राजधानीमा ‘चराको सम्मेलन’
काठमाडौं / दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, 'मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झैझगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार...
घोराही र तुलसीपुरमा नाटक मञ्चन हुने
दाङ / एक महिना अघि काठमाण्डौको सर्वनाम थिएटरमा मञ्चन भएको नाटक ‘करोट’ अब दाङको घोराही र तुलसिपुरमा मञ्चन हुने भएको छ । प्रणव आकाशद्वारा लिखित तथा निर्देशित नाटक ‘करोट’ माघ १६ देखि १९ सम्म...
वरिष्ठ साहित्यकार शर्माको निधन
काठमाडौं / वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ । आज बिहान कलङ्कीस्थित नेशनल अस्पतालमा शर्माको निधन भएको हो । उनी मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित थिए ।
शर्माका समालोचनाका साथै नाटक,...
‘नव उद्घोष’ साहित्यिक त्रैमासिक पत्रिका विमोचित
काठमाडौं / गोलढुङगा साहित्य परिषद् काठमाडौँद्धारा प्रकाशित ‘नव उद्घोष’ साहित्यिक त्रैमासिक पत्रिकाको ७ औ वर्षको पहिलो अंक विमोचन भएको छ ।
बुधवार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमकाबीच उक्त साहियित्क पत्रिकाको विमोचन गरिएको हो । वरिष्ठ...
तिम्रै नाममा धड्किन खोज्छ मुटुको धड्कन पनि…..( कविता )
कस्तो आईदियो ? जिन्दगीमा बाधा अड्चन पनि।
तिम्रै नाममा धड्किन खोज्छ मुटुको धड्कन पनि।
आफ्नै भएरपनि आफ्नो कहिल्यै जीवनमा भएन।
तिमी जस्तै धोखेबाज निस्कियो यार यो मन पनि।
अभागीलाई जिन्दगीभर सुखले टाढा राख्ने रैछ।
दुखैदुखले बित्यो बुढेसकाल पनि बालापन...
‘चीन र भारत साम्राज्यवादी देश हुन वा होईनन्?’ पुस्तक विमोचित
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रिय कार्यालयद्धारा लिखित ‘चीन र भारत साम्राज्यवादी देश हुन वा होईनन्?’ भन्ने पुस्तकको विमोचन गरिएको छ । सोमवार रिपोटर्स क्लब नेपालमा आयोजना गरिएको एक कार्यक्रमकाबीच सो पुस्तकको विमोचन...
मृर्गाैला रोगी पिडित फोटोपत्रकार सहयोगार्थ सांस्कृतिक कार्यक्रम
मृर्गाैला रोगी पिडित फोटोपत्रकार आशाकाजी महर्जनलाई सहयोगार्थ भक्तपुरमा सांस्कृतिक नृत्य कार्यक्रम प्रस्तुति गरिने भएको छ ।
उपकार बचत तथा ऋण सहकारी संस्था र ज्यापु महागुठीको संयुक्त आयोजनामा त्यः छिं त्यः कार्यक्रम आयोजना गर्न लागिएको हो...
सरकारका लागि पत्रकार बजगाईंको ‘यसो गरे कसो होला ?’ सार्वजनिक
काठमाडौं / पत्रकार लक्ष्मण बजगाईंको १६औं पुस्तक ‘यसो गरे कसो होला ?’ विमोचन गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले उक्त पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तक...
समर्पण (कविता)
आँसुका ढिक्काहरु
तपतप चुयाउँदै
आफ्नै शरिर पगालेर
अरुलाई उज्यालो दिने
तिमि
कत्ति निश्वार्थी छौं
कत्ति महान छौ है ।
तिम्रै उज्यालोमा ...
महाकाव्यकार डा. माधव सापकोटा र प्रशान्त डंगोलको महाकाव्य बिमोचन
महाकाव्यकार डा. माधव सापकोटा र प्रशान्त डंगोलको संयुक्त रुपमा महाकाव्य बिमोचन त्रिभुवन विश्वविद्यालय स्थित अडिटोरियम हल, शिक्षाशास्त्र संकायमा मङ्सिर २९ गते शनिबार बिमोचन भएको छ ।
कायव्रmममा प्रमुख अतिथीको रुपमा पाल्नु भएका नेपाल राष्ट्रिय प्राध्यापक...
























