गुरुङको ‘असल संस्कार : समृद्धिको आधार’ पुस्तक विमोचित
काठमाडौं / संस्कार समाज नेपालकी अध्यक्ष तथा समाजसेवी पशुपति गुरुङद्धारा लिखित ‘असल संस्कार, समृद्धिको आधार’ नामक कृतिको विमोचन गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा संस्कार समाज नेपालले एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोचन गरेको...
बन्ने भयो फिल्म ‘जीवन काँडा कि फूल’
काठमाडौँ , ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । साहित्यकार झमककुमारी घिमिरेको सो कृति अब चलचित्र बनाउने तयारी गरिएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ ।
विनोद विष्टले निर्माण गर्नुभएको चलचित्रको...
‘अमर’ को २० औं कृति ‘मलाई सताउँछ’ बजारमा (भिडियोसहित)
नेपाली साहित्य जगतमा विगत तीन दशकभन्दा बढी अनवरत रूपमा निरन्तर लागि रहनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को रचनामा अमरको २० औं कृतिमा रहने गीत 'मायासँगै मन रमाउँछ त्यो रूपैले मलाई...
संयुक्त रुपमा महाकाव्य विमोचन हुने
काठमाडौं / यहि आउँदो मङ्सिर २९ गते शनिबार खोज अनुसन्धानमूलक माक्र्सवादी महाकाव्य 'विद्रोही साहिँलो' को विमोचन हुने भएको छ ।
युवाकालमै सिद्धिचरण श्रेष्ठको खण्डकाव्यकारितामा नेपाली विषयमा पिचडी गर्नु भएका साहित्यकार डा। माधव सापकोटाको विश्वको पहिलो...
दर्जनौं भाषाका कविहरुको एउटै मञ्चबाट धमाकेदार प्रस्तुति
काठमाडौं / नेपाल भारत काव्य सन्ध्याको मंचबाट हिन्दी र नेपाली कविताको धमाकेदार प्रस्तुति भएको छ । राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल भारत काव्य सन्ध्या मंचमा नेपाली, हिन्दी, बंगाली, गुजराती लगायतका भाषामा कविता...
बरिष्ठ पत्रकार कार्कीको ‘राजा, नव बास्सा’ र ढुंगेलद्वारा लिखित ‘भैरव दाइको सय रुपैयाँ र...
काठमाडौं । बरिष्ठ पत्रकार राजन कार्कीद्वारा लिखित ‘राजा, नव बास्सा’ र शेखर ढुंगेलद्वारा लिखित ‘भैरव दाइको सय रुपैयाँ र म’ यही मंसिर ७ गते प्रकाशित भएका छन् । यी दुई पुस्तकको लोकार्पण नेपाल एकेडेमीको...
निर्मलाको नाम अब खण्डकाव्यमा पनि
काठमाडौं / मानव अधिकार तथा शान्ति समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीका सन्दर्भमा आज काव्य प्रवाह सम्पन्न गरेको छ ।
त्रिहत्तरौँ काव्य प्रवाहमा रामबहादुर पहाडी, भाग्यशाली अधिकारी, मदन कार्की, मेनका पोख्रेल, जयन्ता पोखरेल, आनन्दराम...
क्यान्सरलाई मात दिएकी मनीषा कोईरालाको कहानी ‘हील्ड’
नेपाली मुलकी बलिउड अभिनेत्री मनीषा कोईरालाले आफ्नो संघर्ष एवं नीजि कुरा 'हील्ड' नामक पुस्तकमा बयान गरेकी छन् । उनले शनिबार आफ्नो उक्त पुस्तकको पर्दा हटाइन् । पाठेघरको क्यान्सरलाई मात दिएकी मनीषा क्यान्सरबाट छुट्कारा पाएपछि आफूले...
गजलकार निश्चलको गजल सङ्ग्रह ‘पद्मिनी’ सार्वजनिक
गजलकार निश्चल पि एस द्वारा लिखित गजल सङ्ग्रह ‘सिसिफस जीवन’ भित्रको प्रथम गजल एल्बम, ‘पद्मिनी’ राजधानीमा सार्वजनिक गरिएको छ ।
गत सोमबार एक कार्यक्रमकाबीच वरिष्ठ गीतकार गजलकार प्रा।डा।कृष्णहरि बराल, बरिष्ठ सङ्गीतकार शक्ति बल्लभ, बरिष्ठ गीतकार...
‘निर्बन्ध आकाश’ र ‘उन्मुक्त किनारा’ लिएर आए भोजराज
काठमाडौं/ पूर्वमुख्य सचिव तथा क्यानडाका लागि पूर्व नेपाली राजदूत डा. भोजराज घिमिरे एकै साथ दुईवटा गजलकृति लिएर आएका छन्। बिहीबार राजधानी काठमाडौंमा उक्त दुवै कृतिको वरिष्ठ गीतकार रत्न शमशेर थापाले विमोचन गरे।
पछिल्लो समय नेपाली...

























