोल ।

गजल १ बेग्लै संसार पुर्याउंला तिमी बाेलन केही प्रेमकाे पर्दाले धाकुंला निस्फिक्रि खाेलन केही तिमी बेमौसमी भैदिन्छाै म कञ्चन सदैब प्रशान्त सागरमा रङ्ग तिमी घाेलन केही याे संसारमा नाप्न नमिल्ने के नै छर प्रिय शंका लागे मेराे माया तुलाेमा ताैलन...

सहभागीता नम्बर २५ विष्णु परियार ।

गजल १ मुटुभित्रकाे फूल भन्थ्याै कुनै दिन मलाई अर्को फूल राेज्याै  तिम्ले याे मुटु जलाई बीच बाटोमा छाेडेउ तिमीले  नदेखे झैं गरि धाेका दियौं तड्पाई दियौं नहाेस् तिम्रो भलाइ गरीबकाे छाेरी भन्छाै पहिले देख्या थिएनाै ? छाेड्नु थियो त किन...

 सहभागीता नम्बर २४ शिव शर्मा ।

साथी, बुझ्दैनौ तिमीले मेरो कथा, शिर्षक अर्कै छ । भाग्य जोख्ने तराजु एउटै हो,तर ढक अर्कै छ। कोही खोज्दैन जिन्दगीमा प्राबिधिक समस्याहरु। फरक जीवनको भार उठाउने उत्तोलक अर्कै छ । गजल नसम्झ त्यो केटीलाई,मेरो दुखको कथा हो। खाममा मेरो...

सहभागीता नम्बर २३ माधव बिडारी ।

गजल १ बाधिएथ्यौ पहिलो सामिप्यमा त्यै नदी किनारमा बुकि फूलको वास थियो चुमें प्रेमले निधारमा रमे सिमलझै हल्का स्पर्शले र बढेँ उन्मुक्तले बिते दिन छिट्टै लौ तिनकै प्याला सरिका प्यारमा सुन्छु नशा लागेन रे जादुले त्यस्तै फेरि कहिल्यै घरीघरी कल्पन्छु त्यो क्षण रेटिन्छ मन सारमा वसन्त त्यहीँ,...

सहभागीता नम्बर २२ कमला देवकोटा ।

गजल १ काेराेनाकाे महामारी विश्वभरि कहर भयाे क्रुरताकाे अागाे बल्याे माैनताकाे प्रहर भयाे विदेशमा श्रम बेची बसेका ती युवाहरू अाफ्नै धरा काेरीबाटी , स्वदेश फिर्ने रहर भाे अाेखतीकाे पत्ताे छैन लाखौंको जिन्दगी गयाे बाहिर फेर जाउँ लाग्छ गन्तव्य त्यो डरह भयाे मेराे देश दुखेको छ गीत गजल गाउँ...

सहभागीता नम्बर २० द्वारिका कुइकेल ।

गजल १ सबै साथमा छन् नयाँ भो ज़माना !! भलाै ! त्रास मा छन् नयाँ भो ज़माना !! तिलश्मि कथा का सहर झैं छ सुनसान !! यो आदिम युग झैं नयाँ भो ज़माना !! थियो रँगी चँगी घनघोर नाना...

RECENT POSTS

HOT NEWS