शिरोमणि लेखनाथ पौड्यालको १४०औँ जयन्ती मनाइयाे
काठमाडौं । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईद्वारा कवि शिरोमणि लेखनाथ पौड्यालको १४०औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गरिएको छ । सोही अवसरमा प्रसाईले नाट्य सम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका...
“अन्तराष्ट्रिय भाषा सेवा सम्मान-२०२३”बाट विजय किशोर पाण्डेय सम्मानित
काठमाडाैं । भारतमा नेपालका बारा फेटा - ३ निवासी विजय किशोर पाण्डेय रुपमा"अन्तराष्ट्रिय भाषा सेवा सम्मान-२०२३"बाट सम्मानित पुस ७ गते शनिबार सम्मान गरिएकाे छ ।
भारतका सुप्रसिद्ध गजलकार, साहित्यकार र कथाकार डा. जौहर सोफियावादी र...
अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार डा. अरुण शाहीलाई प्रदान
काठमाडौं । एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार यस वर्ष मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले प्राप्त गरेका छन् ।
पर्वतको पैंयु गाउँपालिकास्थित हुवासमा आज सोमबार आयोजित विशेष...
‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०’ घोषणा
काठमाडौं । वरिष्ठ संगीतकर्मी नातिकाजीको ९९ औं जन्म जयन्तीको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०’ घोषणा गरिएको छ ।
नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टा, संगीतकर्मी...
राजनीतिक व्यवस्था परिवर्तन सम्भव : सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
मध्यपश्चिमाञ्चल साहित्य परिषदको सातौँ साधारणसभामा मन्त्री शर्माले युवाको सक्रियताबाट मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन सम्भव...
“उपसचिव सफलताको कल्पबृक्ष” बजारमा
रुपन्देही । नेपालको प्रशासन, व्यवस्थापन तथा लोक सेवा आयोगद्वारा लिइने विभिन्न तहका पुस्तकहरुका लेखकको रुपमा एक सुपरिचित नाम हो राम प्रसाद ज्ञवाली । विगत एक दशक अगाडि देखि निरन्तर लेखन, सम्पादन र लोक सेवा...
पल लिन्चले बुकर पुरस्कार जिते
काठमाडौं । आयरिश लेखक पल लिन्चले आइतवार आफ्नो उपन्यास ‘प्रोफेट सङ’का लागि २०२३ को बुकर पुरस्कार जितेका छन्।
उपन्यासले एक परिवार र विनाशको छेउमा रहेको देशको कथा बताउँछ जब एक काल्पनिक आयरिश सरकार अत्याचार तिर...
जीवनका कुरा…. प्रशान्त महासागर
तिम्रो जन्म तिम्रो
पास्नी तिम्रो
ब्रतबन्ध वा गुन्युचोली
मैले फेसुबूकबाट थाहा पाएँ ।
तिम्रो शिक्षा तिम्रो दीक्षा
तिम्रो काम अनि कर्तव्य
तिम्रो दायित्व अनि
जिम्मेवारी
मैले फेसबूकबाट थाहा पाएँ ।
तिम्रो इच्छा अनि रहर
तिम्रो विचार
अनि व्यवहार
मैले फेसबूकबाट
थाहा पाएँ ।
तिम्रो धर्म अनि वर्गको जात
तिम्रो...
‘पद्मश्री साहित्य पुरस्कार’
काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई (मनु उपन्यासका लागि) एक समारोहबिच अर्पण गरिएको छ ।
मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक, सांस्कृतिक उपन्यास हो । मूल...

























