संसारबाट बिदा भए राष्ट्रकवि माधव प्रसाद घिमिरे

काठमाडाैं - मंगलवार राष्ट्रकवि  माधव प्रसाद घिमिरे संसारबाट विदा भएका छन् ।   १ सय १ वर्षको उमेरमा निवासमा  निधन भएको काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारीले जानकारी दिए । उनको जन्म  वि.स. १९७६ असोज ७ गते...

अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलन आजबाट शुरू तालिका सहित

काठमाडाैं - नेपालको साहित्यिक इतिहासमा कीर्तिमान कायम हुने गरि गर्न लागेको अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था हलिं नेवाः गुथिले जनाएको छ । भदौ १ गतेदेखि साप्ताहिक रुपमा भदौ ५ गते...

अमरको प्रेमको भाइरस पुस्तक सार्वजनिक

काठमाडाैं - बहुचर्चित कार्यक्रम इन्द्रेणीमा संसारभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस र प्रेमको एक नयाँ एवं अनौठो मायाको कथामा आधारित कथाहरू समेटिएका कथाहरू समाबेश रहेका अहिलेको परिस्थितिहरू समेटेर ओएसनेपालद्वारा प्रकाशित उपन्यास कवि, गीतकार एवं...

अन्तराष्ट्रिय नेपाल भाषा साहित्य सम्मेलन हुने

काठमाडाैं -  हलिं नेवाः गुथिको आयोजनामा प्रथम पटक अन्तराष्ट्रिय नेपाल भाषा साहित्य सम्मेलन हुने भएको छ । नेपाल भाषा र नेपाल भाषाका रचनालाई अन्य  अन्तराष्ट्रिय भाषाबाट पाठ गरी सहभागीता जनाउन श्रावण १५ गते बुधबार भित्र...

नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार ६ स्रष्टालाई

काठमाडौं - यस वर्ष पनि नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७६ संगीत, नाटक तथा नृत्य विधाका ६ जना अग्रज साधकहरुलाई प्रदान गरिएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संस्कृति...

विविध कार्यक्रम गरी २०७औँ भानु जयन्ती मनाइँदै

काठमाडौ  - आदिकवि भानुभक्त आचार्यको आज २०७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो । ब्राह्मण परिवारको जन्म...

सहभागीता नम्बर ३२ काशीराम विरस ।

गजल १ जिन्दगीका पाइलाहरु संगसंगै चालौं लाग्यो । जिउनलाई केवल तिम्रै सहारामै थालौं लाग्यो । जति टाढा भयौ तिमी त्यति माया बढ्छ किन, विछोडको पीडासंगै यो जोवन गालौं लाग्यो । भुल्ने कोशिस गर्दा मैले तस्वीर आंखासामु, मनभरि कसैगरी तिमीलाई नै...

सहभागीता नम्बर ३१ श्याम माकजू ।

गजल-१ सुखको होइन मेरो दु:खको मीत छ। र पनि रम्न गजल भाखाको गीत छ। खोली झैँ सुकिन बगिन बगरमा छु साउन कुर्दै खडेरी पिएको शीत छ। रसिलो मौसम आयो भन्छन् कहाँ आयो आफ्नो जीवन सुख्खा भयो यस्तै रीत छ। मायाको दाउमा...

कथा संग्रह ‘मौन क्रन्दन’ बाटै अनलाइन विमोचन सम्पन्न

काठमाडौं  - डा. सावित्री श्रेष्ठको कथा संग्रह ‘मौन क्रन्दन’ को शनिबार अनलाईन विमोचन गरिएको छ । विगत तीन दशकदेखी नेपाली साहित्यमा संलग्न रहेकी लेखक श्रेष्ठ अक्षलोक साहित्यिक पत्रिकाको सम्पादक हुन् । उनले विशेषगरि महिला...

सहभागीता नम्बर ३० बाबुकाजी सुवाल (विकेश निराशी)।

गजल १ बिपत्तिको बेला, रोइ कराइ आत्तिनु हुन्न साहस र धैर्य, डरत्राससँग साटिनु हुन्न ।।१।। जिन्दगी घामछाया, सुखदुःख होइन नौलो पलभरको सुखमा, घमण्डले मात्तिनु हुन्न ।।२।। मानवता, दया र धर्म, कदापि नभुलौं हामीले हुनेखानेले थुपार्न, गरीबको छाक काटिनु हुन्न ।।३।। माया...

RECENT POSTS

HOT NEWS