राष्ट्रियसभाको बैठक ३ बजे बस्ने

काठमाडौं। राष्ट्रियसभाको आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस दिउँसो ३ बजे बस्ने भएको छ । संसद भवनमा टाँस गरिएको  सूचनामा सभाको आज (सोमबार)को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सार्वजनिक महत्त्वका विषयमा जानकारी गराउने...

कांग्रेसले स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिको मूल्यांकन गर्ने तयारी

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीबाट टिकट पाएर स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिको मूल्यांकन गर्ने तयारी गरेको छ। वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका प्रमुख र उपप्रमुख तथा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख र उपप्रमुखको मूल्यांकन गर्ने विधि...

६ जना गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ब्रुनाई, चिली, क्रोएसिया, काजखस्तान, लिथुआनिया र अल्जेरियामा गैरआवासीय राजदूत नियुक्त गरेका हुन्। मलेसियाका लागि राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई,  ब्राजिलका लागि...

पूर्व सांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित

  काठमाडौं । राष्ट्रिय सभा बैठकले पूर्व सांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पूर्व सांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव...

महामन्त्री थापा कांग्रेस भित्रका सबै गुटलाई भत्कयाे

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटलाई भत्काउनुपर्ने बताउनुभएको छ। बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री थापाले...

प्रधानमन्त्री प्रचण्ड भारतमा पुग्याे

काठमाडौं । चारदिने भारत भ्रमणका लागि आज (बुधबार) नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माकाअनुसार प्रधानमन्त्री...

प्रधानमन्त्री ‘प्रचण्ड’ चार दिने भारत भ्रमण प्रस्थान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष...

उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको छ । प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि बुधबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्नुभएपछि...

नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२...

प्रधानमन्त्रीले भारत भ्रमण जानुअघि राष्ट्रपतिलाई भेटे

राजनीति काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण अघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। भेटमा प्रधानमन्त्री प्रचण्डले वुधबारदेखि हुने आफ्नो ४ दिने भारत भ्रमणबारे जानकारी गराएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए। प्रधानमन्त्रीले भारत भ्रमणका...

RECENT POSTS

HOT NEWS